• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

प्रदेश १ मा भेटिएनन् कोरोना संक्रमित, रिपोर्ट नेगेटिभ आए पनि ढुक्क नहुन डाक्टरको सुझाव 

64x64
विनय बाह्रकोटी शुक्रबार, चैत २१, २०७६  १२:५०
1140x725

इटहरी–विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस प्रदेश १ मा भने भेटिएको छैन। चैत २० बिहीबार साँझसम्मको रिपोर्ट अनुसार अहिलेसम्म कसैलाई पनि कोरोना पुष्टि भएको छैन। 

हालसम्म परीक्षण गरिएका ५९ जनामध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ आएको हो। बाँकी रिपोर्ट शुक्रबार साँझसम्ममा आइसक्ने बिपी कोइराला स्वास्थ्य विज्ञान पतिष्ठानले जनाएको छ। 

हाल विभिन्न स्थानमा ५ सय २२ जना क्वारेन्टाइनमा रहेका छन्। तीमध्ये झापा १६२, मोरङ १२९, उदयपुर ५१, इलाम ७३, पाँचथर ४८, सुनसरी ११, खोटाङ  ८, ताप्लेजुङ ३, ओखलढुंगा १३, भोजपुर १२ र तेह्रथुम  ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ। त्यससंगै प्रशासन तथा स्वास्थ्य संस्थाको निगरानीमा २,३२२ जना होम क्वारेन्टाइनमा रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

भारतको दिल्लीमा आयोजित धार्मिक सभामा सहभागी भएका भनिएका सप्तरीका ८ जनाको स्वाब परीक्षणका लागि बिपी प्रतिष्ठान पु¥याइएको छ। आठै जना सप्तरीको राजविराजका व्यक्तिहरु भएको पाइएको छ । उनीहरुलाई हाल राजबिराजमै क्वारेन्टाइनमा छन्। 

nimb
nimb

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासका अनुसार कुल ९ जनाको स्वाब प्रतिष्ठान पठाइएको हो । धार्मिक सभाबाट फर्किएका ८ जना र कतारबाट आएका १ व्यक्तिको स्वाब परीक्षणका लागि धरान पठाइएको उनको भनाइ छ।

उता प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले स्वाब परीक्षणका लागि आउने क्रम जारी रहेको बताएका छन्। अहिलेसम्मको रिपोर्ट नेगेटीभ देखिएकाले केही सकारात्मक भएको उनको भनाइ छ। तर नेगेटिभ रिपोर्ट देखिएकै भरमा ढुक्क हुन सक्ने अवस्था नरहेको उनले बताए। कसैलाई सामान्य लक्षण पनि देखा नपरी सक्रमण भइरहेको हुने र कतिपय अवस्थामा धेरैपटक टेस्ट गर्दामात्र रिपोर्ट पोजेटिभ आउने भएकाले सबैले सतर्क रहनुपर्ने उनको भनाइ छ। 

‘पहिलो रिपोर्टमा नेगेटिभ आयो भनेर ढुक्क हुने अवस्था छैन,’ उनले भने, ‘न्युनतम ३ सातासम्म क्वारेन्टाईनमा बस्नुपर्ने र सजगता अपनाउनु नै कोरोना संक्रमण रोकथामको उपाय हो। नेगेटिभ रिपोर्ट आयो भनेर अरु व्यक्तिको सम्पर्कमा जाँदा झनै संक्रमण फैलन सक्ने सम्भावना धेरै हुन्छ । त्यसैले अबको १५ दिनसम्म घरमै आराम गर्नु उपयुक्त हुन्छ ।’

पर्याप्त मेडिकल सामग्रीको अभाव 

स्वास्थ्य मन्त्रालयले चीनबाट झिकाएको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) कमजोर गुणस्तरको परेको छ। अरु सामान्य अवस्थामा प्रगोग हुने गाउनलाई र्न पिपिइ भनेर वितरण गपिरएको हो। कोरोना नियन्त्रणको क्षेत्रमा काम गर्ने चिकित्सकका लागि भनेर ल्याइएको पिपिइ गुणस्तरहीन देखिएको हो।  

पीपीइमा सम्पूर्ण सेट हुनुपर्नेमा हावा छिर्ने गाउनमात्र वितरण भएको थियो । गत बुधबार बिपी प्रतिष्ठानबाट वितरण गरिएको उक्त गाउनले कोरोना संक्रमणसंग लड्न नसकिने भन्दै चिकित्सकले भनेपछि वितरण कार्य रोकियो । गाउन र पन्जाले मात्र भाइरस छेक्न नसक्ने भन्दै चिकित्सकले गुणस्तरीय सामानको माग गरेका छन्। अनुहार छेक्ने फेस सिल्ड, एन ९५ मास्क, बुट, बुट कभर, गगल्स र दुई–तीन सेट पञ्जा आवश्यक रहेको चिकित्सकको भनाइ छ। 

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १२:५०
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विनय बाह्रकोटी
विनय नेपाल लाइभका संवाददाता हुन्।
लेखकबाट थप
किसानलाई कोरोनाको भन्दा फौजी किराको तनाव 
नेतृत्वमात्र होइन, पुस्ता नै परिवर्तन
विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लेदो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा शुक्रबार, भदौ १२, २०८३
रसुवा बाढी : यती एअरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने शुक्रबार, भदौ १२, २०८३
बाढीपीडितका लागि पद्मज्योति ग्रुपले दियो सरकारलाई एक करोड शुक्रबार, भदौ १२, २०८३
महाविपत्तिमा सक्षम सरकारको खोजी शुक्रबार, भदौ १२, २०८३
रसुवाबाट तिब्बत गएकाहरुलाई हिल्सा नाकाबाट फर्किँदा शुल्क नलाग्ने शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्