काठमाडौं- सरकारले साना र मझौला सिँचाइ आयोजना अघि बढाउने भएको छ।
समृद्ध तराइ मधेश कार्यक्रमअन्तरगत स्यालो ट्युबेल र डिप ट्युबेलका लागि २ अर्ब ३२ करोड विनियोजन गरिएको छ।
सरकारले महाकाली सिँचाइ आयोजनालाई १० अर्ब बिनियोजन गर्दै राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।