काठमाडौं- सरकारले 'एक चिकित्सक, एक स्वास्थ्य संस्था' कार्यक्रमलाई कायान्वयनमा ल्याउने भएको छ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन्।
यसका लागि सरकारले आवश्यक मात्रामा बजेटको व्यवस्था गरेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।