• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

उपत्यकामा उत्पादिक कृषि उपज बजारीकरणका लागि कृषि ज्ञान केन्द्रको पहल

64x64
नेपाल लाइभ आइतबार, वैशाख २८, २०७७  १८:४०
1140x725

काठमाडौं- काठमाडौं उपत्यकाभित्रका कृषकले उत्पादन गरेका कृषि उपजलाई बजारीकरणका लागि कृषि ज्ञान केन्द्र ललितपुरले स्थानीय तहसँग समन्वय गर्ने भएको छ। 

ललितपुरमा आइतबार आयोजित ‘कृषि बजार र उपत्यकामा यसको वैकल्पिक सम्भावना’ विषय कृषि उद्यमीसँगको अन्तक्र्रियामा कृषि बजारीकरणका लागि ज्ञान केन्द्रले स्थानीय तहसँग समन्वय गर्ने निर्णय भएको हो। 

अन्तक्र्रियामा वैकल्पिक बजारहरुमार्फत कृषकका समस्या सम्बोधन गर्न प्रयास गर्ने समेत निर्णय भएको छ। कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमख निर्मल गदालले कृषि ज्ञान केन्द्रले आगामी दिनमा प्रदेश अन्तर्गतका उत्पादन क्षेत्रबीच समन्वय गरी विविधायुक्त तरकारी उपजको बजारीकरणका लागि कृषकलाई सघाउने बताए। 

उनले कृषि उद्यमी परिचयपत्रलाई निरन्तरता दिइने, कृषि उपजका ढुवानीमा परेका बाधा–व्यवधानलाई ज्ञान केन्द्रले आवश्यक सहजीकरण गर्ने समेत बताए। 

उनले भने, ‘कोभिड-१९ ले कृषिमा पारेको प्रभावबारे अध्ययन गर्न, नीतिगत तहमा पारेको प्रभावबारेमा पनि कृषि ज्ञान केन्द्रले अध्ययन गर्नेछ।’

यस्तै विषादी परीक्षणलाई विस्तार गर्दै ज्ञान केन्द्रले थप कार्यक्रम अगाडि बढाउने, कृषि उद्यमीहरु (बजार लगायत अन्यकर्ताहरु) लाई सूचीकृत गरी तथ्यांक आवधिक गर्ने समेत प्रमुख गदालले बताए। उनले कृषि ऋण र अनुदानमा नयाँ प्याकेज ल्याउन लागिएको समेत जानकारी गराए। 

८४ हजार मेट्रिक टन बर्खे तरकारी उपत्यकामा 
कृषि ज्ञान केन्द्रले आगामी चार महिनाको अवधिमा ८४ हजार मेट्रिक टन तरकारी बजारमा आउने बताएको छ। 

उक्त तरकारी काठमाडौं, ललितपुर र भक्तपुरमा उत्पादन हुनेछ। ज्ञान केन्द्रका प्रमुख गदालले जेठ, असार, साउन र भदा गरी चार महिनाको अवधिमा ६३ करोड बराबरको ८४ हजार १ सय ६८ टन तरकारी बजारमा आउने बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

यी तरकारी खपतका लागि वैकल्पिक बजार आवश्यक रहेको भन्दै उनले त्यसतर्फ किसानले ध्यान दिनुपर्ने र ज्ञान केन्द्रले पनि समन्वय गर्ने बताए। 

‘किसानलाई बजारसम्म पुग्नै समस्या’
अन्तक्र्रियामा सहभागि कृषि उद्यमीहरुले किसानलाई बजारसम्म पुग्नै समस्या हुने गरेको बताएका छन्। 

कृषि उद्यमी मनोज आचार्यले किसानलाई भएका बजारमा पनि लकडाउनका कारण पुग्न समस्या भएको गुनासो गरे। 

उनले भने, ‘कृषि उपज लिएर डोर टु डोर पुग्न समस्या छ। पास, परिचयपत्र छैन। ढुवानीमा समस्या भएको छ।’ उनले आगामी दिनमा अनलाइन मार्केटिङको क्षेत्र बढाउनुपर्ने बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कृषि उद्यमी एवं अर्गानिक ट्रेड सेन्टर प्रालिका प्रबन्ध निर्देशक कृष्ण न्यौपानेले उपत्यकामा नै तरकारी उत्पादन हुँदा पनि प्रशासनकै सुरक्षामा भारतबाट तरकारी आयत हुने गरेको बताए। 

मेट्रो तरकारी अनलाइनका सञ्चालक अनिल बस्नेतले लकडाउनका समयमा १४ गुणा बढी अनलाइनमार्फत तरकारी बिक्री हुने गरेको बताए। 

उनले कृषि बजारीकरणका लागि तरकारी बेच्ने ठेलागाडा, किराना पसलसँग पनि समन्वय गर्नुपर्ने बताए। 

कृषि उद्यमी रामकृष्ण भण्डारीले पछिल्लो समय बजारीकरणको समस्या भएको भन्दै राज्यले कृषि अनुदान भन्दा सहज रुपमा कृषि ऋणको व्यवस्था गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला मंगलबार, असोज २७, २०८३
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना मंगलबार, असोज २७, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २७, २०८३
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्