• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बैंकिङ तरलता सहज बन्दै, ब्याजदर घट्दो क्रममा

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ९, २०७७  १२:१६
1140x725

काठमाडौं–बैंकिङ क्षेत्रमा विस्तारै तरलता सहज बन्दै गएको छ। आधार ब्याजदर घटेको छ। तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले गत वर्षको भन्दा कम तरलता प्रशोचन गर्नु परेको छ भने बैंकहरुमा पहिलाको जस्तो धेरै नयाँ ऋणको माग छैन। 

नयाँ कर्जाको लागि माग नहुँदा बैंकहरुले पुरानै सम्झौता भएका कर्जाहरु मात्रै प्रवाह गर्दै आएका छन्। यसले बैंकिङ क्षेत्रमा विस्तारै ब्याजदर घट्दो क्रममा छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकरहरु सँगको छलफलमा निक्षेपसँगै कर्जाको ब्याजदर पनि घटाउन निर्देशन दिएका छन्। 

नेपाल राष्ट्र बैंकले फागुन महिनासम्मको विवरण सार्वजनिक गर्ने क्रममा चालु आर्थिक वर्षको ८ महिना अवधिमा निक्षेपको औसत ब्याजदर ४.३५ प्रतिशतमा झरेको छ।  गत वर्षको फागुनमा निक्षेपको औसत ब्याजदर ५.१५ प्रतिशत थियो।

त्यस्तै कर्जाको ब्याजदर पनि ९.४५ प्रतिशतमा झारेका छन्। गत वर्षको फागुन महिनामा कर्जाको औसत ब्याजदर ९.६५ प्रतिशत थियो। 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.७ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७६ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १६.१ प्रतिशतले बढेको छ।

२०७६ फागुन मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः ८.३ प्रतिशत, ३१.४ प्रतिशत र ४९.९ प्रतिशत अंश रहेकाे छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३३.५ प्रतिशत र ४७५ प्रतिशत थियो।

२०७४ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.९ प्रतिशत रहेकाेमा २०७५ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ४५ प्रतिशत थियो।

फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४.६ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.८ प्रतिशतले बढेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

बैंक तथा वित्तीय संस्थाको २०७० फागुन मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.३ प्रतिशत घरजग्गाको धितोमा र १३.३ प्रतिशत चालु सम्पत्ति कृषि तथा गैर-कृषिजन्य वस्तु को धितोमा प्रवाह भएको छ । २०७५ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात कमशः ६२.९ प्रतिशत र १४.२ प्रतिशत थियो।

फागुन महिनामा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १३.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ११.३ प्रतिशत, निर्माण क्षेत्रतर्फ ११.६ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ९९ प्रतिशत र सेवा क्षेत्रतर्फ १४३ प्रतिशतले कर्जा बढेको छ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २१.४ प्रतिशत, ओभरडाफ्ट कर्जा ६.२ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १२.८ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा १०.४ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.३ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा २.२ प्रतिशत र हायर पर्चेज कर्जा ०.७ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि  आर्थिक वर्ष २०७४/७० को ८ महिनामा खुला बजार कारोबारमार्फत् कुल ५८ अर्ब तरलता प्रशोचन गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा १०० अर्ब ३५ करोड रुपैयाँको तरलता प्रशोचन गरिको थियो। 

रिपोमार्फत् ११३ अर्ब ७७ करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत् ६९ अर्ब ५५ करोड रुपैयाँ गरी कुल १८३ अर्ब २२ करोड रुपैयाँ तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत् २३ अर्ब ५३ करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत् ६ अर्ब ७२ करोड रुपैयाँ गरी कुल ३० अर्ब २५ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक) बाट अमेरिकी डलर २ अर्ब ५० करोड खुद खरिद गरी २८५ अर्ब ८१ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ९७ करोड खुद खरिद गरी २२५ अर्ब ५६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो।

उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गरिँदै आएको पुनर्कर्जा २०७६ फागुन मसान्तमा  १८ अर्ब ३८ करोड रुपैयाँ लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनर्कर्जा १५ अर्ब ८३ करोड रुपैयाँ र निर्यात पुनर्कर्जा १ अर्ब १ करोड रुपैयाँ उपयोग भएको छ।

भूकम्प पीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७३ फागुन मसान्तमा रु.१ अर्व ५३ करोड रहेको छ । यस्तो कर्जा १५९२ ऋणीले उपयोग गरेका छन्।

२०७५ फागुनमा ९१-दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर ३.५५ प्रतिशत रहेकोमा २०७० फागुनमा ३.९७ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ फागुनको ५.१५ प्रतिशतको तलनामा २०७० फागनमा ४.३५ प्रतिशत कायम भएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १२:१६
  • #bank
  • #rastraBank

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यासिनोमा जुवा खेलिरहेका गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित ८ जना पक्राउ
एसीसी प्रिमियर कप: साउदी अरेबियाले दियो नेपाललाई १ सय ९१ रनको लक्ष्य
मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा रेवतीरमण लालको निधन
सम्बन्धित सामग्री
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त सेयर बि... बिहीबार, भदौ १८, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार नेप्सेमा दोहोरो अंकको गिरवाट आएसँगै आज २६२२ विन्दुमा कायम भएको छ। मंगलबार, भदौ २, २०८३
तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ। यसको प्रभाव वाणिज्य बैंकहर... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
क्यासिनोमा जुवा खेलिरहेका गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित ८ जना पक्राउ आइतबार, भदौ २१, २०८३
एसीसी प्रिमियर कप: साउदी अरेबियाले दियो नेपाललाई १ सय ९१ रनको लक्ष्य आइतबार, भदौ २१, २०८३
मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा रेवतीरमण लालको निधन आइतबार, भदौ २१, २०८३
रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार आइतबार, भदौ २१, २०८३
अमेरिकी आक्रमणमा इरानका तीन तेल ट्यांकर ध्वस्त आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
कुशको शव बनाएर काजकिरिया चल्दै थियो, ११औँ दिन चण्डिका जीवितै भेटिइन् ! शनिबार, भदौ २०, २०८३
मानव बेचबिखन मानवसभ्यता कै कलंकको रुप : प्रधानमन्त्री शाह शनिबार, भदौ २०, २०८३
‘रगत बगिरहेको शवको दृश्यले भावुक बनायो’ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्