• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कति सुरक्षित छन् क्वारेन्टाइन ?

गोविन्द गिरी मंगलबार, चैत २५, २०७६  ०९:४१
1140x725

क्वारेन्टाइनलाई कोरोना भाइरस (कोभिड-१९)को महामारी रोकथामका लागि एकदमै महत्वपूर्ण रोकथामको उपाय मानियको छ। आजको दिनसम्ममा करिव नौ हजार भन्दा बढीलाई देशको विभिन्न स्थानमा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ। बाँकी हामी आफ्नै घरमा होम क्वारेन्टाइनमा छौं। अहिलेको परिस्थिमा बिहान उठेदेखि बेलुकी सुत्ने बेलासम्म हामी कोरोना भाइरस महामारीकै बारेमा चाहेर वा नचाहेरै कुरा गरिरहेका हुन्छौं। क्वारेन्टाइनमा हाम्रो बसाइँ कत्तिको सुरक्षित छ, होला त विचारणीय विषय हो।

अहिलेको यस आपतकालीन परिस्थितीमा ध्यान दिनुपर्ने तर कतै छुटिरहेको कुरा के छ भने क्वारेन्टाइनलाई कोरना भाइरस महामारीको एउटा महत्वपूर्ण रोकथामको उपाय मानेर जताततै क्वारेन्टाइन स्थापन गर्ने लहर चलिरहेको छ। तर के त्यहाँ गुणस्तरीय क्वारेन्टाइन स्थापना एवं सञ्चालन निर्देशिका बनएर सोहीअनुसार सञ्चालन गरिएको छ? एकदमै सोच्नुपर्ने विषय हो यो।

पक्कै पनि हामी शंङ्कास्पद व्यक्तिहरुलाई छुट्टै क्वारेन्टाइनमा राख्छौं र शंङ्कास्पद भन्ने बित्तिकै उक्त व्यक्तिहरुमा कोरोना भाइरस हुन पनि सक्छ है भन्ने हो। हामीले विचार गरेका छौं, त्यस्ता व्यक्तिहरुद्बारा क्वारेन्टाइनमा रहँदा दैनिक रुपमा निस्केको फोहरको व्यवस्थापन कसरी भइरहेको छ? कतै त्यही संक्रमित फोहर पछि संक्रमणको स्रोत त बन्ने होइन?

त्यस्तै अर्को छायाँमा परेको विषय छ, मानसिक स्वास्थ्य।हामी कतिपय आफ्नो घरमा विभिन्न सुविधाहरु उपभोग गर्दै आफ्नो परिवार सँगै बसिरहेका छौं। तैपनि हामी बिचलित छौं भने घरभन्दा बाहीर क्वारेन्टाइन रहनुभएका व्यक्तिहरुको मानसिक स्वास्थ्यको बारेमा कसले सोचिदिने? जसले केही सोचिरहेको छ उसले केही गर्न सकिरहेको छैन। जसले केही गर्न सक्छ, उसले अहिले यहाँसम्म सोच्नै भ्याएको छैन।क्वारेन्टाइनमा रहँदा ख्याल गर्नुपर्ने अर्को महत्वको विषय छ पोषण। घरमै क्वारेन्टाइनमा रहँदा होस वा अन्य स्थानका क्वारेन्टाइनमा रहँदा कत्तिको महत्व पाइरहेको छ त पोषणले? एकपटक यसको बारेमा पनि सोच्ने हो कि? 

विश्व स्वास्थ्य संगठनले हालै नयाँ निर्देशिका जारी गरेको छ। जसमा क्वारेन्टाइनमा रहँदा के खाने, के नखाने, कति र कसरी खाने लगायत विषय उल्लेख छ।जसको पालना गर्दा क्वारेन्टाइनमा रहेका हरेकलाई स्वस्थ रहन मद्दत गर्नेछ।तर हामीमध्ये कति यसको बारेमा जानकार छौं र कतिले यसको अनुशरण गरेका छौं।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७६ चैत २० को प्रतिवेदन अनुसार  सातै प्रदेशमा गरी जम्मा २४ हजार ६ सय ३९ क्वारेन्टाइन बेड स्थापना गरिएको र जसमा मिति चैत १९ सम्ममा  ८ हजार ५ सय ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

सवै स्थानमा सरकार नपुग्न पनि सक्छ। किनकि सरकारलाई अहिलेको अवस्थामा स्वास्थ्यकर्मीका लागि सुरक्षाका उपकरण र औषधीको व्यवस्थापन गर्नै भ्याइ नभ्याइ छ।यस्तो अवस्थामा हामी राष्ट्रसेवक र आम जनसमुदायको पनि आफ्नो केही महत्वपूर्ण भूमिका हुन्छ। पहिलो कुरा त क्वारेन्टाइन हाम्रै लागि हो भन्ने बुझ्न जरुरी छ। यो कुनै सजाय नभएर कोरोना भाइरस महामारी रोकथामको महत्वपूर्ण उपाय हो।

यसले परिवारका सदस्यहरु एवं समुदायमा रोग फैलनबाट रोक्न मद्दत गर्दछ। त्यसैले यो उपायलाई प्रभावकारी बनाउन हामी आफू पनि रचनात्मक तरिकाले प्रस्तुत हुन जरुरी छ।

कमजोरी देखाएर खोट मात्र लगाउने भन्दा पनि आफ्नो दायित्व बहन गर्ने समय हो यो।सरकारले केही गर्न सकेन भनेर आरोप लगाउनु मात्र भन्दा पनि सरकारले गरेका निर्णयहरु पालना गर्दै सुरक्षित बसेका छौं कि छैनौं एकचोटी त्यतापनि विचार गर्ने हो कि? क्वारेन्टाइनमा राख्न खोज्दा आत्महत्याको प्रयास, क्वारेन्टाइनबाट भाग्ने प्रयास जस्ता समचाहरु बन्न बन्द गर्ने हो कि?

अन्तयमा, केहीको प्रयासले मात्र यो महामारी रोक्न गाह्रो छ । बरु एक जना मात्र नै यसको महामारी निम्त्याउन काफी छ भन्ने कुरालाई राम्रोसँग मनन गरौ।सरकारलाई मात्र दोष दिने र स्वास्थ्यकर्मीको मनोवल घटाउने काम नगरौ।आफू सुरक्षित रहन एकदमै राम्रोसँग कोरोना भाइरस रोकथाम तथा सुरक्षाका उपायहरु अपनाउँ। होम क्वारेन्टाइन होस वा सरकारद्वारा निर्मित क्वारेन्टाइन जहाँ भएपनि सुरक्षित भएर बसौं।कोही कसैलाई पनि महामारीको कारण बन्न नपरोस्।क्वारेन्टाइनको कथा सफल कथा बन्न सकोस्।

गिरि एमपिपएच अध्यनरत विद्यार्थी  हुन्। 

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्