• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

टेस्ला मोडल ३ को एक चौथाइ मूल्यमा पाइने नयाँ इलेक्ट्रिक कार

मेपल ३०एक्स संसारकै सस्तो इलेक्ट्रिक एसयुभी
64x64
नेपाल लाइभ सोमबार, वैशाख १५, २०७७  १८:११
1140x725

काठमाडौं- इलेक्ट्रिक कार किन्नेहरूको ध्यान तथा रोजाइमा टेस्लाको कार पर्ने गरेको छ। तर उपलब्धता, महँगो मूल्यलगायत कारणले खरिद गर्न नपाएर अन्य ब्रान्डका ‌खरिद गरिरहेका हुन्छन्। यस्तैमा एक कम्पनीले टेस्लाको मोडल ३ को भन्दा एक चौथाई मूल्यमा इलेक्ट्रिक एसयुभी सार्वजनिक गरेको छ।

मेपल अटोमोटिभले सार्वजनिक गरेको मेपल ३०एक्स इलेक्ट्रिक एसयुभीको मूल्य जम्मा ९ हजार ८ सय अमेरिकी डलर (करीब १० लाख रूपैयाँ) तोकिएको छ। यो मूल्य सरकारले इलेक्ट्रिक सवारीमा दिएको सहुलियतपछिको हो।

मेपल अटोमोटिभ जिली होल्डिङ कर्प र क्यान्डी टेक्नोलोजीज्ले संयुक्त रूपमा स्थापना गरेको कम्पनी हो। मेपलमा चिनियाँ कम्पनी जिली कर्पको ७८ प्रतिशत सेयर रहेको छ। त्यस्तै जिली कर्पसँग भोल्भो, र लन्डन ब्ल्याक ट्याक्सीको स्वामित्व हुनुका साथै जर्मन कार मर्सिडिजको माउ कम्पनी डिमलर एजीमा समेत ठूलो संख्यामा सेयर रहेको छ।

त्यस्तै क्यान्डी अमेरिकाको एनएएसडीएक्यूमा लिस्टेड कम्पनी हो‚ जसको मेपल अटोमोटिभमा २२ प्रतिशत सेयर छ। यी दुईको संयुक्त प्रयासमा बनेको नयाँ कम्पनीले मेपल ३०एक्स इलेक्ट्रिक कार बनाएको हो। सो मूल्यमा उत्पादित मेपल ३०एक्स चीनको मात्र नभई संसारकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार बनेको छ।

मेपल ३०एक्स इलेक्ट्रिक एसयुभी- विशेषता र मूल्य
मेपल ३०एक्स जिली कर्पको जिली भिजन एक्स३मा आधारित भएर बनेको कार हो। डिजाइनका हिसाबमा यो कम्प्याक्ट एसयुभी हो। बि-सेगमेन्टको यो एसयुभीको लम्बाइ ४ मिटर रहेको छ।

मेपल ३०एक्समा सनरूफ तथा कि-लेस इन्ट्री अप्सन सहित डुअल-टोन एक्टेरियर छ। सस्तो बन्नुमात्र यो कारको विशेषता होइन। यो कारमा विभिन्न अत्याधुनिक प्रविधि समेत उपलब्ध छन्। मेपल ३०एक्समा पैदल यात्रु र कारबीचको दूरी पत्ता लगाउने सिस्टम, स्वचालित ड्राइभिङका लागि फ्रन्ट सेन्सर, पावर विइन्डोमा अब्जेक्ट डिटेक्सनलगायत विशेषता छ।

Maple 30x Electric Car Specs Cheap Tesla Model 3

मेपल ३०एक्सले आफ्नो सञ्चालन लागत कयौं गुणा बचत गर्ने दाबी कम्पनीले गरेको छ। यो कारले शून्यदेखि ६० माइल (९६ किमि)प्रतिघण्टाको गति १२ सेकेन्डमै तय गर्न सक्छ।

nimb
nimb
Ncell 2
Ncell 2

यो कारमा ७० केडब्लू (९४ बिएचपी)को मोटर जडान गरिएको छ‚ जो हाइवेमा कुदाउन समेत योग्य रहेको दाबी कम्पनीको छ। तुलनात्मक रूपमा मेपल ३०एक्समा कम शक्तिशाली मोटर र सानो ब्याट्रीका बाबजुत यसले १ सय ९० माइल (३ सय ५ किमि)को रेन्ज दिन्छ। यो मिनि कुपर इलेक्ट्रिक कारको भन्दा धेरै रेन्ज हो। हाइ रेन्ज मिनि कुपरको माइलेज १ सय ७० माइल (२ सय ७३ किमि) रहेको छ।

मेपल ३०एक्सनामा अर्को नयाँ विशेषता पैदा भएको छ‚ त्यो हो क्यूबिएक्स। क्विक ब्याट्री एक्सचेन्ज प्रविधिबाट मेपल ३०एक्समा चार्ज भएको ब्याट्री ८० सेकेन्डभित्र परिवर्तन गर्न सकिने दाबी कम्पनीको छ।

जिलीले यो वर्षको अन्त्यसम्ममा थप २ वटा नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने जनाएको छ। सोही समयमा कम्पनीले ३० हजार वटा कार बिक्री गर्ने लक्ष्य लिएको छ‌।

मेपल ३० एक्स साधारण प्रयोगकर्ताका लागि उपलब्ध छ भने जिलीले मेपल ३०एक्सलाई उड्ने कारका रूपमा समेत विकास गर्ने जनाएको छ।

Maple 30x Electric Car Battery Range

अब प्रश्न उठ्छ मेपल ३०एक्स टेस्ला मोडल ३ को प्रतिस्पर्धी हो त? मूल्य तथा ब्राण्डका हिसाबले पक्कै होइन। तर सस्तो मूल्यमा टेस्लाको जस्तै प्रविधियुक्त कार भएकाले यसले बजारलाई भने प्रभावित पार्न सक्ने अनुमानहरू हुन थालेका छन्। ब्राण्ड कन्सस बाहेकका लागि यो इलेक्ट्रिक कार उपयुक्त छनोटको विकल्प हुनसक्छ।

इलेक्ट्रिक सवारी रोज्नेहरूका लागि टेस्लाको मोडल ३ र मोडल एस रोज्ने बाहेकको वर्गलाई सस्तो मूल्यमा मेपल ३०एक्स नै उपयुक्त कार हुने दाबी कम्पनीको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन्
सकुशल भेटिइन बारामा हराएकी दुई वर्षीया बालिका
‘बलात्कार सामान्य हो भनेको होइन, मेरो अभिव्यक्ति तोडमोड गरियो’ : सोविता गौतम
सम्बन्धित सामग्री
‘यात्री पीटू’ निर्मातालाई अर्थमन्त्री भने– अघि बढ्नुहोस्, सरकार साथमा छ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन्। आइतबार, साउन ३१, २०८३
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
ताजा समाचारसबै
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
सकुशल भेटिइन बारामा हराएकी दुई वर्षीया बालिका आइतबार, भदौ ७, २०८३
‘बलात्कार सामान्य हो भनेको होइन, मेरो अभिव्यक्ति तोडमोड गरियो’ : सोविता गौतम आइतबार, भदौ ७, २०८३
भदौ २३ र २४ को घटनालाई रवीन्द्र मिश्रले गरे ‘विदेशी जासुसी विद्रोह’का रूपमा व्याख्या आइतबार, भदौ ७, २०८३
काठमाडौँका निजी होस्टेललाई मापदण्ड सुधार्न एक महिनाको समय, नमाने शिलबन्दी गरिने आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
पोखराबाट पनि गाडीमै मुस्ताङ हिँडे बालेन, कस्तो छ बेनी–जोमसोम सडकको अवस्था ? शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्