काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले विगतका ठूला झट्का ब्यहोरेको नेपाल कोरोनाको प्रभावबाट पनि छिट्टै माथि उठ्न सक्ने विश्वा व्यक्त गरेका छन्।
आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले कोरोनाको प्रभावाबट पनि छैट्टै माथि उठ्ने विश्वा व्यक्त गरेका हुन्।
अर्थमन्त्री खतिवडाले भने, 'हामी छिट्टै उठ्न सक्छौँ र उठ्छौँ भन्ने विश्वासका साथ नयाँ बजेट बनाएको छु,' अर्थमन्त्री खतिवडाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।