काठमाडौं- सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ।
गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आइतबार मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईदुल फित्र)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।