• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जिन्दगीका लागि महंगो बनेको त्यो बर्थ डे पार्टी 

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ५, २०७७  ११:५०
1140x725

एजेन्सी–भेरा लुसियाको जन्म दिनको पार्टी उनकै घरमा रमाइलोसँग भएको थियो, जहाँ २८ जना सामेल थिए। पार्टीमा लुसियाका पति पाउलो भियराका दाजु तथा बहिनी पनि थिए। पाउलो, उनका दाइ क्लोभिस र बहिनी मारिया पार्टीमा अरु सदस्यसँगै रमाएका थिए। तर के थाहा यो पार्टीले उनीहरु तीनै जनाको मृत्युको ढोका खुल्नेछ। 

पार्टीको केही समयपछि नै आधाभन्दा बढी सहभागीमा रुघाखोकी, ज्वरो तथा श्वास लिन समस्य हुनेजस्ता लक्षण देखियो। सबै लक्षण कोरोनासँग मिल्दोजुल्दो थियो। अधिकांशमा सामान्य लक्षण थियो। सबैले ठाने धेरै मेडिकल केयर आवश्यक छैन। 

तर लक्षण देखा परेको एक साताभित्रै उनीहरुको मृत्यु भयो। पाउलोकी बहिनी मारिया निधन कोभिड १९ कै कारण भएको प्रशासनले पुष्टि गर्‍यो। 

भेरा लुसिया पति पाउलोको साथ

मारियाकी छोरी राफेलाले बीबीसीसँग भनिन्, ‘अब हामी निश्चिन्त भयौं मेरी आमाको मृत्यु कोरोना भाइरसबाटै भएको हो, यसबाट थाहा हुन्छ यो कति आक्रामक छ, मेरी आमालाई अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो, तै पनि डाक्टरले उनलाई बचाउन सकेनन्।’

मारिया मधुमेहकी बिरामी थिइन्। संक्रमणपछि उनको अवस्था तिब्रताका साथ बिग्रिएको थियो। 

भेरा लुसिया र उनको छोरा दुवैमा कोरोनाको लक्षण देखिएको थियो। तर उनीहरु दुवै निको भए। लुसिया भन्छिन्, ‘शारीरिक रुपमा म ठीक छु, मात्र अलि अलि खोकी छ तर यो निकै अप्ठरो परिस्थितिबाट हामी गुज्रियौं, हामी डरका साथ बाँचिरहेका छौं।’

सुरुमा पार्टीमा सामेल भएकाहरुले पत्याएका पनि थिएनन् कि उनीहरुलाई कोरोना भयो भने। संक्रमणपछि निको भएका एक सदस्यले भने, ‘त्यतिबेला ब्राजिलमा कोरोना संक्रमण निकै कम थियो, यसैले भाइरस हामीसम्म आइपुग्न निकै समय लाग्ने हामीले ठान्यौं।’

पार्टीमा सामेल भएकाहरु सबैको स्वास्थ्य त्यतिबेला ठीक थियो। यसले कसैलाई पनि थाहा भएन पहिले कसलाई संक्रमण भयो भनेर। 

Ncell 2
Ncell 2
nimb
nimb

मारियाको मृत्युपछि उनका ६२ वर्षीय दाजु क्लोभिसको पनि अवस्था बिग्रन थाल्यो। क्लोभिसका छोरा आर्थर भन्छन्, ‘पार्टीको ३ दिनपछि बुबाको खोकी निकै बढ्यो, टाउको दुख्ने र ज्वरो आउने भयो, सुँघ्ने र स्वादको क्षमता हरायो।’

आर्थर पिताका साथ

क्लोभिसमा पहिला कुनै स्वास्थ्य समस्या थिएन। तर पनि उनी लगातार असहज महसुस गरिरहेका थिए। आर्थरले बुबालाई २३ मार्चमा अस्पताल लगे। तर उनलाई फिर्ता गरियो। आर्थर भन्छन्, ‘डाक्टरले कोरोना भाइरस हुन सक्छ् भनेर कल्पना पनि गरेनन्।’

क्लोभिस बिरामी भएपछि भेरा लुसियाका पति पाउलोको पनि स्वास्थ्य समस्या बिग्रियो। उनलाई अस्पताल लगियो। पाउलो परिवारका अन्य सदस्यको तुलनामा  स्वस्थ मानिन्थे। अस्पताल लैजानेबित्तिकै उनको अवस्था बिग्रियो। २ दिनपछि उनलाई आइसीयुमा लगियो। 

क्लोभिस र पाउलो अत्यन्त निकट थिए। मृत्युको समयमा पनि उनीहरुले एक अर्काको साथ छाडेनन्। आइसीयुमा पनि उनीहरुको बेड सँगै थियो। दुवैको मृत्यु कोरोना भाइरसका कारण भएकोमा चिकित्सकहरु पनि विश्वस्त छन्। 

Xtrem

Xtrem

प्रतिबन्धका बीच अन्तिम संस्कार

मारियाले हर्ट अट्याकका कारण १ अप्रिलका दिन ज्यान गुमाइन् भने पाउलोले अप्रिल ३ मा संसारबाट बिदा लिए। उनीहरुको मृत्युपछि सरकारी एजेन्सीको सल्लाहमा शवलाई सिलबन्दी गरेर गाडियो। क्लोभिसको अन्तिम संस्कार उनकै इच्छा अनुसार गरियो। तीन जनाको अन्तिम संस्कार अलग–अलग दिनमा गरियो । सरकारी निर्देशन अनुसार १० जनाभन्दा कम मानिस भेला भएर उनीहरुले औपचारिकता पुरा गरे ।

क्वारेन्टाइन जिन्दगी

पार्टीमा सहभागी भएर बाँचेका मानिसहरु अहिले आइसोलेनमा रहेका छन्। स्वास्थ्य खराब भएका मानिसहरु ठीक भएका छन् । उनीहरु अहिले क्वारेनटाइनमा बसेका छन्। उनीहरु घरमै बस्नका लागि अपिल गरिहेका छन् । ‘यो सामान्य रुघाखोकी होइन महामारी रहेछ,’  मारियाकी छोरी राफेल  भन्छिन् ‘यो एकदम डरलाग्दो र बर्बर भाइरस हो ।’ 

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो विवादास्पद रुपमा सामाजिक दूरीको नियमलाई अस्वीकार गर्दै आएका छन्। उनले कोरोना भाइरसलाई गम्भीर रुपमा नलिँदै यो सामान्य फ्लुमात्र भएको टिप्पणी गर्दै आएका छन्।  लुसिया राष्ट्रपतिको अभिव्यक्तिलाई लिएर आश्चर्यमा परेकी छन् । ‘बोलसोनारो बकवास गरिरहेका छन्’ उनले भनिन् ‘उनी जिम्मेवार व्यक्ति हुन त्यसैले सोही अनुरुप जानकारी दिइनु पर्दछ।’ भेरा लुसियाको अबको चुनौती भनेको पाउलो विना जिन्दगीको गाडी अगाडि लैजाने हो । ‘जिन्दगीको गाडी चलिरहँला तर म हाम्रो परिवारसँग भएको घटना अन्य परिवारमा नहोस् भन्ने चाहन्छु,’उनी भनिछन्। 

तीन हप्तामा आँकडामा तिव्रता

१३ मार्चमा साओ पाउलोको इटापेर्सिया डे सेरा इलाकामा यो समारोह भएको थियो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त दिनमा देशभर ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कसैको पनि कारण मृत्यु भएको थिएन ।  अहिले कोरोना भाइरसका ६० प्रतिशत बिारमी  साओ पाउलोमा रहेका छन् । दुई करोड भन्दा धेरै मानिस बसोबास गर्ने घना बस्तीको सहरमा साओ पाउलो पर्दछ।

यो घटना भएको तीन सातापछि अप्रिल ८सम्म ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार पुग्यो र ८०० ले ज्यान गुमाए। बेरच लुसिया  परेरालाई थाहा थियो कि कोरोना भाइरस ब्राजिलसम्म आइसकेको छ र फैलिरहेको  छ। उनलाई आफ्नो ५९ औ जन्मदिन मनाउने सोच रद्द गर्ने सोच पनि आएको थियो । ‘तर तत्कालीन समयमा कोरोना भाइरसको घटना सामान्यमात्र थियो अनि हामीले पार्टी मनाउने निर्णय ग¥यौं,’ परेराले बीबीसीसँग भने, ‘देशमा कुनै प्रकारको लकडाउन पनि थिएन। ’ 
बीबीसी हिन्दीबाट

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  ११:५०
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्