काठमाडौं- सरकारले उत्पादनमूलक उद्योगकले लकडाउन अवधिभर डिमान्ड शुल्क र माग कम हुने समयमा विद्युतको शुल्क ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। डिमान्ड शुल्क छुट हुनुपर्ने व्यवसायीले माग गरेको बेला सरकारले यस्तो घोषणा गरेको हो। आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत सरकारले यस्तो घोषण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।