• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

इन्जिनियरिङ कलेजहरूको छाता संस्था एकोनले माग्यो विद्यार्थीलाई राहत

64x64
नेपाल लाइभ मंगलबार, जेठ १३, २०७७  ०८:४९
1140x725

काठमाडौं- एसोसियसन अफ इन्जिनियरिङ कलेज (एकोन) ले पनि इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीका लागि कोरोना संक्रमण रोकथाम उच्चस्तरीय समितिसँग राहतको लागि अनुरोध गरेको छ। 

एकोनले अहिले पूर्वाधार विकास र निर्माणको हिसाबले इन्जिनियरहरू निकै पछि परेको भन्दै विकास खर्च गर्न नसक्दा लक्ष्यित आर्थिक उपलब्धिहरु हासिल हुन नसकिरहेको बताएको छ।

एक विज्ञप्ति जारी गर्दै‚ ‘लक्षित विकास निर्माणको लागि संघ, प्रदेश र स्थानीयस्तरमा दक्ष प्राविधिक जनशक्तिको ठुलो खाँचो रहेको छ’ एकोनले उल्लेख गरेको छ‚ ‘७ सय ५३ वटै स्थानीय निकायका एक वडा एक इन्जिनियरको अवधारणा नल्याई गुणस्तरीय निर्माण सम्पन्न हुने देखिँदैन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

यसका साथै एकोनले निम्नानुसारको व्यवस्थापन गरी राहत उपलब्ध गराउन अनुरोध गरेको छ-
१) सम्बन्धन प्राप्त कलेजहरुले वार्षिक ७५४ जना इन्जिनियरिङ विद्यार्थीहरु छात्रवृत्तिमा अध्ययन गराई शैक्षिक योगदान गरिरहेको व्यहोरा अनुरोध छ । तर अहिले यो कोभिड १९ को कहरको कारणले हामी सम्बन्धन प्राप्त कलेजहरुलाई निकै अप्ठ्यारो परिस्थितिमा पारेको छ। विद्यार्थीहरुको मुखैमा आएका सबै परीक्षाहरु रोकिएका छन्, पठनपाठन ठप्प छ । तरपनि फ्याकल्टीलाई दिनुपर्ने तलव सुविधा, घरभाडा, विद्युत, पानी, टेलिफोन, बैंकको किस्ता र ब्याज भुक्तानी गर्नैपर्ने बाध्यता छ भने तत्काल विद्यार्थीबाट शुल्क उठ्ने संभावना छँदैछैन । यस्तो अवस्थामा कलेजहरुलाई करीब ६ महिनासम्मको ब्रीज ग्याप चालू पूँजी कर्जा आवश्यक छ, सो कर्जामा लाग्ने ब्याज अनुदान राहत दिनुपर्ने, 

२) राहत प्याकेज घोषणा गर्दा राज्यलाई विकास निर्माणमा उल्लेखनीय योगदान गरेको, नियमित रुपमा करोडौं कर तिरिरहेको इन्जिनियरिङ पठनपाठन गराई प्राविधिक इन्जिनियरहरु उत्पादन गर्ने भएकोले इन्जिनियरिङ कलेजहरुले लिने जुनसुकै कर्जाहरुलाई नेपाल राष्ट्र बैंक मार्फत प्राथमिकता प्राप्त कर्जामा वर्गीकरण गरी सोहीअनुसारको सहुलियत सुविधा दिनुपर्ने, 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

३) अहिलेको स्थितिमा विदेश गएर अध्ययन गर्ने विद्यार्थीको भन्दा नेपालमा अध्ययन गर्ने विद्यार्थीको गुणस्तर अत्यन्त राम्रो छ । विदेशको तुलनामा नेपालमा अध्ययन गर्ने विद्यार्थीहरुको शुल्कलगायत खर्च पनि झण्डै तीनगुनाले कम रहेको छ। यसले विदेशी मुद्रा बाहिरिनबाट जोगाएको छ । यो कोभिड कहरको कारणले आम अभिभावकज्यूहरुको आर्थिक अवस्थामा पनि नकारात्मक असर परेको छ । तसर्थ, विद्यार्थी सहुलियत कर्जाको व्यवस्थापन गरी कलेजकै सिफारिसको आधारमा ‘प्राविधिक इन्जिनियरिङ विद्यार्थी शैक्षिक कर्जा’ प्रवाह गरी सहज रुपमा अध्ययन गर्ने वातावरण निर्माण गर्नुपर्ने, 

४) अबको वैकल्पिक शिक्षाको माध्यम अनलाइन गर्नुपर्ने बाध्यता आइपरेको छ। यस्तो अवस्थामा विश्वविद्यालयस्तरमा सफ्टवेयर अपग्रेडिङ वा नयाँ सफ्टवेयर स्थापना गरेर सबै कलेजहरू र अध्ययनरत विद्यार्थीको लागि नि:शुल्क इन्टरनेट सुविधा प्रदान नगरुन्जेल विद्यार्थीलाई बानी पारेर अध्ययन प्रणालीमा जोड्न कठिन छ । निःशुल्क इन्टरनेटको व्यवस्था हुन जरुरी देखिन्छ । साथै ल्यापटपलगायतका नयाँ प्रविधिमा जोडिँदा लाग्ने खर्चका लागि बढीमा १ लाखसम्मको बिनाधितो कर्जा प्रवाह हुने व्यवस्था मिलाउनु पर्ने,

५) गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादनको लागि विश्वविद्यालय अनुदान आयोग मार्फत सबै विश्वविद्यालयमा ‘इन्जिनियरिङ रिसर्च सेन्टर’ स्थापना गर्न बजेटको व्यवस्थापन गरी स्थानीय निकायको विकास निर्माणसँग विद्यार्थी र फ्याकल्टीज, रिसर्चरहरुको उपयोग गर्न सकिने।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ०८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
कहाँ छन् रवि लामिछाने? लामिछाने कात्तिक ६ गतेदेखि तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भन्दै भारत प्रस्थान गरेका थिए। आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको उच्च माग रहेको र कोषको स्रोत सीमित रहेको अवस्थामा पनि नेपालद्वारा प्रस्तुत त... आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्