काठमाडौं- नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित सोमबार बिहान १०:४५ को सूचना अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, बारा, दैलेखमा संक्रमण पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।