• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कस्तो छ कोरोनापछिको डेटिङ र यौन सम्बन्ध?

64x64
नेपाल लाइभ बुधबार, वैशाख ३, २०७७  ११:३७
1140x725

एजेन्सी–सामान्य बेलामा पनि प्रेम जोडीलाई डेटिङ गर्न समस्या पर्ने गर्छ। अहिले त झन् विश्वभर नै कोरोना महामारी र लकडाउन चलिरहेको छ। यस्तो बेलामा डेटिङ र यौन सम्बन्ध कस्तो छ त?

चीनदेखि वेलायत, स्पेन हुँदै भारत र नेपालसम्म सामाजिक दूरी कायम गर्ने अभियान चलिरहेको छ। यसअघि दुई चिनजानका मानिस आपसमा भेट्दा जुन व्यवहार हुने गथ्र्यो, अहिले त्यसको ठीक उल्टो भइरहेको छ। लकडाउनको समयमा विश्वभरमै डेटिङ र सम्वन्धमा के असर परिरहेको होला त?
विश्वका पाँच अलग–अलग देशका पाँच जनाले आफ्नो डेटिङ कथा यसरी बताए–

सोफी, २७ वर्ष, संघाइ, चीन

वुहानमा लकडाउन सुरु हुनुभन्दा एक हप्ताअघि मेरो केटासाथीसँग ब्रेकअप भयो। यसपछि चीनका अन्य सहरमा पनि रोक लाग्यो। यस्तो होला भन्ने कसैले सोचेको थिएन। यसलाई मैले एक्लै झेल्नुपर्‍यो। । मैले डेटिङ एपको सहारा लिएर केही समय बिताएँ। 

मैले अधिकांश समय आफ्नो बिरालोसँग बिताएँ। डेटिङ एपलाई दाँया–बाँया सार्नेमात्र काम गरेंँ। म घन्टौंंसम्म केटासँग कुरा गर्छु। अहिले सबै सार्वजनिक स्थल र रेस्टुरेन्ट बन्द छन्। यदि तपाईं कुनै क्षेत्रमा पुग्नु भयो भने पनि लामो समयसम्म मास्क लगाएर बस्नुपर्ने हुन्छ त्यो पनि  सामाजिक दूरी कायम गरेर। यस्तोमा डेटिङको कुनै मतलब हुँदैन। यस्तो अवस्थामा डेटिङमा हँुदा पनि तपाईं एकान्त भएको महसुस गर्नुहुन्छ भने त्यसको के अर्थ हुन्छ र?

डेटिङमा गएको मानिसलाई छुन, महसुस गर्न नपाएपछि त्यसको सार्थकता कति होला? यो सबै कुरा सम्भव हुनका लागि तपाईले चिनेकै व्यक्तिमात्र हुनुपर्ने बाध्यता यसले बनाएको छ। तर डेटिङ  चिनेकै मानिससँग मात्र हुन सम्भव छैन। अनलाइनबाट हुने डेटिङ त यो कोरोना भाइरसपछि झन् मुस्किल भएको छ।

तपाईं अपरिचित मान्छेसँग कसरी भेट्नुहुन्छ? उक्त व्यक्ति कोरोना भाइरस संक्रमित होइन भनेर कसरी पत्ता लगाउन सक्नुहुन्छ? यस्तोमा कोरोना भाइरस जोखिम हुने निश्चित छ । मैले अहिले डेटिङ एप्सबाट विश्राम लिएको छु । यसबाट केही उपलब्धि हुँदैन भनेर मैले जानिसकेको छु। मलाई यो छिटै ठीक होला भन्ने लाग्दैन। 

Ncell 2
Ncell 2
nimb
nimb

जेरेमी कोहन, २८ वर्ष, ब्रुकलिन, अमेरिका

आफ्नो अपार्टमेन्टको क्वारेन्टाइनमा बस्दा मैले आफूलाई निकै व्यस्त राख्ने प्रयास गरें। मैले यसका लागि वारीपारी छतमा रहेका मानिसहरुको सुन्दर फोटो खिच्ने र यसकै आधारमा फोटो सिरिज सुरु गरेको छु। 

केही दिन पहिला मैले एक घरको छतमा एक युवती नाच्दै गरेको नोटिस गरेको थिएँ। उनको इनर्जी देखेर म आकर्षित भएँ र बाल्कोनीमा गएर हातले ‘हाइ’ भनें। उनले हाइ भनिन्। मलाई उक्त समय उनीसँग कनेक्सन महसुस भयो र उनीसँग राम्रो सम्वन्ध बनाउन मन लाग्यो। 

Xtrem

Xtrem

मैले ड्रोन लिएर आफ्नो फोन नम्बरका साथ नोट लेखेर उनको घरमा ल्यान्ड गराएँ। त्यसको एक घन्टापछि उनको टेक्स्टसन्देश आयो। हामी बीचमा कुराकानी सुरुवात भयो। मैले उनलाई सोधें र उनको साथीसँग मिलेर एक डेटिङ प्लान गरेँ। यो भेट बिलकुल अलग थियो। उनी आफ्नै छतमा थिइन् र म पनि मेरै छतमा।  एक सानो टेबलमा वाइन र खाना थियो। हामी एक–अर्कालाई देख्न सक्थ्यौं र इशारा गर्न सक्थ्यौं। 

यो एक प्रकारको भिडियो कलबाट भएकाले भिन्न महसुस भयो। हाम्रो दोस्रो डेट पनि अनलाइनमै भयो। मैले मेरो कथा सोशल मिडियामा पोस्ट गरें, जुन भाइरल भयो। मलाई धेरैले अन्तर्वार्ताका लागि अनुरोध गरें।  यदि लकडाउन नभएको भए यो कुरा महसुस गर्न पाउने थिइनँ। 

क्लारेसी, ३५ वर्ष, किन्सासा, कंगो 

कोरोना भाइरस संक्रमण सुरु हुनुभन्दा पहिला म कसैसँग क्याजुअल रिलेशनमा थिएँ। हामी प्रत्येक दिन भेटिरहेका थियौं। म मानसिक रुपमा यो सम्वन्धमा जोडिरहन चाहेको थिइनँ। म यसलाई विस्तारै अघि बढाउन चाहन्थेँ। तर कसले सोचेको थियो र यस्तो होला भनेर। 

कंगोमा लकडाउन छैन। तर म स्वास्थ्य क्षेत्रमै काम गर्ने भएकाले कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिएकी छु। यो कुराले उसलाई (प्रेमी) पागल बनाएको छ। मैले चार हप्तादेखि उसलाई भेटेको छैन। मैले उसलाई अहिलेको अवस्थाको बारेमा सम्झाईरहेको छु। तर उसलाई लागेको छ–म उसँग टाढा हुनका लागि यो बहाना बनाइरहेको छु। म उसको अभाव महसुस गर्छु। मलाइ पनि आफ्नो जीवनमा कसैलाई स्थायी रुपमा सहभागी गराउने मौका गुमाइरहेको छु जस्तो लाग्छ । सायद उसले मलाई पर्खनेछैन। म अहिले शारीरिक अन्तरंगताको कमि महसुस गरिरहेको छु। 

हामी सबैलाई शारीरिक सम्वन्धको चाहना हुन्छ। यस्तो अवस्थामा वैकल्पिक उपाय खोज्नुपर्ने हुन्छ। मेरो केटा साथीले मसँग धेरै सम्पर्क बनाउने प्रयास गरिरहेको छ। तर म नै उदेखि टाढा हुँदै आएको छु, यसले मलाई दुःखी बनाएको छ, एक्लोपन महसुस गराएको छ। अहिले उ मसँग धेरै कुरा गर्दैन। मेरो म्यासेजको जवाफ ढिलामात्र गर्छ। म चाहन्छु कि उ र म दुवै यो भाइरसको संक्रमणवाट बँचौं। मलाई अहिले डर लागिरहेको छ–यो संंकटको समयमा हाम्रो सम्वन्ध समाप्त नहोस्।

देवास्मिता, २४ वर्ष  नयाँदिल्ली, भारत

मैले मेरो केटासाथीसँग तीन महिनाअघि डेटिङ सुरु गरेकी थिएँ। हामी एकै सहरमा बस्छौं। यहीकारण मैले लकडाउन भएपछि पनि केही राहत महसुस गरेकी थिएँ। यसअघिका सबै सम्बन्ध अलिक टाढाका मानिससँग थियो। यहीकारण मैले लामो समय त्यसलाई निरन्तरता दिन सकेकी थिइनँ। 

हामी एकै स्थानमा काम गथ्र्यौ, हरेक दिन भेट हुन्थ्यो। यो सबै मलाई एक प्रकारको वरदान वा आशीर्वादजस्तो लागिरहेको थियो। अचानक आइपरेको कोरोना भाइरसको लकडाउनका कारण हाम्रो सम्वन्ध अहिले फेरि टाढाकोमा परिणत भएको छ। यो दिक्कलाग्दो भएको छ किनकि यसरी पर बस्न हामी मानसिक रुपमा तयार भएका थिएर्नौ। अहिले हाम्रो दैनिकी फेरिएको छ। 

हामी दिनभर छ–सात पटक भिडियो कलमा कुरा गर्छौं। हामी गफ गर्दै एउटै फिल्म हेर्छौ्र्र, हामी एकै प्रकारको खाना पकाएर खान्छौं।  मलाई क्विज खेल्न मन पर्छ। अहिले हामी धेरै अनलाइनमा क्विज खेल्छौं। यसरी हामी एक अर्कावाट टाढा भए पनि त्यसलाई बिर्सन प्रयास गरिरहेका छौं। यसले हामीमा झन् तनाव बढाएको छ। यदि यो संकटबाट निस्कियौ भने मानिसहरुलाई सम्वन्धको सुरुवातमै कति संकटमा पर्‍र्यौं  भनेर बताउने छौं । मलाई लाग्दछ यो अझै विशेष हुने छ ।

जुली, २४ वर्ष, इलिगन सिटी फिलिपिन्स

म दुई महिनादेखि टिन्डरमा छु। लकडाउनभन्दा पहिले म कुनै पुरुषसँग डेटमा जाने गर्थें। हामीसँग समय हुन्थ्यो भने हामी सबैथोक गर्ने गथ्र्यौं। अहिले कसैसँग पनि भेट्न पाएको छैन। मेरो सेक्स लाइफ बोरिङ भएको छ। यो एकदम निरासाको कुरा हो, किनकि म अहिले आफ्नो शारीरिक इच्छा पूरा गर्नका लागि पनि केही गर्न सक्दिनँ। अहिले म डेटिङ एप्समा सक्रिय भएकी छु। 

म अहिले भिडियो कलमा कुरा गर्छु। म यी पुरुषसँग भेट्न चाहन्छु, तर कुनै सवारीसाधन छैन र घरवाट निस्कन दिदैनन्। अहिले एक्लै बस्नु परेको छ यस्तो अवस्थामा शारीरिक सम्वन्धको चाहना झन् धेरै हुन्छ। यसका लागि मैले वैकल्पिक उपायहरु अपनाउने गरेको छु। यो कहिलेसम्म चल्ने हो थाहा छैन।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  ११:३७
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्