• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कुन प्रदेशमा कति क्वारेन्टाइन बेड, कति छन् क्वारेन्टाइनमा?

64x64
नेपाल लाइभ शनिबार, जेठ १०, २०७७  १७:५१
1140x725

काठमाडौं- सातै प्रदेशमा कोरोना भाइरसको जोखिम फैलिसकेको छ। सातै प्रदेशमा गरी कुल ५ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। हालसम्म प्रदेश १, २ र प्रदेश ५ सबैभन्दा धेरै संक्रमित देखा परेका छन्। भारतसँग सीमा जोडिएका प्रदेश र जिल्लाहरू धेरै जोखिममा देखिएका छन्। यहाँमात्र सयभन्दा माथि कोरोना संक्रमित रहेका छन्। प्रदेश ३मा १ र प्रदेश ५मा २ जनाले  ज्यान गुमाएका छन्। सिन्धुपाल्चोक, बाँके र गुल्मीका एक/एक जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।

प्रदेश- १ 
ताप्लेजुङदेखि ओखलढुङ्गासम्म फैलिएको यो प्रदेशमा झापा, मोरङ र सुनसरीमा संक्रमितहरू फेला परेका छन्। यी जिल्लाहरूमा भारतसँग सीमा जोडिएका कारण संक्रमितहरू फेला परेका छन्। यो प्रदेशमा ६ हजार २ सय ६२ क्वारेन्टाइन बेड संख्या  रहेका छन्। यी क्वारेन्टाइनमा १४ सय १४ जना मानिस रहेका छन्। आइसोलेसनमा ५९ जना रहेका छन् भने कूल ८६ जना संक्रमित रहेका छन्। 

प्रदेश २ 
कोरोना भाइरसको सबैभन्दा धेरै जोखिम रहेका प्रदेशमध्ये प्रदेश- २ दोस्रो  नम्बरमा रहेको छ। प्रदेश- २ का अधिकांश  जिल्लामा कोरोना संक्रमण फैलिएको छ। यो प्रदेशमा १ सय ७२ जना संक्रमित रहेका छन्। सप्तरी, सिराहा, धनुषा, महत्तोरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी यी सबै क्षेत्रमा भारतसँग खुल्ला सीमा जोडिएको छ। खुल्ला सीमा भएका कारण यी जिल्लाहरू धेरै जोखिमा रहेका छन्। प्रदेश- २ मा ८ हजार ४ सय ७८ क्वारेन्टाइन बेड रहेका छन्। जसमा ५ हजार ९ सय ६ जना बसिरहेका छन्। ६ जना  उपचार पनि डिस्चार्ज भएका छन्।  

प्रदेश ३ बागमती 
कोरोना भाइरसबाट ज्यान गुमाउने नेपालकी प्रथम महिला यही प्रदेशबाट थिइन्। सिन्धुपाल्चोक बाह्रबिसेकी एक सुत्करी महिलाले गत शनिबार कोरोना संक्रमणका कारण धुलिखेल अस्पतालमा ज्यान गुमाइन्। बागमती प्रदेशमा हालसम्म ३२ जना संक्रमित रहेका छन्।
बागमती प्रदेशमा ६ हजार ४ सय ९५ क्वारेन्टाइन बेड रहेका छन्। जसमा ४ सय ७८ जना बसिरहेका छन्। प्रायः जसो क्वारेन्टाइनमा मापदण्ड अनुसारका सुविधा छैनन्। 

गण्डकी प्रदेश 
गण्डकी प्रदेशमा हालसम्म ५ जना कोरोना संक्रमित देखिएका छन्। यसरी पुष्टि भएकामध्ये दुई जना उपचारपछि घर फर्केका छन्। कर्णाली प्रदेशपछि कम प्रभावित भएको प्रदेशमा गण्डकी हो। गण्डकी प्रदेशमा ४ हजार ३ सय ९९ क्वारेन्टाइन बेड रहेका छन्। जसमा ६ सय ७८ जना बसिरहेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

गण्डकी प्रदेशले पिसिआर र र्‍यापिड टेष्ट मार्फत परीक्षण गरिरहेको र संक्रमित जोखिममा रहेका मानिसहरूको खोजी गर्ने कार्य गरिेरहेको समाजिक विकासमन्त्री नरदेवि पुन मगरले बताइन्। ११ जिल्ला रहेको उक्त प्रदेशमा भारतसँग सीमा जोडिएका जिल्ला नहुँदा र विदेशबाट आउने मानिसहरूलाई समयमै क्वारेन्टाइनमा राख्नेलगायतका कार्य गरेकाले संक्रमण हालसम्म नफैलिएको मन्त्री मगरले दावी गरिन्। गण्डकी प्रदेशका अधिकांश क्वारेन्टाइन कामचलाउमात्र छन्। खाना र बस्न केही राम्रो भए पनि सरसफाइलगायतमा कमजोर छन्। विद्यालय, सामुदायिक र केही सरकारी भवनमा अस्थायी क्वारेन्टाइनस्थल पनि बनाइएको छ।

प्रदेश ५ 
कोरोना भाइरसको जोखिममा रहेको पहिलो क्षेत्र  प्रदेश- ५ भएको छ । भारतसँग सिमा जोडिएका जिल्लाहरू धेरै भएकाले यहाँ धेरै संक्रमित रहेका छन्। प्रदेश- ५मा हालसम्म २ जनाले ज्यान गुमाएका छन्। यो प्रदेशमा हाल २ सय ७१ जना संक्रमित रहेका छन्। 

यो प्रदेशमा २९ हजार १ सय ८३ क्वारेन्टाइन बेड रहेका छन्। जसमा १५ हजार ९ सय ८९ मानिस बसिरहेका छन्। बाँके, रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ र गुल्मीमा कोरोना भाइरसका संक्रमित पुष्टि भएका छन्।  

सुदूरपश्चिम प्रदेश 
सुदूरपश्चिम प्रदेशमा हालसम्म १४ जना संक्रमित रहेका छन्। 

सुदूरपश्चिम प्रदेशमा ९ हजार ८ सय ९० क्वारेन्टाइन बेड रहेका छन् भने यी क्वारेन्टाइनमा २६ सय २९ मानिस रहेका छन्। यी क्वारेन्टाइन कुनै पनि मापदण्डअनुसार छैनन्। क्वारेन्टाइनमा पानी, बिजुली, शौचालय र सरसफाइको व्यवस्था पनि पर्याप्त नभएको पाइएको छ। विद्यालयको एउटै कोठामा १० जनासम्म भुइँमै सुत्ने गरेका छन्। बाजुरादेखि दार्चुलासम्म ९ वटा जिल्ला समावेश भएको यो प्रदेशमा भारतमा रोजगारीमा चलेन भएकाले त्यहाँबाट फर्केका मानिसहरूका कारण जोखिम हुने भन्दै प्रदेश सरकार र स्थानीय सरकारले चिन्ता व्यक्त गर्ने गरेका छन्। 

कर्णाली प्रदेश 
कर्णाली प्रदेश हालसम्मको सबैभन्दा कम प्रभावित प्रदेश हो। सल्यानदेखि रुकुम पश्चिमसम्म १० जिल्ला रहेको यो प्रदेशमा हालसम्म ३ जनामात्र संक्रमित रहेका छन्। कर्णाली प्रदेशमा १० हजार ८ सय ८० क्वारेन्टाइन बेड रहेका छन्। जसमा ७ सय ३५ जना मानिस रहेका छन्। यसरी क्वारेनटाइनमा रहनेहरू अधिकांश भारतबाट रोजगारी गरेर फर्केका व्यक्तिहरू रहेका छन्।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्