• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

सीमा विवाद बढेसँगै नेपाल र भारतका ह्याकरबीच साइट ह्याक गर्ने प्रतिस्पर्धा, सुरक्षा निकाय रमिते

64x64
केपी ढुंगाना शुक्रबार, जेठ ९, २०७७  २१:१२
1140x725

काठमाडौं- नेपाली भूमिमा भारतीय पक्षले एकपक्षीय तरिकाले सडक निर्माण गरेसँगै बढेको तनाव सूचना प्रविधिमा समेत प्रवेश गरेको छ। नेपालको कालापानी र लिपुलेक क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा चीन जोड्न सडक बनाएपछि कुटनीतिकतहमा शुरु भएको तनाव साइवर स्पेसमा प्रवेश भएको हो।

भारतीय पक्षले कुटनीतिक वार्तामार्फत् सीमा विवाद समाधानको साटो एकतर्फी रुपमा भौतिक संरचना नै निर्माण गरेपछि प्रत्युत्तरमा नेपालले आफ्नो नक्सामा छुटेको कालापानी र लिपुलेक क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि दुवै क्षेत्रमा अहिले यो विवाद नागरिकतहमा पुगिसकेको छ।

भारतीय सञ्चारमाध्यमले भारतीय भूमि दाबी गर्दै नेपालले नक्सा सार्वजनिक गरेको आरोप गरिरहेको बेला एक भारतीय ह्याकर समूहले नेपाली वेभसाइटहरु ह्याक गरेका छन्।

ह्याकको प्रारम्भ भने नेपाली ह्याकहरहरूले गरेका थिए। नेपाली साइटहरू ह्याक गर्दै आएको सैतान नामाकरण गरिएको नेपाली ह्याकरले प्रारम्भमा बलिउडमा कार्यरत नेपाली नायिका मनिषा कोइरालाविरुद्ध घृणा फैलाउने गरी एकतर्फी समाचार प्रसारण गरेको एबिपीन्युजको साइटमा आक्रमण गरेका थिए। 

उनीहरुले एबिपीन्युजको 'एपिआइ की' ह्याक गरी ट्विट गर्दै सार्वजनिक गरिदिएका थिए। उनीहरूले युनिभर्सिटी अफ लद्दाखको विद्यार्थीहरुको सबै विवरणसमेत सार्वजनिक गरिदिएका थिए भने जलपाइगुडी इन्जिनियरिङ कलेजको डाटाबेसमा आक्रमण गरेको दाबी गरेका थिए।

यही समूहले यस अगाडि नेपालका केही साइट पनि ह्याक गरेका थिए। उनीहरुले त्रिभुवन विश्वविद्यालय र सिटिइभिटीको साइटमा रहेको सबै कर्मचारीहरूको गोप्य विवरण सार्वजनिक गरिदिएका थिए भने प्रभु मनी ट्रान्सफरलगायतकाको विवरण सार्वजनिक गरेका थिए।

शुक्रबारबाट उनीहरुले भारतीय सञ्चारमाध्यम र भारतका सरकारी वेबसाइटमा आक्रमण शुरु गरेपछि भारतीय ह्याकरहरु पनि सक्रिय भए। इन्डियन साइबर ट्रुप्सले माइएसटिएसइडियुडटकम, इएमएसएमयुएनडटकम, जेकेएमएसटिएसडटइडियुडटएनपी, साइट ह्याक गरिदिए। यी सबै साइट अहिले बन्द छन्।

Ncell 2
Ncell 2
nimb
nimb

इन्डियन साइबर ग्रुप यसअगाडि नेपाली साइट ह्याकमा संलग्न देखिएका थिएनन्। उनीहरू पाकिस्तान र चीनका साइट ह्याक गर्न सक्रिय थिए। उनीहरुको ट्विटर ह्यान्डलमा दर्जनौँ पाकिस्तानी साइट ह्याक गरेको सूची अहिले पनि छ।

नेपाली ह्याकर र भारतीय ह्याकरहरूले एक अर्कालाई चुनौती दिँदै थप साइट ह्याक गर्ने चेतावनी दिइरहेका थिए। शुक्रबार मध्याह्नतिर भारतीय ह्याकर समूह इन्डियन साइबर ट्रुप्सले नेपाली ह्याकरहरुसँग छलफल भएपछि एक अर्काको देशको साइट अब ह्याक नगर्ने सहमति बनेको उल्लेख गर्दै टुइट गरे। 'सानो विषयमा भारत र नेपालको भाइचारा नगुमाऔं, सबै विषय हाम्रो सरकारलाई छाडौँ' लेखेका छन्।

Xtrem

Xtrem

यसले तत्काल समस्या साम्य भएको देखिए पनि खतरा भने कायमै रहेको देखिन्छ। साइबर सुरक्षासम्बन्धी जानकार दिव्येश गिरी यस अगाडि पाकिस्तान र चीनविरुद्ध 'साइबर वार'मा सक्रिय समूह अहिले नेपालका साइट ह्याकमा संलग्न देखिएको र यसले नेपालको डाटा सुरक्षा खतरा बढाएको बताउँछन्। उनले तत्काल यस विषयमा सरकारी निकाय सचेत हुनुपर्ने बताए।

'साइवर वार सरकार र नेपालका नीजि कम्पनीको डाटा सुरक्षामा चुनौती बनेर देखिएको छ,' उनले नेपाल लाइभसँग भने, 'अहिलेको दुनियामा डाटा नै सुन हो। त्यसैले साइबर सुरक्षामा सरकारी नीजि दुवै तहबाट लगानी बढाउन आवश्यक छ।'

 

 

 

 

 

रमिता हेर्दै सुरक्षा निकाय
नेपाल र भारतीय ह्याकर सक्रिय हुने आँकलन गरेर प्रहरी प्रधान कार्यालय र साइवर ब्युरोका प्राविधिक बिहीबारबाटै अलर्ट थिए। शुक्रबारबाट दुवैतिरका समूह एक अर्काको देशका वेबसाइटहरु ह्याक गर्ने र ट्विटर र फेसबुकमा रहेको आफ्नो साइटबाट विवरण सार्वजनिक गर्न सक्रिय भए। साइबर ब्युरोका अधिकारीहरु अनुगमनमा थिए। तर उनीहरुले हेर्न बाहेक थप केही गर्न सक्ने अवस्था थिएन। 

नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरजबहादुर शाहीले केही सञ्जालहरुमा नेपाली र भारतीय साइट ह्याक गरिएको भन्ने विवरणहरु देखिए पनि यसबारे विस्तृत विवरण भने नआएको बताए। उनले यस्ता विवरण देखिए लगत्तै साइबर ब्युरोलाई अलर्ट गराएको र यसबारे ब्युरोले अनुसन्धान गरिरहेको दाबी गरे।

पक्राउ पर्दैनन् ह्याकर
नेपालमा विदेशीसँगै नेपाली ह्याकरहरुले समेत बेलाबखत नीजि र सरकारी साइटहरुमा आक्रमण गरी ह्याक गर्ने गरेका छन्। यस अगाडि मर्कन्टाइल, फुडमान्डुडटकमको डाटा सार्वजनिक गरिदिएका थिए। रक्षा मन्त्रालय लगायतका सरकारी वेबसाइटहरु पटक पटक ह्याक हुने गरेका छन्। बैंकको सिस्टममै प्रवेश गरेर पैसा ट्रान्सफरसमेत भएका छन्। तर सामाजिक सञ्जालमार्फत् चरित्र हत्या र धम्की जस्ताअपराधमा संलग्नहरु पक्राउ पर्ने गरे पनि ह्याकमा संलग्न समूह या व्यक्ति भने पक्राउ पर्ने गरेका छैनन्।

साइबर क्राइम नियन्त्रणसम्बन्धी जानकार एक अधिकारीका अनुसार अन्तराष्ट्रिय र संगठित रुपमा नेपालमा हुने 'साइबर वार' रोक्न साइवर ब्युरोसँग प्रविधि नै छैन। जनशक्ति क्षमता भएका भए पनि प्रविधि र सम्बन्धित निकायसँगको समन्वयको अभावमा सामान्य प्रकृतिका साइबर अपराधको अनुसन्धान मात्र गर्न सक्षम छ नेपालको साइबर ब्युरो।

'जब समस्या जनस्तरसम्म पुग्छ, प्रायः यस्ता 'साइबर वार' शुरु हुने गरेका छन्। त्यसकैको आँकलनका आधारमा बिहीबार नै नेपालको साइबर सेक्युरिटीमा आक्रमण हुन सक्ने आँकलन गरेर नेपाल दूरसञ्चार प्राधिकरणलगायतलाई जानकारी पनि गराएका थियौँ,' एक सुरक्षा अधिकारीले भने, 'दुवै पक्षबीच सहमति भएकाले साइबर अट्याक नबढ्न नि सक्छ। तर अलर्ट हुन जरुरी छ।'

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  २१:१२
  • #सीमा_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
केपी ढुंगाना
विगत १८ वर्षदेखि पत्रकारितामा संलग्न ढुंगाना नेपाल लाइभका सम्पादक हुन्। सुरक्षा विषयमा विशेष रुचि राख्ने उनको 'ओपन सेक्रेट' नामक पुस्तक प्रकाशित छ। ढुंगाना यसअघि शुक्रबार साप्ताहिकका सम्पादक थिए। अनलाइन पत्रकार संघका संस्थापक अध्यक्षसमेत रहेका ढुंगानाले कान्तिपुर, नागरिक, नयाँ पत्रिका र राजधानी दैनिकमा काम गरिसकेका छन्।
लेखकबाट थप
ललितपुरमा शुक्रबार कर्फ्यू
विद्या भण्डारी राष्ट्रपति हुन् कि नेकपा नेता?
सीमा विवाद बढेसँगै नेपाल र भारतका ह्याकरबीच साइट ह्याक गर्ने प्रतिस्पर्धा, सुरक्षा निकाय रमिते
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्