• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कपिलवस्तु हटस्पट बन्दै, अस्पतालमा बेड अभाव भएपछि धमाधम अन्यत्र रिफर

64x64
नेपाल लाइभ आइतबार, जेठ ४, २०७७  ०८:०७
1140x725

काठमाडौं- कपिलवस्तुमा कोरोना संक्रमितको संख्या थपिने क्रम जारी रहेको छ। शनिबार बिहानै तीन जना थपिए। योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ। देशभर २९१ पुगेको छ।

शनिबार बिहान कपिलवस्तुको शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षका पुरुषमा संक्रमण देखिएको पुष्टि भएको थियो। ३४ वर्षका पुरुष भने सोही शिवराजन नगरपालिका वडा नम्बर ११ का  स्थायी बासिन्दा हुन् भने २५ र ४४ वर्षका पुरुष वडा नम्बर ८ का बासिन्दा हुन्।

वैशाख १९ गते पहिलो संक्रमित 
कपिलवस्तुमा पहिलो कोरोना संक्रमित बिरामी बैसाख १९ गते फेला परेका थिए। त्यसको एक सातापछि २ जना थपिएको कोरोना अस्पताल बुटवलका डा सुर्दशन थापाले बताए।

‘वैशाखको अन्तिमपछि कोरोना संक्रमित देखापर्ने क्रम तीव्र भएको छ,’ डा थापाले भने, ‘अहिले पनि थपिइरहेको छ।’ कपिलवस्तुमा भारतसँग धेरै स्थानबाट सीमा जोडिएको छ। कृष्णनगर यहाँको मुख्य नाका हो। करिब ६० किलोमिटर भाग भारतसँग सीमाना जोडिएको छ। यी सबै खुल्ला सीमा हुन्। ६० किलो मिटरभित्र जुनसुकै स्थानबाट पनि नेपाल छिर्न सकिन्छ र अहिले केही स्थानमा भने सशस्त्र प्रहरीलाई राखिएको छ। कपिलवस्तुका ४३ जना संक्रमितमध्ये १ जना निको भएर घर फर्केका छन्। 

सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले स्थानीयमा नभई भारतबाट आएका व्यक्तिहरुबाट कोरोना संक्रमण भएको बताए। यसमध्ये अस्पतालमा कार्यरत रहेकी एक नर्स र एक सुरक्षाकर्मीमा पनि कोरोना सरेको नेपालीले बताए। यीबाहेक अन्य सवै भारतबाट नेपाल आएका व्यक्तिहरुको भएको उनले बताए।

अहिले ५ हजार ६ सय ९६ क्वारेनटाइनमा रहेको र ६६९ जनाको स्वाब संकलन गरिएको उनले बताए। शंकास्पद ६२५ जनाको परिक्षण भइरहेको उनले बताए। अस्पतालमा हाल ३६ जनाको स्वाव पुनः परिक्षणका लागि आइतवार पठाउने तयारीमा रहेको कोरोना अस्पतालका डा थापाले बताए।

संक्रमितहरुमध्ये कोरोना अस्पतालमा बुटवलमा स्थान अभाव भएपछि केहीलाई दाङ पठाइएको छ। यसरी भारतबाट आउनेमा कोरोना देखिएपछि जिल्ला प्रशासन र स्थानीय निकायले सीमा जोडिएका क्षेत्रमा कडाई गरिरहेको सहायक जिल्ला अधिकारी नेपालीले बताए। लकडाउन र मानिसहरूको हिँडडुलमा कडाए गरिनुका साथै केही परिवारको सम्पर्कमा पुगेका संक्रमितको क्षेत्र सिल गरेर मानिसहरुको ट्रेस गर्ने कार्य भइरहेको उनले बताए।

यसरी कपिलवस्तु छिर्ने सबै लकडाउनपछि भारतको मुम्बई, दिल्ली र अन्य सहरबाट सीमासम्म मालबाहक साधनमा आएका र चोरबाटो हुँदै यता छिरेका पाइएको छ। केही भने क्वारेनटाइनमा बसेका मानिसहरु रहेको छन्। उनीहरुको यात्रा विवरण भने फरक–फरक छ। ९ देखि १६ जनाको चिकित्सकीय टोली उपचारका लागि खटिएको  छ। अस्पतालमा ५० बेड छन्।

nimb
nimb

कपिलवस्तुमा थप सुरक्षा र स्वास्थ्य सतर्कता अपनाउन भन्दै गत सोमबार देखि जेठ ५ गतेसम्मका लागि जिल्ला सिल गरिएको थियो। तर चोरबाटो हुँदै जिल्ला प्रवेश गर्नेहरु रोकिएका छैनन्। 

खुला सीमा क्षेत्रमा सुरक्षाकर्मीले मात्र नेपाल छिर्नेलाई रोक्न नसकेपछि स्थानीय तहको अगुवाइमा स्वयंसेवक खटाउनेबारे छलफल गरेको थियो। तर यसरी खटाएका स्वयंसेवकमै कोरोनाको संक्रमणको उच्च जोखिमपछि उनीहरु पछि हटेका थिए। 

मुम्बईबाट आएकालाई गाउँले बाटोमै रोके
वैशाख २६ गते विद्यालयको क्वारेनटाइनमा बसेका दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो। उनीहरु भारतको महाराष्ट्रबाट छिरेका थिए भने कपिलवस्तुका दोस्रो संक्रमित थिए। 

गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो।

भारतको महाराष्ट्रस्थित मुम्बईबाट आएका उनीहरु दुवै तीर्थादेवी छत्रपाली माध्यमिक विद्यालय पकडीमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए। मुम्बईबाट आउँदै गरेको जानकारी पाएपछि स्थानीयवासीले गाउँमा प्रवेश गर्न नदिने गरी बाटामै रोकेर क्वारेन्टाइनमा पठाएका थिए। 

नर्समा पनि कोरोना बैसाख १९ गतेवाट शुरु भएको कोरोनाको बिरामीबाट बैसाख ३० गते एक नर्समा सरेको देखियो। स्वास्थ्यकर्मीको परिक्षण गर्दा कोरोना संक्रमित विरामीको उपचारमा खटिएकी नर्समा देखिएको थियो। बैसाख ३० गते ८ जनामा एकै पटक कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण देखिएका ८ जना मध्ये एकजना २५ वर्षीया स्टाफ नर्स सरेको पाइएको थियो।

ती नर्स जिल्ला अस्पताल तौलिहवामा कार्यरत थिइन्। अस्पतालका केही स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा उनको मात्र संक्रमण पुष्टि भएको थियो। बैसाख ३० गते दिउसो कोरोना संक्रमण पुष्टि भएका सबै कपिलवस्तु नगरपालिकाका थिए। त्यस्तै सुरक्षाका लागि खटिएका एक सुरक्षाकर्मीलाई पनि कोरोन पुष्टि भएको थियो। उनको पनि कोरोना अस्पताल मा उपचार भइरहेको छ।  

अस्पतालमा बेड छैन 
बुटवल धागो कारखानाको भवनमा रहेको कोरोना अस्थायी अस्पतालमा बेड अभाव भएको। गत मंगलबार एकै दिन रुपन्देहीमा ९ जना र कपिलवस्तुमा ८ जना संक्रमित भएपछि उनीहरुलाई राख्न अस्पतालमा बेड अभाव भएको थियो। यो संख्या अहिले बढेर ४३ पुग्दा बिरामीलाई दाङ पठाउन थालिएको डा थापाले बताए। 

दुवै जिल्लामा कोरोना संक्रमित थपिन थालेपछि कोरोना अस्पतालमा बेड असम्भव भएको अस्पतालका कन्सलटेन्ट डा. सुदर्शन थापाले बताए। ‘भएका बेडमा बिरामी छन् अन्य अस्पतालहरुमा पनि भरिएका छन्,’ थापाले भने, ‘अब थपिने बिरामी अन्य ठाउँमा पठाउनुको विकल्प छैन।’

रुपन्देही र कपिलवस्तुमा दिनप्रतिदिन कोरोना संक्रिमित बढिरहेका छन्। २ जिल्लाका संक्रमितलाई उक्त अस्पतालमा राखिएको छ। कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा ३६ र आइसियुतर्फ थप ८ वटा बेड छन्। अब कोरोना अस्पतालमा आइसोलेसनतर्फ कुनै पनि वेड नभएको उनले बताए। आइसीयुमा अहिलेसम्म कसैलाई भर्ना गर्न नपरेको उनले बताए।

गम्भीर अवस्थाका बिरामीलाई मात्र राख्नुपर्ने भएकाले र अहिलेसम्म सबैको अवस्था सामान्य रहेकाले आइसोलेनमआ मात्र राखिएको उनले बताए।  भैरहवामा भीम अस्पतालमा कोरोना संक्रमण देखिएका बिरामीलाई राख्न २२ वटा आइसोलेसन बेड रहेको छन्। थप ५ वटा आइसीयु छ। संख्या वृद्धि भएपछि कोरोना अस्पतालले त्यहाँ राख्न पठाएको थियो। 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  ०८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्