• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना महामारी : डब्लुएचओलाई लिएर चीन, अमेरिका र ताइवानबीच विवाद

64x64
नेपाल लाइभ शुक्रबार, चैत २८, २०७६  १७:४०
1140x725

काठमाडाैं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक चीनको प्रशंसा गरेकोमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)काे आलोचना गरेका छन्। ट्रम्पले डब्लुएचओलाई पैसा दिने अमेरिका तर प्रशंसा भने चीनको गरेको आरोप लगाए।

त्यस्तै ट्रम्पले डब्लुएचओलाई ताइवानको विषयमा बेवास्ता गरेको आरोप लगाए। ट्रम्पले डब्लुएचओलाई जाने फडिङसमेत रोक्ने धम्की दिएका छन्। अमेरिकाले हरेक वर्ष डब्लुएचओलाई ५ सय मिलियन अमेरिकी डलर दिने गर्दछ।

कोरोना भाइरसका कारण विश्वमा अहिले १६ लाख मानिस संक्रमित छन् भने ९६ हजारले ज्यान गुमाइसकेका छन्। संगठन यी मानिसहरुलाई बचाउन काम गर्दै आएको छ। अमेरिकाले ताइवानले कोरोना भाइरस संक्रमणको विषयमा डब्लुएचओलाई सूचना दिए पनि त्यसबखत उसले ध्यान नदिएकाे आराेप लगाएकाे छ।

‘अमेरिका यो कुराले हैरान छ कि विश्व स्वास्थ्य समुदायसँग ताइवानको सूचना किन लुकाइयो’, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘१४ जनवरी २०२० मा डब्लुएचओले यो भाइरस मानिसदेखि मानिसमा ट्रान्समिसनको संकेत फेला परेको छैन।’

ताइवानलाई अब्जर्भरको अनुमतिसमेत नदिँदै जन स्वास्थ्यभन्दा राजनीति गरेको आरोप विदेश मन्त्रालयले लगाएकाे थिए। डब्लुएचओले समय र मानिसहरुको ज्यान बर्बाद गरेको आरोपसमेत विदेश मन्त्रालयले लगाएकाे थियो।

चीन र ताइवनबीच दरार
चीनसँग नजिक भएपनि ताइवानले यो महामारी फैलनबाट रोक्न सफल भयो। ताइवानका उपराष्ट्रपति चिएन जेनले यो भाइरस मानवबाट मानवमा फैलन सक्ने चेतावनी डब्लुएचओलाई ३१ डिसेम्बरमै दिएका थिए।

चेनले फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘ताइवानी डाक्टरहरुले यो मानवमा फैलने कुरा पत्ता लगाएका थिए। साथै वुहानमा यो संक्रमणका कारण डाक्टर र नर्सहरुसमेत बिरामी भएको सूचना पाइएको थियो।’ तर डब्लुएचओले त्यसलाई गम्भीर रुपमा नलिएको उनको आरोप थियो।  तर, अहिले यो मानवबाट मानवमा सरेर महामारीको रुप लिएपछि उसले स्वीकार गरेको उनले बताए।

चीन ताइवानलाई आफ्नो एक प्रान्त मान्दछ र सबै अन्तर्राष्ट्रिय संगठनसँग अलग नर्गन माग गर्दछ। तर, ताइवानले भने आफू अलग लोकतान्त्रिक देश भएको बताउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

ताइवान जहाँ सन् १९४९ मा चीनबाट भागेर आएका मानिसहरु बस्दै आएका छन्। 

जब अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट आउने मानिसलाई अमेरिका प्रवेश निषेध गर्ने घोषणा गरे तब डब्लुएचओमाले विरोध गरेको थियो। विश्वका अधिकतम देशहरुले चीनबाट आउने उडान रद्द गरिरहेका थिए।

हुन त ट्रम्पमाथि पनि आरोप लाग्ने गरेको छ कि उनले पनि यसलाई सुरुमा गम्भीरतापूर्वक लिएनन्। यही कारण अहिले अमेरिका कोरोना भाइरसको सबैभन्दा धेरै चपेटामा परेको छ। जाेन हप्किङस विश्वविद्यालकाे तथ्यांक अनुसार अमेरिकामा हाल ४ लाख ६२ हजार २९९ मानिस संक्रमित छन् भने १६ हजार ६८६ मानिसले ज्यान गुमाएका छन्।

ट्रम्पले जनवरीमा कोरोना भाइरस अमेरिकाको नियन्त्रणमा रहेको दावी गरेका थिए। अप्रिलसम्म गर्मी बढ्ने र कोरोना भाइरसको महामारीको असर समाप्त हुने उनकाे दावी थियाे।

Xtrem

Xtrem

डब्लुएचओको आरोप
डब्लुएचओकोका महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइलाई खण्डन गरे। उनले आफूमाथि निजी टिप्पणी भएको र जातिय टिप्पणीसमेत गरेको उनले बताए।

उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भाइरसको घटनामा राजनीति नर्गन चेतावनी दिए। उनले अनावश्यक रुपमा ताइवानको विषयमा आफूलाई मुछिएको आरोप लगाए। स्वास्थ्य विशेषज्ञका अनुसार वुहान जान र त्यहाँको बारेमा सूचना संकलन गर्नका लागि चीनको सहयोग गर्नुको बाहेक डब्लुएचओसँग अर्को विकल्प पनि थिएन।

उता चीनले ताइवानले डब्लुएचओप्रति गलत आक्रमण गरेको र नस्लवाद फैलाउनका लागि इन्टरनेट प्रयाेगकर्ताकाे साहारा लिएको आरोप लगाएको छ। ताइवानले चीन र डब्लुएचओका निर्देशकसँग उनीहरुले गलत बयान दिएको दावी गर्दै आएको छ । दुवैले आफ्नो भनाइप्रति माफी माग्नुपर्ने उनीहरुको भनाई छ।

ताइवानले समयमा सूचना दिदाँ पनि डब्लुएचओले त्यसलाई रोक्न पहल नर्गदा अहिले मानिसहरुको ज्यान खतरामा परेको दावी गर्दै आएको हो।

ताइवानले कसरी रोक्यो संक्रमण 
ताइवानले कोरोना भाइरससँग लड्नको लागि तत्कालीन समयमै कडा कदम चाल्यो। ताइवानले जनु रुपमा प्रारम्भिक अवस्थामा कडा कदम चाल्यो जसका कारण त्यहाँ ३८० मानिसमा मात्र संक्रमण देखियो भने पाँच जनाले मात्र ज्यान गुमाए। बिहीबारकाे तथ्यांक हेर्ने हो भने ताइवानमा एक जनामात्र नयाँ संक्रमित फेला परेका छन्।

कोरोना भाइरसलाई लिएर चीन, ताइवान, अमेरिका र डब्लुएचओले आ-आफ्नै तर्क गरिरहेका छन्। डब्लुएचओ आफैं विश्वभर फैलिएको यो भाइरसविरुद्ध औषधि बनाउन लागि परेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सोमबार, असोज १९, २०८३
भोटेकोशी बाढीः रसुवाका चार विद्यालयका ४५ विद्यार्थी अझै सम्पर्कविहीन सोमबार, असोज १९, २०८३
कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सोमबार, असोज १९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज १९, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्