काठमाडौं- भाइरसको संक्रमण ४० जिल्लामा पुगेको छ। नयाँ ३६ जनासहित कुल संक्रमित ५८४ पुगेका छन्।
हालसम्म सबैभन्दा धेरै प्रदेश- ५ मा रहेका छन्। प्रदेश ५ पछि प्रदेश २ मा सबैभन्दा धेरै संक्रमित रहेका छन्।
प्रदेश- २ पछि प्रदेश- १ र बागमती प्रदेशमा धेरै संक्रमितको संख्या रहेको छ।
यस्तो छ प्रदेशको तथ्यांक
| प्रदेश |
संक्रमित संख्या |
| १ |
८६ |
| २ |
१७२ |
| बागमती |
३२ |
| गण्डकी |
५ |
| ५ |
२७१ |
| कर्णाली |
३ |
| सुदूरपश्चिम |
१४ |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।