• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कोरोना उपचारका केन्द्रित बजेट : स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड 

64x64
नेपाल लाइभ बिहीबार, जेठ १५, २०७७  १६:३९
1140x725

काठमाडौं - सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि छ अर्ब रकम विनियोजन गरेको छ। 

अर्थमन्त्री डा युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय बजेट विनियोजन गरेको बजेट वक्तव्य मार्फत सुनाए।  उनले भने, ‘परीक्षण दायरा बढाउन,क्वारेन्टाइनको क्षमता विस्तार,नागरिकलाई भएको मनोवैज्ञानिक त्रास हटाउन स्रोतको व्यवस्था गरेको छु।’

स्वास्थ्यकर्मीका लागि उत्पेरण प्रदान गर्न ५ लाखसम्मको निशुल्क बीमाको व्यवस्था गरिएको छ। काठमाडौं उपत्यकामा ३०० बेड सहितको सुविधा सम्पन्न सरुवा रोग अस्पताल निर्माण गरिने जनाइएको छ।

काठमाडौं सहित प्रदेश स्तरमा थप २५० बेडको आइसियु बेड थपिने भएको छ। सबै प्रदेश राजधानीमा ५० शैयाको सरुवा रोग अस्पताल निर्माण गरिने खतिवडाले जानकारी गराए। पोखरा,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी,  नारायणी, भेरी, नारायणी र डडेल्धुराको अस्पताललाई स्तरोन्नति गरिने भएको छ।
स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड छुट्याइएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको मापदण्ड अन्तराष्ट्रिय स्तरको बनाइने भएको छ। सबै प्रदेश राजधानीमा अत्याधुनिक प्रयोगशाला बनाइने भएको छ।

मेडिकल सामान खरिदमा ६ अर्ब  :  सकारले कोरोना रोग नियन्त्रणका लागि सरकारले मेडिकल समान खरिदका लागि ६ अर्ब रुपैयाँ विनियोजना भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य पूर्वाधारका लागि २७ अर्ब बजेट : सरकारले स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ७६ करोड रुपैयाँ बजेट विनियोनजन गरेको छ। काठमाडौंमा १०० शैयाको सरुवा रोग अस्पताल निर्माणको घोषणा गरिएको छ। सबै स्थानीय तहमा ५ देखि १५ शैयाको अस्पताल बनाउनका लागि स्थानीय तहमा १४ अर्ब २७ करोड रुपैयाँ थप दिने घोषणा गरिएको छ।

विदेशवाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँच  : अर्थमन्त्री युवराज खतिवडाले विदेशवाट आउने नागरिकहरुको नाकामा अनिवार्य रुपमा स्वास्थ्य जाँच गर्नेका लागि बजेटको व्यवस्था गरेको जानकारी गराएका छन् । संघीय संसदमा बजेट भाषण गदै अर्थमन्त्री खतिवडाले भारत र चीनवाट नेपाल प्रवेश नाकामा यस्तो स्वास्थ्य जाँच स्थल निर्माणका लागि वजेट व्यवस्था गर्ने बताएका हुन् ।

४० प्रतिशत नेपालीको स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ : आगामी आर्थिक वर्षमा ४० प्रतिशत जनसंख्याको स्वास्थ्य बीमा गरिने भएको छ। आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य बीमाको लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन्। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ५६ वटा जिल्लामा सञ्चालन गरेको छ।

चालु आर्थिक वर्षको बजेटमा सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने घोषणा गरेको थियो । यसका लागि बजेट मार्फत ६ अर्ब रुपैयाँ विनियोजन भएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार २८ लाख ३५ हजार नेपालीहरु बीमित भएका छन्। बजेटले सबै जिल्लामा यसको पहुँच पुर्याउने भनिएता पनि अझै २१ वटा जिल्लामा विस्तार हुन बाँकी छ।

सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढाएको छ।  ५२ हजार स्वयंसेविका लाभान्वित हुने गरी सरकारले यो घोषणा गरेको हो।

स्वयै सेविकाले पाउने यातायात खर्च दोब्बर बनाइएको घोषणा अर्थमन्त्री डा युवराज खतिवडाले गरेका हुन्।

आपतकालमा निजी अस्पताललाई सरकारले उपयोगर्न सक्ने सरकार आपतकालिन अवस्थामा निजी अस्पताललाई उपयोग गर्न सक्ने व्यवस्था गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १६:३९
  • #Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किन तानिए सिराहाका सिडिओ पौडेल ?
पार्टी कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरू
रसुवा बाढीका बेपत्ताको अवस्था तत्काल यकिन गर्न रास्वपाको आग्रह
सम्बन्धित सामग्री
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सोमबार अटल सौभाग्यको कामना गरी मनाइँदैछ। सोमबार, भदौ २९, २०८३
आज दर खाँदै नेपाली महिला हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
किन तानिए सिराहाका सिडिओ पौडेल ? आइतबार, असोज ४, २०८३
पार्टी कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरू आइतबार, असोज ४, २०८३
रसुवा बाढीका बेपत्ताको अवस्था तत्काल यकिन गर्न रास्वपाको आग्रह आइतबार, असोज ४, २०८३
पार्टी, संसद् र सरकारबीच समन्वय बलियो बनाउन रविको निर्देशन आइतबार, असोज ४, २०८३
प्रविधि विस्तार मात्रै होइन, विपद्मा काम गर्ने डिजिटल प्रणाली चाहिन्छ : मन्त्री आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्