काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाको कारण नेपालको अर्थतन्त्रमा गम्भीर संकट पर्ने संकेत देखा परेको बताएका छन्। विश्व अर्थतन्त्रसँगको अन्तरआवद्धताले नेपालको आर्थिक वृद्धिलाई पनि कमजोर बनाएको बताएका छन्। खतिवडाले उच्च आर्थिक वृद्धिको गतिलाई कोरोनाले धक्का पुर्याएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।