काठमाडौं- आज बेलुका साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। त्यसअघि ५ बजेलाई मन्त्रीपरिषदको बैठक तय रहेको छ।
मन्त्रीपरिषदको बैठकलगत्तै प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।