• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

१३१ स्थानको नतिजा आउँदा कुन दलले कति स्थानमा जिते? (सूचीसहित)

64x64
नेपाल लाइभ सोमबार, असोज ९, २०७४  १०:३५
1140x725

वीरगञ्ज- प्रदेश २ को स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म १३१ स्थानको अन्तिम मतपरिणाम आइसकेको छ। ३७ स्थानमा जित हासिल गर्दै नेपाली कांग्रेस निकै अगाडि देखिएको छ। संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी तीव्र प्रतिस्पर्धामा देखिएका छन्। जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २३३ वडाको मतगणना कार्य सम्पन्न भएको छ। 

कसले कहाँ जित हासिल गरे?  यस्तो छ पछिल्लो नतिजा
मेयर/अध्यक्ष 
नेपाली कांग्रेस (३७)

रौतहटको परोहा नगरपालिका– शेख वकिल
रौतहटको चन्द्रपुर नगरपालिका– रामचन्द्र चौधरी
रौतहटको गढीमाई नगरपालिका– श्याम यादव
रौतहटको फतुवा विजयपुर नगरपालिका– गोपाल राय यादव
रौतहटको वृन्दावन नगरपालिका
रौतहटको राजपुर नगरपालिका
रौतहटको राजदेवी नगरपालिका- धिरेन्द्रकुमार सिंह
रौतहटको दुर्गाभगवती गाउँपालिका
बाराको निजगढ नगरपालिका– सुरेश खनाल 
बाराको करैयामाई गाउँपालिका– भुवनेश्वर धामी
बाराको सिम्रौनगढ नगरपालिका
बाराको महानगढीमाई नगरपालिका- उपेन्द्रप्रसाद यादव 
पर्साको पर्सागढी नगरपालिका
पर्साको धोबिनी गाउँपालिका- सुरेशकुमार कुर्मी
पर्साको बहुदरमार्इ नगरपालिका- नितेन्द्र साह
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– योगेन्द्र पञ्जियार
धनुषाको धनुषाधाम नगरपालिका
धनुषाको कमला नगरपालिका
धनुषाको धनौजी गाउँपालिका– बद्रीनारायण सिंह
धनुषाको औरही गाउँपालिका– ब्रह्मदेव यादव
धनुषाको जनकनन्दनी गाउँपालिका– अब्दुल वारिक शेष
धनुषाको नगराइन नगरपालिका
महोत्तरीको औरही नगरपालिका– सुनिलकुमार यादव
महोत्तरीको लोहारपट्टी नगरपालिका
महोत्तरीको बलवा नगरपालिका– विनोद यादव
सर्लाहीको धनकौल गाउँपालिका– रामआश्रय साह
सर्लाहीको हरिपुर्वा नगरपालिका– सीयाराम राम 
सर्लाहीको रामनगर गाउँपालिका– कृष्णप्रसाद बर्मा
सर्लाहीको बसबरिया गाउँपालिका
सर्लाहीको मलंगा नगरपालिका- निरसल साह
सप्तरीको कृष्णासवरन गाउँपालिका
सप्तरीको बेल्ही चपेना गाउँपालिका– परमानन्द यादव
सप्तरीको विष्णुपुर गाउँपालिका– लिलाम्बर यादव 
सप्तरीको सुरुंगा नगरपालिका
सप्तरीको शम्भुनाथ गाउँपालिका- योगेन्द्रप्रसाद चौधरी
सिरहाको कल्याणपुर नगरपालिका– सूर्यानाथ मण्डल 
सिरहाको नवराजपुर गाउँपालिका– विश्वमोहन यादव

संघीय समाजवादी फोरम (२५)
रौतहटको गरुडा- इनु राय यादव
रौतहटको देवाही गोनाही नगरपालिका– धर्मेन्द्र पटेल
रौतहटको बौधीमाई नगरपालिका 
रौतहटको माधवनारायण नगरपालिका
बाराको पचरौता नगरपालिका– रमेशप्रसाद यादव
बाराको फेटा गाउँपालिका- अमिरीलाल प्रसाद
बाराको सुवर्ण गाउँपालिका- महेन्द्र यादव
बाराको आदर्श कोटवाल गाउँपालिका-  मुस्तुफा अन्सारी
पर्साको पकाहा मैनापुर गाउँपालिका-  विजयकुमार चौरसिया
पर्साको बिन्दबासिनी गाउँपालिका- श्रीलाल साह कानु
पर्साको सखुवा प्रसौनी गाउँपालिका- प्रदीपकुमार जसवाल
धनुषाको गणेशमान चारनाथ नगरपालिका
धनुषाको लक्ष्मीनिया गाउँपालिका विन्देश्वर यादव
महोत्तरीको सोनमा गाउँपालिका– राजकुमार यादव 
सर्लाहीको पर्सा गाउँपालिका– किसुनदेव राय
सप्तरीको तिरहुत गाउँपालिका  
सप्तरीको बलान विहुल गाउँपालिका
सप्तरीको बोदे बरसाइन नगरपालिका- आतेशकुमार सिंह
सप्तरीको महादेवा गाउँपालिका- दीपककुमार यादव
सप्तरीको खडक नगरपालिका- हेमायु हक
सिरहा नगरपालिका- अशेश्वरप्रसाद यादव
सिरहाको विष्णुपुर गाउँपालिका– जागेश्वर यादव
सिरहाको भगवानपुर गाउँपालिका– बेचनप्रसाद यादव
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका- रामबल्लभ साह
सिरहाको बरियापट्टी गाउँपालिका- सन्तोषकुमार महतो

राजपा (२४)
रौतहटको गौर नगरपालिका– अजय गुप्ता
रौतहटको गुजरा– सन्तलाल चौधरी
बाराको देवताल गाउँपालिका– चन्दन कुमार सिंह
बाराको परवानीपुर गाउँपालिका
बाराको प्रसौनी गाउँपालिका- भोलाप्रसाद गुप्ता
धनुषाको जनकपुर उपमहानगरपालिका- लालकिशोर साह
धनुषाको हंशपुर नगरपालिका– रामज्ञान मण्डल
महोत्तरीको महोत्तरी गाउँपालिका– सुनिल राय
महोत्तरीको एकडारा गाउँपालिका
महोत्तरीको भंगाहा नगरपालिका
महोत्तरीको बलवा नगरपालिका
महोत्तरीको जलेश्वर नगरपालिका- रामशंकर मिश्र
महोत्तरीको मटिहानी नगरपालिका– हरिप्रसाद मण्डल
महोत्तरीको पिपरा गाउँपालिका- विनोदकुमार चौधरी
महोत्तरीको मनरा सिस्वा नगरपालिका- सञ्जयकुमार सिंह
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका– विनोदकुमार साह
सर्लाहीको कौडेना गाउँपालिका– रामप्रसाद राय
सर्लाहीको चन्द्रनगर गाउँपालिका- महेन्द्र महतो
सर्लाहीको चन्द्रनगर गाउँपालिका
सर्लाहीको गौडैता गाउँपालिका
सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका- शैलेश साह
सप्तरीको रुपनी गाउँपालिका– हरेराम यादव
सप्तरीको डाक्नेश्वरी नगरपालिका– शिवनारायण साह
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका

माओवादी केन्द्र (२१)
रौतहटको मौलापुर नगरपालिका– रिनाकुमारी साह
रौतहटको कटहरिया- सियाराम कुशवाह
रौतहटको यमुनामाई गाउँपालिका– श्रीप्रसाद मुखीया बीन
पर्साको ठोरी गाउँपालिका– पदमलाल श्रेष्ठ
पर्साको छिपहरमाई गाउँपालिका- मनोज कुमार
पर्साको जगरनाथपुर गाउँपालिका
धनुषाको विदेह नगरपालिका 
धनुषाको सहिदनगर नगरपालिका- उदयकुमार बरबरिया यादव
महोत्तरी गौशाला नगरपालिका– शिवनाथ महतो 
महोत्तरीको सम्सी नगरपालिका– फारुक शेख
महोत्तरीको रामगोपालपुर नगरपालिका रामगोपाल मण्डल
महोत्तरीको बर्दिबास नगरपालिका विदुरकुमार कार्की
सर्लाहीको बागमती नगरपालिका
सर्लाहीको चक्रघट्टा गाउँपालिका
सर्लाहीको बरहथवा नगरपालिका- देवानन्द महतो 
सिरहाको मिर्चैया नगरपालिका– श्रवण यादव
सिरहाको अर्नामा गाउँपालिका– ठकु महतो कोइरी
सिरहाको कर्जन्हा नगरपालिका– गंगा पासवान
सिरहाको औरही गाउँपालिका– सिद्धार्थ यादव
सिरहाको धनगढीमाई नगरपालिका- हरिनारायण चौधरी
सिरहाको गोलबजार नगरपालिका- देवनाथ साह

Ncell 2
Ncell 2
nimb
nimb

नेकपा एमाले (१८)
बाराको जितपुर सिमरा उपमहानगरपालिका- कृष्ण पौडेल
बाराको कोल्हवी नगरपालिका- भरत भण्डारी
पर्साको पटेर्वा सुगौली गाउँपालिका– हरिनारायण चौधरी 
पर्साको जिराभवानी गाउँपालिका- रामप्रित महतो
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मनोजकुमार यादव
धनुषाको बटेश्वर गाउँपालिका– डम्बरबहादुर राउत
धनुषाको मिथिला नगरपालिका-  हरिनारायण महतो
धनुषाको मिथिला बिहारी नगरपालिका
सर्लाहीको लालबन्दी नगरपालिका
सर्लाहीको हरिवन नगरपालिका
सर्लाहीको हरिपुर नगरपालिका- जमिरुदिन मन्सुर
सर्लाहीको ईश्वरपुर नगरपालिका- मनोजकुमार देवकोटा
सप्तरीको सप्तकोशी नगरपालिका– उत्तम गौतम
सप्तरीको कन्चनरुप नगरपालिका- वसन्त मिश्र
सिरहाको लहान नगरपालिका– मुन्नी साह
सिरहाको सुखीपुर– रामअवतार यादव
सिरहाको नरहा गाउँपालिका– रामशरण यादव
सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका

फोरम लोकतान्त्रिक (३)
रौतहटको ईशानाथ नगरपालिका– सन्तोष मेहता
बाराको विश्रामपुर गाउँपालिका– अमिरी पाल
सर्लाहीको विष्णु गाउँपालिका– जवाहरलाल यादव

नेपाली जनता दल (२)
पर्साको कालिका गाउँपालिका नथुनी कुशबाह
पर्साको पोखरिया नगरपालिका– दीपनारायण रौनियार

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नयाँ शक्ति पार्टी (१)
सप्तरीको छिन्नमस्ता गाउँपालिका- सत्यनारायण मण्डल
 

प्रकाशित मिति: सोमबार, असोज ९, २०७४  १०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले पार्टीहरूमाथि नियन्त्रण गर्न खोजेको कांग्रेस महामन्त्री पौडेलको आरोप
झापामा मानव–हात्ती द्वन्द्व बढ्दो, १६ वर्षमा ८० जनाको मृत्यु
छठपर्व विधिवत शुरु, आज ‘नहाय–खाय’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सरकारले पार्टीहरूमाथि नियन्त्रण गर्न खोजेको कांग्रेस महामन्त्री पौडेलको आरोप शुक्रबार, कात्तिक २७, २०८३
झापामा मानव–हात्ती द्वन्द्व बढ्दो, १६ वर्षमा ८० जनाको मृत्यु शुक्रबार, कात्तिक २७, २०८३
छठपर्व विधिवत शुरु, आज ‘नहाय–खाय’ शुक्रबार, कात्तिक २७, २०८३
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु शुक्रबार, कात्तिक २७, २०८३
कतिमा किन्ने तरकारी र फलफुल ? शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
बनेपामा भएको बस दुर्घटनामा को को परे ? २५ घाइतेको अवस्था के छ ? बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्