काठमाडौं- संसदकाे अन्तर्राष्ट्रिय श्रम तथा सम्बन्ध समितिले विदेशमा रहेका नेपालीहरुलाई फर्काउनेसहित आठवटा निर्देशन जारी गरेकाे छ।
आज बसेकाे समितिकाे बैठकले बेखर्ची रहेकादेखि सीमामा अलपत्र परेकाहरुलाई नेपाल फर्काउन सरकारलाई निर्देशन दिएकाे हो।
नेपाल फर्काउन नसक्ने अवस्था भएमा सम्बन्धित देशसँग कुरा गरेर उनीहरुकाे उचित व्यवस्था गर्न पनि समितिले निर्देशन दिएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।