काठमाडौं- सरकारले निर्माण व्यवसायीहरुलाई कोरोनाका कारण सृजित लकडाउनका कारण यो अवधिभर ठेक्का र बैंक ग्यारेन्टीमा छुट दिने भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।