काठमाडौं- सबै स्थानीय तहमा स्थापना हुने ५ देखि १५ बेडको अस्पताल निर्माणको लागि सरकारले १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
त्यस्तै गतवर्ष देखि नै निर्माण सुरु भएको स्थानीय तहलाई आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले घोषणा गरे।
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।