काठमाडौं - वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट सोमबार ४३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन्।
जसमध्ये ४२ जना पुरुष र एक महिला रहेको अस्पतालका निर्देशक डा मदन उपाध्यायले जानकारी दिएका छन्।
हालसम्म सो अस्पतालबाट कोरोना जित्नेको संख्या ७० पुगेको छ। देशभर कोरोना जित्नेको संख्या ११५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।