काठमाडौं - धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक जना नर्समा कोरोना पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ ७ : ५० मा सार्वजनिक गरेको विवरण अनुसार ३ जना कोरोना संक्रमितमध्ये एक जना धनकुटा अस्पतालमा हाल कार्यरत नर्स हुन्।
यसअघि वीरगञ्जस्थित नारायणी अस्पताल र तौलिहवा अस्पतालमा कार्यरत नर्समा पनि कोरोना संक्रमण देखिएको थियाे।नेपालमा ३ जना नर्समा कोरोना पुष्टि भएको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।