• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

विदेशमा आममाफी पाएका श्रमिक स्वदेश फर्काइने

तत्काल उद्धार गर्नुपर्ने अवस्थामा २ लाख बढी
64x64
नेपाल लाइभ बुधबार, वैशाख १७, २०७७  २०:३५
1140x725
कुवेत सरकारले घोषणा गरेको आममाफी कार्यक्रममा सहभागी हुन कुवेतको महाबुल्ला क्षेत्रमा ट्राभल डकुेमन्टका लागि जम्मा भएका नेपाली कामदार। -तस्वीरः परदेशी खबर डटकम

काठमाडौं- सरकारले विदेशमा आममाफी पाएका कामदारहरु फर्काउने भएको छ। आममाफी अवैध नेपाली श्रमिकहरु स्वदेश फर्काउने अवसर पनि भएकाले यस्ता कामदारहरुलाई फर्काइने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए।

‘आममाफी भनेको हाम्रो लागि अवसर पनि हो। प्रत्येक देशहरुले दुई चार वर्षको अन्तरमा आममाफीको अवसर दिएका हुन्छन्। यो वर्ष कुवेतले आममाफी  दिएको छ। बहराइन, साउदी, युएई लगायत अन्य मुलुकहरुले पनि आममाफी दिने तयारी गरेका छन्‚’ बुधबार वैदेशिक रोजगार पत्रकार समाजले गरेको भिडियो वार्तामा बोल्दै महानिर्देशक दाहालले भने। 

आममाफी पाएका श्रमिकहरुलाई हामीले ल्याउने कि नल्याउने भनेर अलमल गर्नेभन्दा पनि अवसर पाएको बेला उनीहरुलाई स्वदेश फर्काउनुपर्ने महानिर्देशक दाहालको भनाइ छ। 

‘गन्तव्य मुलुकले कतिपयलाई त डिपोर्ट नै गरेको अवस्था छ। तर अहिले अवैध रुपमा रहँदै आएका श्रमिकहरुलाई दण्ड जरिवाना समेत मिनाहा गरिदिने भएको छ। गन्तव्य मुलुकले नै उनीहरुलाई चार्टरको व्यवस्था गर्ने भनेका छन्‚’ महानिर्देशक दाहालले भने। 

आममाफी पाएका श्रमिकहरुलाई उच्च सतर्कताका साथ स्वदेश फर्काउने तथा सुरक्षित व्यवस्थापनको तयारी भइरहेको उनको भनाइ छ। 

तत्काल उद्धार गर्नुपर्ने अवस्थाका श्रमिक २ लाख बढी
विदेशबाट तत्काल उद्धार गर्नुपर्ने अवस्थाका दुई लाख १५ हजारभन्दा बढी श्रमिकहरु रहेको विभागका महानिर्देशक दाहालले बताए। 

महानिर्देशक दाहालको संयोजकत्वमा गठन भएको कोभिड व्यवस्थापन समितिको प्रारम्भिक अध्ययनअनुसार दुई लाख १५ हजारभन्दा बढी श्रमिकहरु तत्काल उद्धार गनुपर्ने अवस्थाका छन्। 

समितिले दूतावास, श्रम सहचारी, एनआरएन, म्यानपावर व्यवसायी, र रोजगारदाता कम्पनीहरुमार्फत समस्यामा परेका श्रमिकहरुको विवरण संकलन गरिरहेको जनाएको छ। 

Ncell 2
Ncell 2

समितिले पहिलो चरणमा विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरुलाई राहत उपलब्ध गराएर सहजीकरण गरिरहेको जनाएको छ। 
महानिर्देशक दाहाल भन्छन्, ‘देश पूर्ण रुपमा लकडाउनमा छ। अन्तर्राष्ट्रिय उडान ठप्प छन्। तत्काल उद्धार गर्न सक्ने अवस्था छैन। जसले गर्दा हामीले श्रमिकहरुको सहजीकरणका लागि राहत वितरण गरिरहेका छौं।’

लकडाउन खुकुलो हुँदै गएपछिमात्र अन्य समस्यामा परेका तथा स्वदेश फर्किन चाहने श्रमिकहरु स्वदेश फर्किन पाउने महानिर्देशक दाहालले बताए। 

विज्ञहरुले समस्यामा परेका श्रमिकहरुलाई वर्गिकरण गरी सहजीकरण गर्न सुझाएका छन्। कानुनविद् सोम लुइँटेलले सरकारले विदेशमा नेपाली श्रमिकहरु कस्तो अवस्थामा छन्। ती समस्या पहिचान गरी स्वदेश ल्याउनैपर्ने अवस्थाका श्रमिकहरुको उद्धार गर्न सुझाएका छन्। 

‘सबै श्रमिकहरु स्वदेश फिर्ता ल्याउनैपर्ने भनिएको होइन, सरकारले विदेशमा श्रमिकहरु के कस्तो अवस्थामा छन्, कतिले रोजगारी गुमाइसकेको अवस्था छ। जसलाई खान बस्न नै अप्ठ्यारो छ‚’ कानुनविद् लुईंटेलले भने, ‘त्यस्ता श्रमिकहरु पहिचान गरी सकेसम्म त्यहीँ रोजगारी दिलाउन पहल गर्ने नसके स्वदेश फर्काउने पहल गर्नुपर्छ।’ 

समस्यामा परी फर्किएका श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत क्षतिपूर्ति दिलाइनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  २०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश सोमबार, पुस २८, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्