Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भक्तपुर नगरपालिकाले पुर्‍यायो घरघरमै राहत

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ४, २०७७  १०:१६
1140x725

काठमाडौ–भक्तपुर नगरपालिकाले गरिब, विपन्न र ज्यालामजदूरी गर्ने परिवारलाई घरघरमै पुगेर राहत उपलब्ध गराएको छ। लकडाउनपछि दैनिक जीवन चलाउन कठिन भएपछि भक्तपुर नगरपालिकाले सम्बन्धित व्यक्तिकै घरमा पुगेर राहत उपलब्ध गराएको हो। 

पहिलो चरणमा नगरपालिकाभित्रका १० वटै वडाका २ हजार ६ सय ५३ जनालाई राहत उपलब्ध गराईसकेको भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले बताए। नगरपालिकाले आफ्नै गाडीमा सम्बन्धित व्यक्तिसम्म राहत उपलब्ध गराएको छ। पहिलो चरणको राहत वितरण कार्य सकिएकाले आवश्यक परेमात्रै दोस्रो चरणको राहत दिइने प्रजापतिले बताए।  

नगरपालिकाले राहत उपलब्ध गराउँदा आफ्नै खालको मापदण्ड बनाएको छ। ‘हामीले बनाएको मापदण्डमा सम्बन्धित व्यक्तिको बैंक र सहकारीमा पैसा नभएको र घरमा अन्न नभएको हुनुपर्ने बनाएका थियौं,’ प्रजापतिले भने, ‘राहत पाउने व्यक्तिले आफ्नो सबै विवरण भरेपछि घरबेटीले समेत प्रमाणित गरेपछि मात्रै राहत दियौं ।’ राहत वितरणलाई व्यवस्थित बनाएपछि कतिपय फाराम भएका व्यक्तिसमेत लिन नआएको प्रजापतिले बताए।

राहतमा २ जनासम्म परिवार हुनेलाई १० किलो चामल दिइएको छ भने २ भन्दा धेरै हुने परिवारलाई २० किलो चामल उपलब्ध गराइएको छ। अरु राहतमा १ किलो दाल, एक किलो नुन,आधा लिटर तेल र साबुन उपलब्ध दिइएको छ।

टोल–टोलमा पानी ट्याङकी र साबुन

Ncell 2
Ncell 2
nimb
nimb

आम उपभोक्ताका लागि लक्षित गर्दै नगरपालिकाले टोल–टोलमा पानी ट्यांकी र साबुनको व्यवस्था गरेको छ। लकडाउनपछि दैनिक उपभोग्य सामाग्री खरिद गर्न आउने क्षेत्रमा पानी ट्याक्की र साबुन राखिएको छ। नगरपालिकाका करिब १२ स्थानमा ट्याकी र साबुनको व्यवस्था गरिएको प्रजापतिले बताए। साबुन पानीले नियमित हात धुँदा कोरोना भाईरसको जोखिम कम हुने भएकाले सबैको घरमा एक–एक वटा साबुनसमेत उपलब्ध गराइएको छ। 

यस्तै स्वास्थ्य उपचार,दैनिक उपभोग्य सामग्री खरिद गर्न बजार जानु पर्ने भएकाले नगरपालिकाले २० हजार जनालाई सवारी पास उपलब्ध गराएको छ। किसानलाई तरकारी बिक्री गर्नका लागि बिहान ५ बजेदेखि ८ बजेसम्म र वेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गर्ने निर्णय गरेको छ। तरकारी खरिदका लागि निश्चित स्पटको व्यवस्था गरिएको छ । त्यहाँ गएर किसानले बिक्री गर्ने र उपभोक्ताले खरिद गरेर ल्याउने प्रबन्ध गरिएको छ । 

लकडाउनको पालना गराउन स्वयंसेवक 

Xtrem
Xtrem

लकडाउनका बेला अनावश्यक रुपमा सर्वसाधारण बाहिर आउन सक्ने भएकाले नगरपालिकाले स्वयंसेवक खटाएको छ। प्रहरीलाई नै सहयोग गर्नेगरी नगरपालिकाका प्रतिनिधि र पार्टीका कार्यकर्तालाई स्वयंसेवकका रुपमा खटाएको छ। नगरपालिकाभित्र ५०–५० जना स्वयंसेवक खटाएर लकडाउनको पालना गराउनुका साथै कोरोना भाईरसबारे जनचेतना फैलाउने गरेको प्रजापतिले बताए। ‘अहिले विस्केट जात्राको समय हो। यो बेला हजारौ हजारको संख्यामा मान्छे जम्मा भएर जात्रा मनाउने गर्थे,’ प्रजापतिले भने, ‘यो बेला मान्छेहरु निस्केर जात्रामा जान नपाउन् भनेर स्वयंसेवकले कडाइ गरेका छन्।’ यस्तै कोरोना संक्रमण फैलिएमा उपचार गर्ने अस्पतालको प्रबन्ध  र एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १०:१६
  • #Novel Corona Virus
  • #bhaktapur

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्