काठमाडौं- चालु आर्थिक वर्षको फागुन महिनामा १ सय २६ वटा तुइन विस्थापित भएका छन्। सबै तुइन झोलुंगे पुलबाट विस्थापन भएको स्थानीय पूर्वधार विकास तथा कृषि सडक विभागले जनाएको छ।
फागुनसम्मको तथ्याङ्कअनुसार १ सय ४४ वटा झोलुंगे पुलको निर्माण सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।