वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाको पछिल्लो मत परिणााममा संघीय समाजवादी फोरमले अझै अग्रता लिइरहेको छ। नेपाली कांग्रेसभन्दा करिब ६ सय मतले फोरम अगाडि छ।
मेयर/ उपमेयर
फोरम १३२५९/१२४९५
कांग्रेस १२६३१/१४३७६
राजपा ८६३६/७१९४
एमाले ६३९१/७५३१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।