• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

०७६ मा अटोमोबाइल : हाइब्रिडमा ५० प्रतिशत कर छुटदेखि ५० हजार डलरमाथिका कारमा प्रतिबन्धसम्म

64x64
नेपाल लाइभ सोमबार, वैशाख १, २०७७  १३:११
1140x725

काठमाडौं–नेपाली अटोमोबाइल क्षेत्र २०७६ विभिन्न आरोह-अवरोह पार गर्दै गुज्रियो। ०७६ जेठ १५ मा आएको बजेटले हाइब्रिड गाडीलाई साविक भन्सार तथा अन्तशुल्कमा ५०–५० प्रतिशत छुट दिने व्यवस्थाले उत्साह तुल्याएको थियो। सवारी कर्जामा गरिएको कडाइ वर्षभर कायम रह्यो र अहिले पनि जारी छ। वर्षको अन्त्यमा सरकारले ५० हजार अमेरिकी डलरभन्दा महंगा गाडीको आयातमा प्रतिबन्ध लगाएको छ।

नेपाली बजारमा २०७६ मा सवारी बिक्री उत्साहजनक हुन सकेन भने व्यवसायीले हल्ला गरेजस्तो निरासाजनक पनि नरहेको तथ्याङ्कले देखाउँछ। गत वर्ष अटोमोबाइलका लागि उत्साहजनक हुन सकेन।

वर्षको अन्त्यमा कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुक लकडाउ ग¥यो। चैत ११ देखि लकडाउन सुरू भए पनि महिनाको सुरुमै सवारी बिक्री भने ठप्प प्रायः भएको थियो।

हाइब्रिड कारमा छुट विवादमा

सरकारले आर्थिक वर्ष २०७६–७७ को बजेटमा हाइब्रिड कार आयातमा लाग्दै आएको साविक भन्सार र अन्तःशुल्कमा ५०–५० प्रतिशत छुट दिने व्यवस्था भन्सार ऐनमा गर्‍यो। तर, त्यो घोषणामा दिइएको हाइब्रिडको परिभाषाले सामान्य गाडी स्टार्ट गर्न प्रयोय गरिएको हाइब्रिड प्रविधियुक्त कारले पनि भन्सार र अन्तःशुल्क छुट पाउने अवस्था आयो।

त्यसपछि सरकारले हाइब्रिडको अर्थ प्लगइन हाइब्रिडमात्रै भन्ने व्याख्या गरेर अन्तःशुल्कमा दिइएको छुटसमेत हटायो। सरकारी यो निर्णयले मारुती सुजुकी र टोयोटाजस्ता कम्पनीले गाडी मगाए। सरकारीको पछिल्लो निर्णयपछि हाइब्रिड गाडी आउनै छाडे। सुजुकीले छुटमा ल्याएको हाइब्रिड कारको सबै भन्सार सरकारलाई बुझायो। 

अवैध आयातले भन्सारमा लफडा

विद्यमान भन्सार कानुनअनुसार नेपालमा सवारी आयात गर्दा उत्पादक कम्पनीबाट आधिकारिक बिक्रेताको प्रमाण बिना गाडी आयात गर्न पाइँदैन। तर प्रन्सा अटोमोटिभ्सले अउडीको इलेक्ट्रिक कार २०७६ भदौमा भित्र्यायो। उक्त कार अवैध रूपमा आयात भएको समाचार नेपाल लाइभले लेखेको थियो। त्यसपछि ल्यान्डरोभर र टेस्लाका गाडी त्यसैगरी उत्पादकसँग नभइ तेस्रो पक्षसँग किनेर ल्याइएकाले भन्सार जाँचपास हुन सकेन। 

Ncell 2
Ncell 2
nimb
nimb

ज्यागुअर र ल्यान्डरोभरका गाडी शक्तिकेन्द्रको आडमा भन्सार छुटाइएको भए पनि दोस्रो लटमा आएका अउडी र टेस्लाका कार भने भन्सारमै थन्किएका छन्। नयाँ अर्थिक वर्षको बजेटबाट केही सम्बोधन गरेर एकपटकका लागि गाडी छुटाउने तयारीमा सरकार छ।

५० प्रतिशतको हल्ला, गिरावट २० प्रतिशतको

गाडी बिक्रीमा कमि आउनुमा सरकारी नीति नै मुख्य हो। सरकार अलिबढी राजश्वमुखी छ र अटोमोबाइललाई राजश्वको अचुक स्रोतका रूपमा हेर्छ। सरकारले गाडी किन्नेको हकमा कर्जा प्रकृया निकै कठिन बनाएको छ। कुनै पनि गाडी किन्ने मानिसले कर्जा माग गर्दा करचुक्ता प्रमाणपत्र, आय स्रोतको ५० प्रतिशतभन्दा बढी किस्ता रकम हुनु नहुने लगायत व्यवस्था गरेको छ। 

यही आधारमा व्यवसायीले नेपाली बजारमा सवारी बिक्री ४० देखि ५० प्रतिशत घटेको दाबी गरिरहेका छन्। तर नेपाल लाइभले केही समयअघि प्यासेन्जर कारको बिक्री तथ्यांकको समाचारमा २०७६ को पुसम्ममा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत घटेको उल्लेख गरेको थियो। समग्रमा २० प्रतिशतसम्म घटेको अनुमान व्यवसायीहरूले नै गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

५० हजार डलरभन्दा बढीका कार आयातमा प्रतिबन्ध

सरकारले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण निर्यात तथा पर्यटन क्षेत्रबाट हुने विदेशी मुद्रा आर्जन घटेको भन्दै विलासी कारको आयातमा प्रतिबन्ध लगाएको हो।

चैत तेस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो। 

अब सवारी आयातकर्ताले ५० हजार अमेरिकी डलर (खरिद बिजकका अधारमा) भन्दा बढी मूल्यका सवारी साधन खरिद गरेर नेपाल ल्याउन पाउने छैनन्।

यो निर्णयको प्रत्यक्ष प्रभाव महँगा र विलासी कार आयात गर्नेलाई पर्नेछ। सरकारको निर्णयले ‘मास सेल’ हुने हुन्डाई, सुजुकी, टाटा, महिन्द्रालगायत कम्पनीका कार आयातकर्तालाई असर पर्ने छैन। 

सरकारको यो निर्णयसँगै करिब सवा २ करोड रुपैयाँभन्दा बढी बिक्री मूल्य भएका कार नेपाल ल्याउन पाइने छैन। यसको प्रत्यक्ष असर सवा २ करोडभन्दा बढी मूल्यका कार आयात गर्नेलाई पर्ने देखिन्छ।

यसको प्रत्यक्ष असर टोयोटा, ल्यान्डरोभर, नयाँ आउनलागेका टेस्ला, अउडी तथा बिएमडब्लूलाई पर्ने देखिन्छ।

 यो निर्णय आगामी वर्षको बजेटसम्म तन्किने संकेत अर्थमन्त्री युवराज खतिवडाले गरेका थिए। यही मितिसम्मका लागि भनेर निर्णय नसुनाइनु र बजेट आउन करिब २ महिना मात्र बाँकी रहेकाले यो व्यवस्था बजेटसम्म जान सक्छ वा अर्को वर्षसम्मका लागि निरन्तर हुनसक्छ। 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  १३:११
  • #automobile

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्