• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

कोरोना महामारीबीच नेपालका लागि मलेसियाबाट हिँड्यो जर्मन एसयुभी ब्रान्ड बगवार्ड 

डिएसएम ग्लोबलले भित्र्यायो नयाँ ब्रान्ड
64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ५, २०७७  १०:३०
1140x725

काठमाडौं–जर्मन एसयुभी ब्रान्ड बगवार्डका सवारी अब नेपाली सडकमा गुड्ने तय भएको छ। मलेसियाका लागि बगवार्डको क्षेत्रीय उत्पादक तथा वितरक एसेम्ब्लर गो ब्रिमेन मोटर्सले बगवार्डको पहिलो ब्याच नेपाल पठाएको हो। यसका लागि कम्पनीले डिएसएम ग्लोबललाई नेपालका लागि आफ्नो डिलर नियुक्त गरेको थियो। 

एसेम्ब्लरले डिएसएम ग्लोबललाई करिब एक वर्षअघि आधिकारिक बिक्रेता नियुक्त गरेको भए पनि पहिलो लटका गाडी भने अघिल्लो सातामात्र पठाएको हो। 

‘काठमाडौंमा रहेको डिएसएम ग्लोबलसँग आबद्ध हुन पाउँदा हामी गर्व महसुस गरिरहेका छौं। हामीले डिएसएम ग्लोबललाई नेपालमा बगवार्ड अटोमोबाइलको सेल्स, सर्भिस, स्पेयर्स र एसेसोरिजको आयात तथा प्रबर्द्धन तथा विक्रीवितरणका लागि नियुक्त गरेका छौं,’ गो ब्रिमेन मोटर्सले उसको वेबसाइटमा भनेको छ,‘हामीलाई विश्वास छ, अटो क्षेत्रमा दुई दशकको अनुभव भएको डिएसएम ग्लोबलले आफ्टर सेल्सलाई पनि उत्तिकै प्राथमिकतामा राख्नेछ।’ 

गो ब्रिमेन मोटर्स मलेसिया र आसपासको क्षेत्रका लागि बगवार्ड ग्रुप एजी (जर्मनी र चीन)को उत्पादन तथा वितरण पार्टनर हो। गो ब्रिमेन मोटर्सले मलेसियाको केदाहमा बगवार्ड अटोमोबाइलको एसेम्बल प्लान्ट सञ्चालन गर्दै आएको छ भने उसले म्यान्मार, श्रीलंका, बंगलादेश, मरिसस र अन्य मुलुकमा बगवार्ड ब्रान्डका एसयुभी निर्यात गर्दै आएको छ। 

बगवार्डको उदय र स्वर्णयुग 

सन् १९१९ मा जर्मनीको ब्रिमेनमा कार्ल एफ डब्लु बगवार्डले स्थापना गरेको बगवार्ड जर्मनीको तेस्रो ठूलो अटोमोबाइल निर्माता र निर्यातकर्ता हो। यसको नवीनतम प्रविधि र डिजाइनका कारण यो ब्रान्ड युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका र एसियासहित विश्वमै फैलिएको छ। निरन्तर नवीनतम प्रविधिप्रति प्रतिबद्ध बगवार्डको लाइनअपमा सेडान, रेस कार, बस, वारुणयन्त्र, जहाज र हेलिकप्टरको समेत उत्पादन गर्छ। हाल भने कम्पनीले आफ्नो ध्यान एसयुभीमा केन्द्रित छ। 

सन् १९४९ मा बगवार्डले हान्सा–१५०० सार्वजनिक गरेको थियो। युरोपकै पहिलो पोन्टुन–स्टाइल बडी डिजाइन रहेको यो गाडीले जर्मनीमा आर्थिक पुनर्जीवन दिएको बताइन्छ। त्यसैगरी, विश्वव्यापी रुपमा ड्रिम कार बन्न सफल बगवार्ड इसाबेलाको आगमन सन् १९५४ मा भयो। त्यसैगरी, १९५९ मा बगवार्डले पी–१०० बजारमा ल्याएको थियो जुन ‘सिट–न्युम्याटिक सस्पेन्सन’ सहितको पहिलो लक्जरी फेमिली सेडान हो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि रेसिङ ट्रयाकमा बगवार्डले आफ्नो उपस्थिति देखाउन थाल्यो। सन् १९५५ देखि १९५८ सम्ममा बगवार्डले चर्चित २४ ह्युरिस ड्यु म्यान्स, नुर्बुरिङ १००० किमी, ला क्यारेरा पानामेरिकाना र एल’अटोड्रम डि मोन्टिहेरी जस्ता टाइटल जित्नुका साथै ५१ वटा विश्व रेकर्ड कायम गरेको थियो। बगवार्डले कमन रेल डाइरेक्ट इग्निसन (सीआरडीआई) प्रविधिको आविष्कार गर्नुका साथै युरोपमै पहिलो पटक अटोम्याटिक गियर ट्रान्समिसन भित्र्याएको थियो। 

बगवार्डको वर्तमान

सन् २००८ मा यो कम्पनीको पुनःस्थापना बगवार्ड ग्रुप एक्जिामाका रुपमा भयो र जर्मन डिजाइन तथा इन्जिनियरिङमा पारम्परिक एसयुभी निर्माण थाल्यो। अहिले यसमा चीन र जर्मनीको आधा–आधा लगानी छ। अर्को दशकमा विश्वकै नेतृत्वदायी विद्युतीय गाडी निर्माताका रुपमा विस्तार हुने उसको लक्ष्य छ। उसले बीएक्सआई–७ र जिटी एसयुभी बीएक्स–६ जस्ता इलेक्ट्रिक गाडी सार्वजनिक गरिसकेको छ। बगवार्डले २०१९ देखि लगातार डाकार र्‍यालीमा सहभागिता जनाउँदै आएको छ। 

सन् १९१९ मा जर्मनीमा स्थापना भएको बगवार्डसँग चीन र ब्रिमेन स्टुटगार्ट जर्मनीमा म्यानुफ्याक्चरिङ प्लान्ट छन्। बगवार्डले ‘बि-जि-डब्लु’ नीति अबलम्बन गर्दै आएको छ जसको पूर्ण रुप ‘ब्रान्ड हेरिटेज’ (ब्रान्ड सम्पदा), जर्मन इन्जिनियरिङ र ‘वर्ल्डवाइड डिस्ट्रिब्युसन’ (विश्वव्यापी वितरण) हो। यो नीतिबाट निर्मित कुशल, गुणस्तरीय एसयुभीहरुले बगवार्ड ब्रान्डलाई जर्मनी र युरोपमा मात्र उठाउने छैन बरु एसिया, मध्यपूर्व र दक्षिण अमेरिकामा पनि उपस्थितिलाई बढाउने विश्वास कम्पनीको छ। हाल बगवार्ड लाइनअपमा बिएक्स-३, बिएक्-५, बिएक्स-६, बिएक्स-७, बिएक्स-७ आईटिएस (इलेक्ट्रिक) र बिएक्सटिएस–७ लिमिटेड एडिसन रहेका छन्। यसको तुलना जर्मन ब्रान्ड उडी, बिएमडब्लु र मर्सिडिजसँग हुने गर्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पहिलो चरणमा आउँदैछ बगवार्ड बिएक्स-५

डिएसएम ग्लोबलले पहिलो चरणमा बगवार्ड बिएक्स–५ नेपाल ल्याउँदै छ। बिएक्स(५ दुई वटा पावरट्रेन अप्सनमा उपलब्ध छ। 

४.४ मिटर लामो, १.८ मिटर चौडा र १।६ मिटर अग्लो यो फाइभ–सिटर एसयुभीमा १.४ लिटरको फोर सिलिन्डर टर्बो इन्जिन रहेको छ। जसले ५ हजार ५ सय आरपिएममा १ सय ५० पिएस पावर र ४ हजार ५ सय आरपिएममा २ सय ५० एनएम टर्क उत्पादन गर्छ।  त्यस्तै अर्को २.० लिटर टर्बो इन्जिनले ५ सय ५ सय आरपिएममा २ सय २४ पिएस र ४ हजार ५ सय आरपिएममा ३ सय एनएम टर्क उत्पन्न गर्छ। 

दुवै इन्जिनमा ६ स्पिड अटोमेटिक ट्रान्समिसन छ भने २।० लिटर इन्जिन अल ह्विल ड्राइभमा उपलब्ध छ।

यसमा एसईडी डिआरएलसहितका अटोमेटिक हेलोजिन हेडल्याम्प, एलईडी टेललाइट, किलेस इन्जिन, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्ट, डुअलजोन एअर कन्डिसनिङ, ४.२ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर डिस्प्ले र क्र्युज कन्ट्रोल रहेका छन्। 

दुवै भेरियन्टमा ६ वटा एयरब्याग, भेहिकल स्ट्याबिलिटी कन्ट्रोल, एबिएस, इबिडी, ब्रेक असिस्ट, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेसर मनिटरिङ सिस्टम, हिल स्टार्ट असिस्ट र इलेक्ट्रोनिक डिफेरेन्सियल सिस्टम र हिल डिसेन्ट कन्ट्रोल रहेका छन्। 

यी एसयुभीको नेपाली बजार मूल्य भने कम्पनीले खुलाइसकेको छैन। सवारी आउने क्रममा रहेकाले नेपाल भित्रिएपछि मात्र मूल्य यकिन हुने कम्पनीले जनाएको छ। तर पनि यी एसयुभीको मूल्य करिब ८० लाख रूपैयाँ पर्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १०:३०
  • #auto
  • #suv

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्