• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरसबाट बच्नु छ भने खानामा यसरी रहनुहोस् सतर्क

64x64
नेपाल लाइभ मंगलबार, चैत १८, २०७६  २०:२७
1140x725

काठमाडौं– के तपाईंलाई त्यो समयको याद छ, जुन समय तपाईंहरु विना कुनै रोकताेक सुपर मार्केटमा गएर समान किनमेल गनुहुन्थ्यो? तपाईं हातमा ट्रली लिएर पूरा मार्केट घुम्ने गर्नुहुन्थ्यो र आवश्यक समान ट्रलीमा हालेर घर फर्किनुहुन्थ्यो।

तर, जतिबेलादेखि कोरोना भाइरस महामारी बन्यो त्यतिबेदेखि लगभग सबै देश बन्द छन्। विश्वभरका देशले ‘लकडाउन’को घोषणा गरेका छन् र कुनै देशले कर्फ्यू पनि लगाएका छन्। यस्तो बेलामा मानिसलाई आवश्यक काम भएका बेला मात्रै निस्कन अनुमति छ। यसको मतलव कुनै पनि अत्यावश्यक काम विना घर बाहिर निस्कन प्रतिबन्ध छ।

अत्यावश्यक वस्तुका पसल भने खुलेका छन्। यस्तो महामारीका बेला पनि तपाईं समाान अडर गरिरहनु भएको छ भने के कस्ता कुरामा ध्यान राख्ने?

पसलमा के छ खतारा?
कोराना भाइरस जब मात्रै फैलिन्छ तब कोही व्यक्ति संक्रमितको सम्पर्कमा आउँछ। जब कुनै संक्रमितले खोक्छ वा ह्याछ्यु गर्छ भने उसको खोकी र ह्याछ्युसँगै भाइरस हावामा जान्छ। काेही दोस्रो व्यक्ति यसको सम्पर्कमा आयो भने उक्त व्यक्ति संक्रमित हुने सम्भावना बढी हुन्छ। यस्तो खतरा संक्रमित सतहको सम्पर्कमा आउँदा पनि हुन्छ।

यस्तो अवस्थामा किनमेलका लागि जाँदा र दोस्रो व्यक्तिसँग घुलमिल हुँदा संक्रमणको खतरा बढ्छ। यही कारण समाजिक दूरीको कुरा भइरहेको छ। यो जरुरी विशेषज्ञ र स्वाथ्य अधिकारको भनाइ छ। धेरै पसलले यो नियमको पालना पनि गरेका छन्। 

यदि कोरोना भाइरसको संक्रमण र यसका लक्षणका बारेमा पढ्नु भयो भने यो सुपर मार्केट यो भाइरस फैलावटका लागि उपयुक्त स्थान हो भन्ने स्पष्ट हुन्छ। 

लन्डन स्कुल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसीनका प्राध्यापक सैली ब्लुमफिल्ड भन्छन् 'जब मानिस सुपर मार्केट जान्छन् उनीहरु समान उठाउँछन्, राख्छन्, देख्छन् र फेरी राख्छन्। उनीहरु एउटा समान उठाएर अर्को ठाउँमा राख्छन्। मानिस बिल लिन्छन्। नगत लेदनदेन गर्छन्। कार पार्किङ गर्छन्। एटिएम मेसिनमा नम्बर प्लेट हुन्छन्। कार पार्किङका बेला अन्य कुनै चिजलाई छुन्छन्। यही क्रममा एउटा व्यक्ति दर्जनौं व्यक्तिको सम्पर्कमा आउँछ।’

Ncell 2
Ncell 2
nimb
nimb

यही केही घण्टामा संक्रमणको धेरै सम्भावना हुन्छ। तर, केही उपय अपनाएर संक्रमित हुनबाट भने जोगिन सकिन्छ। 

– कमसेकम आफ्नो हात साबुनले बीस सेकेन्डसम्म धुनुहोस्। तपाईंले चाहानु भयो भने अल्कोहल भएको स्यानिटाइजर पनि प्रयोग गर्न सक्नुहुन्छ। तर, किनमेल गर्नु पूर्व र गरिसकेपछि पनि हात सफा गर्न आवश्यक हुन्छ।
– कुनै पनि सतह, कुनै पनि ठाउँ सुरक्षित छैन भन्ने कुरामा ध्यान दिन जरुरी हुन्छ। कुनै पनि ठाउँ असुरक्षित हुनसक्छ। यस्तो बेलामा तपाईंले कुनै चिजलाई हातमा राख्नु भयो या हात अन्त कतै राख्नु भयो भने हात नधोएर अनुहार नछुनुहोस्।
– सम्भव भएसम्म विद्युतीय कारोबारको प्रयोग गर्नुहोस्, किन कि कार्ड तथा नोटको प्रयोग गर्दा कोरोना भाइरसको सम्पर्कमा आउने खतरा बढ्छ। 

खाने वस्तुबाट पनि फैलिन सक्छ कोभिड–१९
कोरोना भाइरस खाने वस्तुबाट पनि फैलिन सक्छ भन्ने त्यस्तो कुनै मामिला अहिलेसम्म आएको छैन्। खाना पकाउँदा भाइरस मर्छ या मर्दैन भन्नेबारे पनि केही पत्ता लागेको छैन्।

बेलायतको खाद्यन्न अध्यनसमबन्धी निकायको वेबसाइटअनुसार घरमै खाना खानु राम्रो हुन्छ। तर, यस्ता पनि धेरै मानिस छन्, जो अझै पनि डेलिभरी गरिएको खानमा निर्भर छन्। 

Xtrem

Xtrem

प्राध्यापक ब्लुमफिल्डका अनुसार यो मामिलामा ‘जिरो रिस्क’ भन्ने कुरा केही पनि छैन्। खाना प्याक गर्दा एक हातबाट अर्को हातमा सर्ने खतरा उत्तिकै हुन्छ, जुन निकै चिन्ताको विषय हो,' उनी भन्छन्, ‘यदि तपाईं प्याकिङ गरेका खाना खानुहुन्छ भने त्यसको प्रयोग गर्नुभन्दा ७२ घण्टा पहिले नै या त स्टोर गर्नुहोस् या त्यसमाथि स्प्रे गर्नुहोस्। यसका अलवा जुन प्लास्टिक या गिलासमा खाना प्याक भएर आएको छ, त्यसलाई स्यानिटाइजर पत्ताले पुछ्नुहोस्।

यदि तपाईं फल या तरकारी मागरिरहनु भएको छ भने ध्यान दिनुहोस्, त्यो एक हातबाट अर्को हातमा गएको हुनसक्छ। यस्ता सामान राख्नुभन्दा पहिले बग्ने पानीमा राम्रोसँग धुनुहोस्। जब पानी सकिन्छ, त्यसछि मात्रै यसलाई सुरक्षित ठाउँमा राख्नुहोस्।

होम डेलिभरी कति सुरक्षित?
सपिङ स्टोरमा गएर समान लिनुभन्दा घरमै आएको समान राख्नु धेरै सुरक्षित हुन्छ भन्ने कुरालाई नर्कान सकिदैन्। तर, त्यस्तो पनि होइन कि यसमा खतरा छैन्।

जब तपाईं कहाँ कुनै सामान आइपुग्छ भने त्यो कयौं हात भएर आउँछ। त्यसपछि जुन गाडीमा यसलाई राखिन्छ त्यो कति सफा र सुरक्षित थियो भन्ने पनि अर्को एक मुद्दा हो। 

खाद्य सुरक्षा विज्ञ एवं ब्लगर डा. लिसा एकर्लेको सुझावअनुसार यदि तपाईं डेलिभरी गरेर काम चलाई राख्नुभएको छ भने आफ्नो घरको मुख्य ढोकामा एक सूचना राख्नुहोस्। यसमा लेखिएको होस्, 'कृपया घण्टी बजाएर केही पछाडी जानुहोस्। यस्तो गर्दा तपाईं संक्रमित व्यक्तिको सम्पर्कमा आउनबाट जोगिन सक्नुहुन्छ।’

तर, कोरोना भाइरस संक्रमित तथा त्यसको तनावमा रहेका व्यक्तिलाई सहयोग गर्ने मान्छेको के हुन्छ? भाइरसको संक्रमणबाट जोगिनेबारे वारविक मेडिकल स्कुलका डा. जेम्स गिल भन्छन्, ‘कुनै पनि ठाउँमा बस्नु या हात राख्नुभन्दा पहिले नै सोच्नुहोस्, त्यहाँ भाइरस हुनसक्छ। सावधानी अपनाउँदै त्यो ठाउँमा घरमा प्रयोग हुने ब्लीचले थोरै गरेर सफा गर्नुहोस्। यसको एकमिनेट भित्रै भाइरस निष्कृय हुन्छ।

युर्निभरसिटी अफ सक्सेसका जीव विज्ञान विज्ञ प्राध्यापक एलिसन सिनक्लेयर भन्छन्, ‘कुनै साथी या अरु कसैलाई आफ्नो घरमा सामान मगाउनु भन्दा अनलाइन डेलिभरी धेरै सुरक्षित हुन जरुरी हुन्छ।’

कुनै विशेषज्ञ भने प्लास्टिकको झोला यो महामारीका एक पटक भन्दा धेरै प्रयोग गर्नु नहुने सल्लाह दिन्छन्। 

पार्सल कति सुरक्षित ?
अहिले धेरै रेष्टुरेन्टले खाना पार्सलका आधारमा लिन जान जोड दिइरहेका छन्। राम्रो रेष्टुरेन्टले अन्यको तुलनामा खाना बनाउँदा सफाइमा ध्यान राख्छन्, त्यसकारण पार्सलका आधारमा ताजा बनेको खाना लिन कम खोखिमयुक्त छ।

प्याकिङका बेला हुने जोखिमालई पनि केही कुराको ध्यान दिँदा कम गर्न सकिन्छ। प्राध्यापक ब्लुमफिल्ड यसबारेमा सल्लाह दिँदै भन्छन्, ‘खानालाई पहिले सफा भाँडामा राख्नुहोस् र खान राखिएको प्याकेटलाई फालिदिनुहोस्। खानुभन्दा पहिले आफ्नो हात अनिवार्य धुनुहोस्,’ उनी थप्छन्, ‘खान पनि चम्चाको सहयोगले निकाल्नुहोस् र हातभन्दा चम्चा काँटाको सहयोगले खानु होस्।’

अहिलेको अवस्थामा चिसो खानाकाे सट्टा तातो र ताजा खाना मगानुहोस्। खाद्य सुरक्षासम्बन्धी निकाय खानाबाटै जोखिम कम छ यदि सही तरिकाले बनाइएको छ भने।

यद्यपि ब्लुमफिल्ड निश्चित हुनका लागि पकाउने र खानामा अतिरिक्त सावधानी अपनाउन सुझाव दिन्छन्। उनी भन्छन्, ‘मसाल या पिज्जा खानु छ भने त्यसलाई एक पटक  दुई मिनेट जति माइक्रोवेवमा राख्नुहोस्।’
बिबिसीबाट अनुवादित् (विक्टोरिया गिल, विज्ञान संवाददाता)

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  २०:२७
  • #काेराेनाबाट-सुरक्षित-रहने-उपाय

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ आइतबार, असोज २५, २०८३
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्