• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मजदुरलाई ट्रकमा खाँदेर घर फर्काइएकोमा असन्तुष्टि : हेलो सरकार! रोल्पाली भेडाबाख्रा हुुन्?

64x64
महेश न्यौपाने मंगलबार, चैत १८, २०७६  ११:३०
1140x725
ट्रकबाट रोल्पा फर्किदै गरेका मजदुर। तस्बिर : दीपक डाँगी

रोल्पा– काठमाडाैंबाट १४ घण्टा मिनीट्रकको यात्रापछि सोमबार बिहान ८ बजे रोल्पाको होलेरी आइपुगेका मजदुरहरु  निकै थकित  देखिन्थे। रुन्टीगढी गाउँपालिकाले होलेरीमा  स्थापना गरेको हेल्थ डेस्कमा उत्रिएपछि उनीहरुबारे सोधखोज सुरु भयाे। ललितपुरमा रहेको केसी इटाभट्टामा काम गर्ने रोल्पाको त्रिवेणी गाउँपालिका ७ र रोल्पा नगरपालिकाका ४२ गरी ४९ मजदुर त्यसरी कष्टपूर्ण यात्रा गरेर जिल्ला आइपुगेका हुन्। कोरोना भाइरसको त्रासका कारण उनीहरु राेल्पा आएका  हुन्।

जिल्ला प्रशासन कार्यालय ललितपुरबाट चैत्र १६ गते सवारी पास लिएका उनीहरु बा४ख ७१३२ र बा५ख १६२१ नम्बरको मिनीट्रकमा रोल्पा आएका थिए। जिल्ला प्रशासन  कार्यालय ललितपुरले उनीहरुलाई चैत्र १६ देखि १८ सम्मको  सवारी पास दिएको थियो।

जिल्लाबाहिर मजदुरी गर्न गएका श्रमिकलाई ‘लकडाउन’का बेला अमानवीय तरिकाले फिर्ता पठाएको भन्दै विरोध भएको छ। मजदुरहरु पनि मान्छे हुन् भन्ने कुरा कसरी बिर्सन सकेको भन्दै रुन्टीगढी गाउँपालिकाका पर्यटन सम्पर्क व्यक्ति दीपक डाँगीले सामाजिक संजालमा असन्तुष्टी पोखेका छन्।

‘यस्तो संकटको बेला इट्टा बाेक्ने दुई वटा टिपरमा ४९  जना मजदुरलाई काठमाडाैंबाट रोल्पासम्म १४ घण्टाबढी रातभर खादेर बिहान होलेरी पुराएको भेटियो,’ उनले फेसबुकमा लेखेका छन्, ‘कम्तिमा बसको व्यवस्था गर्नुपर्थ्याे। कुनै सावधानी नअपनाई यसरी गाउँ ल्याउँदा जोखिम बढीरहेको छ गाउँहरुमा। यस्तो अवस्थामा इट्टाभट्टा संचालकहरुले मजदुरलाई उतै राखेर रासन पानी र औषधिको व्यवस्था गर्न सक्थ्यो। यो  त अमानवीय भयो। कसले नियमन गर्ने?’

कठमाडौं बसेर पत्रकारिता गरिरहेका रोल्पाका पत्रकार हिम विष्टले पनि सामाजिक संजालमा असन्तुष्टी पोखेका छन्। ‘यसरी  जान प्रशासनले नै अनुमति दिँदै रै छ,' 'उनले लेखेका छन्, ‘उद्धार नै गर्दा बसको व्यवस्था गरेर पठाएको भए के हुन्थ्यो? काठमाडाैं अझैं मान्छे कहाँ सम्झन्छ र हामीलाई?’

त्यस्तै काठमाडाैं बसेर प्रधाध्यापन गर्ने अर्का रोल्पाली किरण आचार्य सामाजिक संजालमा लेख्छन्, ‘हेलो सरकार, रोल्पाली भेडाबाख्रा नै हुन् त? पठाउनु पर्ने भए स्वास्थ्य जाँच गरेर गाडीमा पठाउन सकिन्थ्यो होला। विना स्वास्थ्य जाँच पठाउँदा जनताले दुखः त पाए नै श्रोत र साधन नभएका स्थानीय तहले व्यवस्थापन गर्न सक्दैनन्। गम्भीर ध्यानाकर्षण होस्।’

Ncell 2
Ncell 2
nimb
nimb

आचार्यले अगाडि  लेखेका छन्, ‘एक्सन लिने नाममा घर जान ठिक्क परेकालाई रोक्ने काम नहोस्, कोरोना चेकजाँच गरेर  सम्मानजनक हिसावले पठाइयोस्। संकटमा  सबैलाई आफ्नै थातथलो प्यारो लाग्छ।’

माडी गाउँपालिका ५ रोल्पाका वडाध्यक्ष वसन्त मगर ‘कन्चन’ले उद्धार त असाध्यै राम्रो भयो तर बसमा पठाएकाे भए अझैं राम्रो हुन्थ्यो, सामाजिक संजालमा लेखेका छन्। उनले भनेका छन्, ‘मजदुरहरु पनि मान्छे हुन्, यो मानवता हराएन र?’

राज्यका महत्वपूर्ण निकायमा रोल्पालीको प्रतिनिधित्व भए पनि उनीहरुलाइ भोट हाल्ने मजदुरहरुको यस्तो दुर्दसा देखेर धेरैले असन्तुष्टी व्यक्त गरेका छन्। नेपाली  कांग्रेस  रोल्पाका सभापति अमरसिंह पुनले विज्ञप्ति जारी गरेर ‘लकडाउन’का कारण कामकाज गर्न नपाएका मजदुरहरु भोकमरीको चपेटामा पर्न लागेको बताएका छन्। उनीहरुका लागि यथाशीघ्र राहात प्याकेज ल्याउनसमेत उनले सरकारसँग माग गरेका छन्।

लकडाउनका कारण काठमाडाैंका ११, ललितपुरका ३४, भक्तपुरका ७५ र धादिङका ३१ वटा इट्टाभट्टामा काम गर्ने करिव साढे ९ हजारको संख्यामा रोल्पाली  मजदुरहरु रहेको विवरण उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

कास्की, स्याङजा, रसुवालगायतका विभिन्न जिल्लामा समेत हजारौं रोल्पाली मजदुर रहेको बताउँदै उनीहरुलाई क्वारेन्टाइनमै स्वास्थ्यकर्मीको निगरानीमा काम गर्ने वातावरण तयार गर्न वा उनीहरुले काम गर्ने स्थानमा नै भोक टार्ने वातावरणका लागि  राहात पुर्‍याई दिन उनले  ध्यानाकर्षण गरेका छन्।

रोल्पा अस्पतालका सिनियर अहेव कुलबहादुर डाँगीले काठमाडाैंबाट आएका ४७ जनामध्ये २३ जनालाई कोटगाउँ वडा कार्यालयले क्वारेन्टाइनमा राखेको जानकारी दिए। बाँकी आफ्नै घरमा क्वारेन्टाइनमा बस्ने उनले बताए। 

कोरोना भाइरसको विश्वव्यापी संक्रमणले आकुलव्याकुल बनाइरहेका बेला त्यसले रोल्पा पनि प्रभावित भएकाे हाे। नेपालका विभिन्न जिल्लामा मात्रै हैन भारत र खाडीमा समेत गरी १ लाखको हाराहारीमा रोल्पालीहरु रोजगारीका लागि गएको अनुमान छ।

जिल्ला प्रशासन कार्यालय रोल्पाबाट ५० हजार बढीले पासपोर्ट लिएका छन्। १० हजार बढी नेपालका विभिन्न जिल्लामा रोजगारीका लागि मजदुरी गरिरहेको बताइन्छ।

केही दिनअघि सुनिल स्मृती गाउँपालिका वडा नं. १ ले १ हप्तामा भारतबाट आफ्नो वडामा आएकाहरुको नाम सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएको नामावलीमा ९२ जनाको नाम उल्लेख थियो। एक हप्ताभित्र भित्रिएकाे यो संख्याले भारतमा ठूलो  संख्याका रोल्पाका मजदुरहरु रहेको संकेत गर्दछ।

संयमता नअपनाउने हो भने यसैगरी सयौंको संख्यामा मजदुरहरु रोल्पा भित्रने संभावना रहेको रुन्टीगढी गाउँपालिकाका पर्यटन सम्पर्क व्यक्ति डाँगीको भनाई छ। 

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  ११:३०
  • #कोरोना
  • #रोल्पाली-मदजुर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पीएसजीले लगातार तेस्रो खेलमा जित निकाल्न सकेन शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ४ हजार ८९८ जना अझै बेपत्ता शनिबार, भदौ २०, २०८३
लिभरपुलको पहिलो जित शनिबार, भदौ २०, २०८३
वर्षा र पहिरोले सडक सञ्जाल अस्तव्यस्त, दर्जनौं सडकखण्ड प्रभावित शनिबार, भदौ २०, २०८३
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्