काठमाडौं- सरकारले सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई निरन्तरता दिएको छ। सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
सरकारले दृष्टिविहीनले प्रयोग गर्ने सेतो छडी र ब्रेल लिपी निःशुल्क उपलब्ध गराउने भएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले यो घोषणा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।