• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कोरोना अफेयर

64x64
नेपाल लाइभ शनिबार, वैशाख २०, २०७७  ०९:३८
1140x725
ग्राफिक्स : बोस्टनग्लोब डट कम

गार्जियन-साँझको ५ः४१ बजिसकेको छ। म चिन्तित छु। सँधै साँझ ठीक ५:३० बजे मलाई उनको फोन आउने गर्थ्यो। आजकाल म सँधै त्यही एक कलको पर्खाइका लागि तड्पिरहेको हुन्छु। 

लियो विवाहित हो। लकडाउनले गर्दा ऊ अहिले आफ्नी पत्नी र दुई बच्चासँग घरमै थुनिएर बसेको छ। कोभिड-१९ ले हाम्रो प्रेमको आयाम नै बदलिदिएको छ।

हामी दुवैजना पेशाले लेखक हौं। म ५१ वर्षकी भएँ। मैले आफ्नो पति लन्डनरसँग सम्बन्धविच्छेद गरेर बसेको केही समय भयो। लियो‚ ४९ वर्षका भए। उनी म्यानचेस्टरमा बस्छन्। उनी एक विवाहित पुरूष हुन् भन्ने कुरा मलाई थाहा थियो। गत जुलाईको अन्तिम साता हामी एक साहित्य महोत्सवमा भेट भएका थियौं।

उनीसँग मेरो पहिलो कुराकानी नै पारिवारिक जमघटको विषयमा भएको थियो। त्यो एकतर्फी प्रेम थियो भनेर म भन्दिनँ। तर उनी रमाइला थिए‚ चलाख थिए। राम्रो शारीरिक बनावट। अँ... तर उनको व्यक्तित्वले मलाई अझ बढी तानिरहेको थियो। उनका हाँसउठ्दा कुराले न्यानोपनको आभास दिन्थ्यो।

विवाहित पुरूषहरू सीमाभित्र रहनुपर्छ भन्ने जानेरै म लियोसँग बिदा भएँ। त्यसको २ दिनपछि‚ एउटा फेसबुक म्यासेजले मलाई एकदमै हर्षित बनायो। एउटा हाँसउठ्दो म्यासेजबाट सुरू भएको हाम्रो कुराकानी गर्ने माध्यम ह्वाट्स एप हुँदै फोन कलसम्म पुगेको थियो। त्यसपछि छिट्टै हामीहरू दिनमा २ पटकसम्म कुराकानी गर्न थाल्यौं। प्रायः हामी घण्टौंसम्म बोलिरहन्थ्यौं।

उनकी श्रीमतीको कर्पोरेट अफिसको जागिर थियो। लियो घरबाटै काम गर्थे। ऊनले फेरि पनि मलाई भेट्न चाहेको कुरा सुनाइरहन्थे। तर म उनको त्यो कुरालाई बेवास्ता गरिरहन्थें। मैले बेवास्ता गरे पनि हामीबीच फेरि पनि भेट हुनेछ भनेर हामी दुवैको मनले भनिरहेको थियो। 

नोभेम्बरको महिना थियो। हामीबीच फेरि लन्डनमा भेट भयो। शारीरिक सम्बन्ध पनि त्यही भेटमा भएको थियो। डिभोर्स भएपछि कसैसँग सँगै सुतेको पहिलो पटक थियो त्यो। केही तनाव पनि थपिएको थियो। तर त्यो एक किसिमको प्रेमिल तनाव थियो। त्यो समय धेरैजसो हामी हाँस्यौंं, बोल्यौं।

Ncell 2
Ncell 2
nimb
nimb

लियोले कहिल्यै पनि आफ्नी पत्नीको बारेमा नराम्रो भनेनन्। उनी सँधै नै ‘मेरी श्रीमती असल छिन्’ मात्र भनिरहन्थे। १६ वर्षदेखि उनीहरू सँगै छन्‚ तर अहिले उनीहरू शारीरिक सम्बन्धदेखि टाढा छन्। लियोका अनुसार उनकी पत्नीलाई लियोले ‘कपल थेरापी’ मा जानका लागि धेरै नै अनुरोध गरेका थिए। तर त्यो कुरालाई उनकी पत्नीले बेवास्ता गर्दै आएकी थिइन्।

लियोले मबाट शारीरिक सम्बन्धको आशा गरिरहेका थिए। लियो एक आकर्षक र सफल लेखक थिए। यदि उनले चाहेको भए अरू पनि कयौं पाउन सक्थे। विवाहित पुरूषसँगको सम्बन्धको विषयमा मैले कहिल्यै पनि गर्व महसुस गरिनँ। मैले यो विषयमा पश्चाताप पनि महसुस गरिनँ।  

जाडोयाम र वसन्त ऋतुको सुरू–सुरुमा हामीले एकअर्कालाई धेरै भेट्यौं। सहरदेखि टाढा गएर कयौं दिन बिताउँथ्यौं। हामी ४ दिनका लागि फ्रान्ससमेत गएका थियौं। जब हामीलाई कोरोना भाइरसको संक्रमण बेलायतमा फैलन लागेको थाहा भयो। त्यसपछि हामीले एउटा तालको छेउमा एकअर्कालाई भेटेका थियौं। त्यो भेट एक प्रेमिल थियो।

Xtrem

Xtrem

भविष्यको बारेमा हामीले धेरैपटक आफ्ना सोचहरू साटासाट पनि गरेका छौं। तर लियोले उनका दुई सन्तानलाई धेरै नै माया गर्थे। लियोका अनुसार सुरूदेखि नै उनीहरू लियोका लागि खास थिए। त्यसैले पनि लियोको कान्छो छोरा ठूलो भएपछि लियो र म सँगै बस्ने सल्लाह हुन्थ्यो। यसले पनि लियोप्रति मेरो प्रेम अझ बढेको थियो। म प्रतिक्षा गर्न सक्छु। अहिले म मेरो काम‚ साथी र छोरीसँग नै धेरै समय बिताइरहेको हुन्छु।

आजकाल भने हाम्रो फोनमा हुने वार्तालाप लियोको दैनिकी र लकडाउनमा कस्ता कस्ता समस्याहरू छन् भन्ने विषयमा मात्र सीमित भएका छन्। यिनै कुराकानी जिन्दगीका एक किसिमका आयाम बनेका छन्। लकडाउनको ४ सातामा थुप्रैपटक फोनमा बोलेका थियौं हामी‚ लियोले आफ्नी पत्नीसँगका सम्बन्धका बारेमा कुरा गरिरहन्थे। तर यो कुरामा मलाई चित्त भने बुझ्दैनथ्यो। मलाई डर लाग्छ कतै उनले मसँग बोल्न छाड्ने त होइनन्? पक्कै कुनै दिन उनले मसँग बोल्न छाड्नेछन्।

पारिवारिक बोझबाट वञ्चित भएकाले पनि बेला–बेलामा म उनलाई हँसाउने प्रयास गर्थें। उनी पनि केही समयअघि मलाई यसैगरी नै हसाउने गर्थे। ४९ वर्षको उमेरमा पनि लियो पूर्णरुपमा स्वस्थ छन्। तर उनलाई केही हुन्छ कि भन्ने मलाई चिन्ता लागिरहन्छ।

यदि उनी बिरामी परिहाले भने मैले थाहा पाउँथें होला र? उनको ल्यान्डलाइनको नम्बर पनि त छैन मसँग। न त कुनै ठेगाना नै छ। मैले अहिलेसम्म उनको एक जना साथीसँग मात्र भेटेकी छु। यदि उनलाई केही नराम्रो भइहाल्यो भने? म त्यो फिल्ममा देखिने रहस्यात्मक पात्रजस्तो हुनेछु।

जिन्दगीको सबैभन्दा कठीन भाव भनेकै शक्तिहीनताको भाव हो। त्यो भाव‚ जब कसैसँग एक तमासले चलिरहेको वार्तालापका बीच आफैं पैदा भइदिन्छ। म एउटी अधीर नारी हुँ। म कसैको प्रतिक्षामा रमाउन सक्दिनँ। आज‚ अन्ततः लियोले ६ बज्नुभन्दा केही अगाडि फोन गरे‚ त्यसबेला मैले उनीसँग केही आवेग‚ केही सान्त्वना त केही ढाडसका शब्दहरू पोखें।

अहिले मेरो मनमा एउटैमात्र प्रश्न उठिरहेको छ-के म यो सबैबाट फेरि पनि गुज्रिन चाहन्छु? हामी सामान्य जीवनमा फर्किएपछि फेरि के हुन्छ‚ कसलाई थाहा हुन्छ र?

जब परिस्थिति आफूले चाहेभन्दा फरक भइदिन्छन्‚  त्यसबेला म धेरै नै दुःखी हुन्छु। तर कहिल्यै पनि हार खान्नँ(यो मेरो जीवनको सिद्धान्त हो।

मेरो ‘कोरोना अफेयर’ ले मेरो जीवनमा एउटा कुरा सिकाएको छ(वैवाहिक सम्बन्ध सकिएपछि पनि म फेरि कसैलाई प्रेम गर्न सक्ने रहेछु‚ कसैबाट प्रेम पाउन सक्ने रहेछु।

गार्जियनबाट

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  ०९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न आइतबार, असोज १८, २०८३
देउवा लक्षित रवि लामिछानको टिप्पणी ‘फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, सुझाव दिन चाहन्छु’ आइतबार, असोज १८, २०८३
कांग्रेसको शक्ति नै उसको लामो राजनीतिक इतिहास हो : रवि लामिछाने आइतबार, असोज १८, २०८३
गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड आइतबार, असोज १८, २०८३
महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्