• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

अमेरिकाले डब्लुएचओलाई गर्दै आएको सहयोग रद्द गर्ने ट्रम्पको चेतावनी‚ राष्ट्रसंघको आपत्ति

64x64
नेपाल लाइभ बुधबार, चैत २६, २०७६  १६:३९
1140x725

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई अमेरिकाले गर्दै आएको सहयोग रोक्न सक्ने चेतावनी दिएका छन्। मंगलबार ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको महामारीको विषयमा सही तथ्य बाहिर नल्याएको दाबी गर्दै संगठनलाई दिइने भनिएको सहयोग रद्द गर्ने चेतावनी दिएका हुन्।

ट्रम्पको उक्त वक्तव्यलाई लिएर संयुक्त राष्ट्रसंघले भने आपत्ति जनाएको छ। राष्ट्रसंघले विश्व स्वास्थ्य संगठनले आफ्नो अधिकारको सदुपयोग गर्दै आफूले सकेको गरिरहेको भन्दै ट्रम्पको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले संगठनलाई पूर्वाग्रही भएको र कोरोनासँग सम्बन्धित चीनको डाटा लुकाउनलाई सहयोग गरेको आरोप लगाएका थिए। कोरोना संक्रमणबाट अहिले विश्वमा ८२ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन्।

यसै सन्दर्भमा राष्ट्रपति ट्रम्पका सहयोगीले पनि विश्व स्वास्थ्य संगठनको विरोध गरिरहेका छन्। ट्रम्पका नजिकका सहयोगी रिपब्लिकन सिनेटर लिन्ड्से ग्रहमले पनि ट्रम्पको कुरोमा सहमत जनाउँदै संगठनलाई दिइने सहयोग रद्द हुनुपर्नेमा जोड दिए।

यो पनि पढ्नुहोस्

विश्व स्वास्थ्य संगठनप्रति राष्ट्रपति ट्रम्पको आक्रोस बुधबार, चैत २६, २०७६

‘म विश्व स्वास्थ्य संगठनलाई गरिने सहयोगको विपक्षमा छु। संगठनले कोरोना भाइरसको सन्दर्भमा भ्रामक समाचारहरू बाहिर ल्याइरह्यो‚ सँधै नै चीनको कोरोना भाइरससम्बन्धी सही डाटा बाहिर ल्याउन चाहेन।’ फक्स न्यूजलाई दिइएको अन्तर्वार्तामा ग्रहमले भने।

गत साता रिपब्लिकन सिनेटरले मार्को र्‍युबियोले पनि विश्व स्वास्थ्य संगठनका नर्देशक टेड्रोस अधनम घ्रेब्रेयेससको राजीनामाको माग गरेका थिए। उनले भनेका थिए‚ ‘टेड्रोसले बेइजिङलाई विश्व स्वास्थ्य संगठन सुम्पिए‚ जसले विश्व नै दिग्भ्रमित भएको छ।’

संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले भने अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिको खण्डन गरेका छन्। 

‘डा टेड्रोसको नेतृत्वमा कोभिड-१९ सम्बन्धी विभिन्न देशहरूलाई सहयोग गर्नेदेखि विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्यमा विश्व स्वास्थ्य संगठनले एकदमै राम्रो र विश्वसनीय काम गरेकोप्रति कुनै शङ्का छैन। उसले विभिन्न देशमा कोरोनासम्बन्धी विभिन्न तालिमहरू दिनेदेखि ग्लोबल गाइडलाइनसम्मको काम गरिरहेको छ। संगठनले आफ्नो क्षमताले भ्याएसम्म गरिरहेको छ‚’ उनले पत्रकारहरूसँग भने‚ ‘संगठनले केही दिन समयअघिमात्रै डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा आफ्ना स्टाफहरूलाई फ्रन्टलाइनमा राखेर इबोलाजस्तो डरलाग्दो रोगविरुद्धको अभियानमा सफलता पाएको थियो।’

Ncell 2
Ncell 2
nimb
nimb

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नियन्त्रणका लागि चीनले जे-जस्तो कदम उठायो उक्त कदमको प्रशंसा गरेको थियो। चिनियाँ सरकारले बाहिर ल्याएको डाटाभन्दा बढी संख्यामा कोरोना संक्रमणबाट मानिसको मृत्यु भएको विभिन्न तथ्य पनि आइरहेका छन्।

‘उनीहरूलाई थाहा हुनुपर्ने हो। शायद संगठनलाई यस विषयमा थाहा थियो पनि‚’ ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई इङ्गित गर्दै भने।

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सहयोग गरेको साढे १२ करोड अमेरिकी डलरमध्ये साढे ५ करोड रकम रद्द गर्ने घोषणा गरेको छ। कोरोना भाइरसम्बन्धी कार्यमा संगठनलाई दोष लगाउनु उचित नभएको भन्दै सेन्टर फर ग्लोबल डेभलपमेन्टका सिनियर पोलिसी फेलो जेरेमी कोनिन्डिकले भने‚ ‘सामान्यतः मलाई जहाँसम्म लाग्छ‚ कोरोना भाइरसको सन्दर्भमा विश्व स्वास्थ्य संगठनलाई अमेरिकी प्रशासनको भन्दा बढी नै जानकारी छ। त्यसकारणले यस विषयमा विश्व स्वास्थ्य संगठनलाई दोष लगाउनु उचित हुँदैन।’ 

बोर्डर बन्द गर्ने र यातायातमा प्रतिबन्ध लगाउने विषयमा संगठनले हालसम्म केही भनेको छैन। यद्यपि अमेरिकालगायतका देशहरूले यी सबै कार्य गर्दै आएका छन्।

Xtrem

Xtrem

अफ्रिकन यूनियनका प्रमुख मौसा फकिमहमतले अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनप्रति पोखेको आक्रोशप्रति चिन्ता प्रकट गरेका छन्।
‘अमेरिकी सरकारले विश्व स्वास्थ्य संगठनको वैश्विक नेतृत्वको विरुद्धमा चलाएको अभियानले अचम्म तुल्याएको छ‚’ उनले ट्वीट गर्दै भने।

— Moussa Faki Mahamat (@AUC_MoussaFaki) April 8, 2020

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १६:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ आइतबार, असोज २५, २०८३
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए आइतबार, असोज २५, २०८३
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्