• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउनमा चलायमान छ भन्सार

सुमन दाहाल सोमबार, जेठ १२, २०७७  २३:४३
1140x725

लकडाउनको पहिलो हप्ताभन्दा पछिल्लो नवौं हप्तामा आयात झण्डै ३ गुणाले बढेको छ। सरकारले आपूर्ति प्रणालीलाई सहज बनाउन चालेका कदमहरूले वास्तवमै राम्रो प्रतिफल दिएको छ। यसको व्यवस्थापनका लागि भन्सार प्रशासन दिलोज्यानले लागिपरेको छ। 

यसको व्यवस्थापनका लागि भन्सार प्रशासनले निम्नानुसारका महत्वपूर्ण अभियानहरू सञ्चालन गरेको छ। 

१. अर्थव्यवस्थालाई नियमित तुल्याउन र दिगो आपूर्ति श्रृंखलालाई निरन्तरता दिन गरिएका प्रयासहरू 

  • भन्सार विभागमा उप-महानिर्देशकको सयोजकत्वमा नाकामा श्रृजित व्यापारसँग सम्बन्धित कुनै पनि समस्याहरूलाई तत्काल संबोधनका लागि क्विक रेस्पोन्स टिम गठन गरिएको-
  • यसले सबै भन्सार कार्यालयहरूसँग निरन्तर समन्वय गर्ने, 
  • सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरी भन्सार निकासी/पैठारीमा हुने वा रहने कुनै पनि विषय तत्काल समाधान गर्ने 
  • स्वास्थ्य सामग्री एवं दैनिक उपभोग्य खाद्य सामग्री आपूर्तिको सहज आवागमनको लागि सहजीकरण गर्ने 
  • भन्सार कार्यालयहरू नियमित र पूर्ववतरूपमा सञ्चालनमा ल्याइएको। स्वास्थ्य सामग्री एवं दैनिक उपभोग्य खाद्य सामग्रीको भन्सार जाँचपास बढीमा २ घण्टाभित्रमा हुने व्यवस्था कार्यान्वयन गरिएको।
  • लकडाउनका कारण कुरियर सेवा समेत अवरुद्ध भएको सन्दर्भमा भन्सार जाचापासमा  आवश्यक पर्ने कतिपय कागजातहरूको सक्कल पछि पेश गर्नेगरी छायाँ प्रति (कपी डकुमेन्ट) को आधारमा समेत भन्सार जाँचपास गर्ने व्यवस्था मिलाइएको। 
  • भन्सार जाँचपास सहजीकरण गर्न तथा आपूर्ति व्यवस्थालाई सहज र नियमित गर्न भारत तथा चीनतर्फका समकक्षी भन्सार कार्यालयहरूसँग तथा तिनीहरूका केन्द्रीय तहमा समेत विभिन्न माध्यमबाट समन्वय बैठक गरिएको साथै नियमित समन्वय गरिएको, 
  • विभाग र क्विक रेस्पोन् टिमले सम्बन्धित विभिन्न सरकारी निकाय र निजी क्षेत्रका सरोकारवालाहरूसँग यस संकटको समयमा आपूर्ति व्यवस्था नियमित कायम गर्नका लागि पटक-पटक सम्पर्क एवं समन्वय गरेको।

२. स्वास्थ्य सामग्रीहरू तथा दैनिक उपभोग्य एवं अत्यावश्यक सामग्रीहरूको भन्सार जाँचपास सहज बनाउनका लागि गरिएका प्रयासहरू:

Ncell 2
Ncell 2
nimb
nimb
  • नियमित रूपमा जोखिमका सूचकलाई जोखिम व्यवस्थापन प्रणाली (रिस्क म्यानेजमेन्ट सिस्टम) अपडेट गरिएको र कोबिड-१९ सुरु भएपछि आपूर्ति प्रणालीमा समस्या नआओस् भन्नका लागि कम जोखिम भएका र दैनिक उपभोग्य एवं अत्यावश्यक सामग्रीहरूको जाँचपासलाई छिटो र छरितो कायम गर्न त्यस्ता मालवस्तुहरूलाई हरियो र पहेंलो लेन (ग्रीन एन्ड यल्लो लेन)बाट जाँचपास गर्नका लागि लेन कायम गरिएको। 
  • हरियो र पहेंलो लेनबाट हुने जाँचपासको अंश बढाई भन्सारमा लाग्ने समय घटाइएको साथै यसबाट कर्मचारीको मालवस्तुसँग हुनसक्ने भौतिक सम्पर्क न्यूनतम कायम भई भन्सार कर्मचारीलाई हुनसक्ने स्वास्थ्य जोखिम कम गरिएको।
  • नेपाल सरकार मन्त्रिपरिषदबाट दिइएको अत्यावश्यक स्वास्थ्य सामग्री र मेडिकल आइटममा भन्सार महशुल छुटको व्यवस्थापन पहिलो प्राथमिकतामा राखेर गरिएको। 

३. समाजलाई संक्रमणबाट सुरक्षित तुल्याउनका लागि गरिएका प्रयासहरू:

  • भन्सारबाट प्रवेश गर्ने सबै मालवस्तुहरू साथै कार्यालय, यार्ड, मालबाहक सवारी साधनलाई निसंक्रमण गर्ने विधिसहितको निर्देशिका (डिसइन्फेक्स प्रोसिड्युर्स) भन्सार विभागले स्वीकृत गरी सबै भन्सार कार्यालयहरूमा कार्यान्वयनमा ल्याइएको। कार्यालय, यार्ड, मालवाहक सवारी साधन, कार्गो र कीटाणुरहित कीटाणुरहितका बनाउन निसंक्रमण (डिसइन्फेक्ट) गर्ने गरिएको।
  • नाकाबाट प्रवेश गर्ने सबै मानिसहरूको स्वास्थ्य जाँच गरेर मात्र प्रवेश गराउने व्यवस्था मिलाइएको। भन्सारमा आउने व्यक्ति र सवारी चालकको स्वास्थ्य चेक-अप गर्ने र अग्रभाग (फ्रन्टलाइन)मा स्वास्थ्य डेस्क स्थापना गरिएको।  
  • भन्सार कर्मचारीहरूलाई स्वास्थ्य सावधानी एवं सुरक्षित महसुस गर्नका लागि मास्क, पञ्जा र सेनिटाइजर जस्तैः व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गर्न लगाइएको। भन्सारमा काम गर्दा सामाजिक दूरी कायम गर्दै काम गरिएको।  
  • सामानमार्फत हुनसक्ने जोखिम कम गर्ने भन्सार जाँचपासपछि समान बाहिर निस्किनुभन्दा पहिले कस्टम यार्डमा कार्गोलाई निश्चित समय (अवधी) क्वारेन्टिनमा राख्नेगरी प्रबन्ध मिलाएको।
  • भन्सार यार्डमा अफ-लोडिंग, निसंक्रमण र क्लियरेन्सको लागि निश्चित स्थान तोकिएको।

४. पछिल्लो हप्ता कोरोनाको संक्रमित बढेसँगै भन्सारमा सावधानी झन् बढाउन गरिएका प्रयासहरू:

  • कर्मचारीहरू तथा संलग्न सबैलाई सतर्कता अपनाउन निर्देशन दिइएको।
  • आवश्यक पर्ने मास्क, पञ्जा, फेससिल्ड लगाउन र स्यानिटाइज गर्न लगाइएको।
  • सावधानीका लागि लगाउनुपर्ने सामग्रीहरू कसरी लगाउने र फुकाल्ने, धुन मिल्नेलाई कसरी धुने र नष्ट गर्नेलाई कसरी नष्ट गर्ने सम्बन्धमा भन्सारमा रहेका रसायन विज्ञहरूको सहयोगमा सावधानी विधि (प्रोटोकल) तयार गरी कार्यान्वयनका लागि पठाइएको। 
  • उचित तवरले सावधानीका उपायहरू अपनाएको छ, छैन भनी अनुगमन गर्नका लागि हाइजिन इन्सपेक्टर तोक्नका लागि निर्देशन दिइएको।
  • कर्मचारीहरूमा उच्च मनोबलका साथ काम गर्न र सेवामा सधैं तत्पर रहन सबै कार्यालय प्रमुखहरूसँग एकैपटक यी विषयहरूमा जुममार्फत बैठक गरिएको। साथै भैरहवा र विराटनगरका सवै कर्मचारीहरूसँग विभागबाट भिडियो कन्फ्रेन्सिंग गरिएको।

भन्सार प्रशासनले राजस्वमात्र संकलन गर्दैन। यसको अलावा यसले मुलुकमा आवश्यक मालवस्तुहरुको नियमित आपूर्ति व्यवस्थापनको मियोको रुपमा पनि काम गरिरहेको हुन्छ जसको लागि यसले विभिन्न सरकारी तथा निजी गरेर दर्जनौं निकायहरुसँग समन्वय र सहकार्य गर्दछ। अर्थात् व्यापारको सहजीकरण गर्नु भन्सार प्रशासनको अर्को महत्वपूर्ण जिम्मेवारी हो। 

त्यस्तै, भन्सार प्रशासनले भन्सार नाकाबाट अवैध र अखाद्य मालवस्तुको आयातमा नियन्त्रण गरी समाजको संरक्षणको जिम्मेवारी पनि निर्वाह गर्दछ। वास्तवमा भन्नु पर्दा, भन्सार प्रशासनले मुलत तीन काम गर्दछ- राजस्व संकलन, व्यापार सहजीकरण र सामाजिक संरक्षण।

कोरोनाको महामारीको यस विषम परिस्थितिमा पनि भन्सार प्रशासनले यी तीन कामहरु नियमित, निरन्तर र उत्तिकै जिम्मेवारीका साथ गरिरहेको छ।

सबै भन्सारका प्रमुखहरूसँग विभागबाट गरिएको भिडियो कन्फ्रेन्सिंगको एक झलक

(दाहाल भन्सार विभागका महानिर्देशक हुन्।)

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  २३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्