• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'भिडियो कन्फ्रेन्स'पछिको सार्क सुस्त, आपत्कालीन कोषमा २ अर्ब २७ करोड रुपैयाँ जम्मा

64x64
नेपाल लाइभ मंगलबार, चैत ११, २०७६  १९:४४
1140x725

काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) क्षेत्रका नेताहरुबीचको भिडियो कन्फ्रेन्सपछि गठन गरिएको आपतकालीन कोषमा २ खर्ब २७ करोड जम्मा भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा २ चैतमा भएको सार्क क्षेत्रका नेताहरुबीचको भिडियो कन्फ्रेन्समा भारतले करीब १ अर्ब २० करोड (१० मिलियन अमेरिकी डलर) राखेर कोभिड-१९ आपतकालीन कोष स्थापनाको प्रस्ताव गरेको थियो। 

उक्त प्रस्तावलाई समर्थन जानाउँदै सार्क देशले स्वेच्छाले रकम जम्मा गर्न सुरु गरेका थिए। कोषमा भारतपछि श्रीलंकाले सबैभन्दा धेरै जम्मा गरेको छ। श्रीलंकाले ६० करोड ३९ लाख (५ मिलियन अमेरिकी डलर) कोषमा जम्मा गरेको छ। 

त्यस्तै बाङ्लादेशले १८ करोड ११ लाख (१.५ अमेरिकी लडर) जम्मा गर्ने भएको छ भने नेपाल र अफगानिस्तानले १० करोड रुपैयाँ (१ मिलियन अमेरिकी डलर) कोषमा राख्ने भएका छन्।  माल्दिभ्सले २ करोड ४१ लाख र भुटानले १ करोड २० लाख जम्मा गर्ने प्रतिबद्धता जनाएका छन्। 

सुस्त गतिविधि
भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको प्रक्रोपविरुद्ध लड्न सार्कलाई सक्रिय बनाउने अनौपचारिक सहमति नेताहरुबीच भए पनि त्यसपछि यसका कुनै पनि गतिविधि अघि बढेका छैनन्। 

भिडियो कन्फ्रेन्समा मोदीले कोभिड-१९ आपतकालीन कोष बनाउने, चिकित्सक र विशेषज्ञसहितको ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाउने, सार्कअन्तर्गतको सार्क प्रकोप व्यवस्थापन केन्द्रअन्तर्गत कोरोनाविरुद्ध अनलाइन तालिम संचालन गर्ने, साझा अनुसन्धान संयन्त्र बनाउने र सार्क महामारी प्रोटोकल बनाउने प्रस्ताव गरेका थिए। 

त्यस्तै भिडियो कन्फ्रेन्समा पाकिस्तानका प्रतिनिधि स्वास्थ्य राज्यमन्त्री जफर मिर्जाले क्षेत्रीय प्रयासको संयोजन गर्ने उपयुक्त संयन्त्र सार्क सचिवालय हुनेमा जोड दिएका थिए। 

उनले सार्क स्वास्थ्य मन्त्रीस्तरीय सम्मेलन छिट्टै गर्न र  सार्क क्षेत्रमा कोरोनाविरुद्ध लड्न विश्व स्वास्थ्य संगठनलाई सामेल गराउन पनि प्रस्ताव गरेका थिए। 

भिडियो कन्फ्रेन्स भएको ९ दिन बितिसक्दा पनि यसलाई अघि बढाउनेबारे खासै काम हुन सकेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

भिडियो कन्फ्रेनसको पहल गरेको भारतले यसबारे कुनै पनि काम अघि नबढाए पनि पाकिस्तानले भने सार्क स्वाथ्यमन्त्रीको भिडियो कन्फ्रेन्सका लागि अनौपचारिक पहल थालेको छ। 

पाकिस्तानका विदेशमन्त्री शाह मोहमद कुरैसीले नेपाल र श्रीलंकाका समकक्षीसँगको टेलिफोन कुराकानीमा यसलाई अघि बढाउन प्रस्ताव गरेका छन्। 

९ चैतमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रीलंकाका परराष्ट्र मन्त्री दिनेश गुनावद्धनासँग पाकिस्तानी विदेशमन्त्री कुरैशीले पाकिस्तानले सार्क स्वास्थ्य मन्त्रीहरुको भिडियो कन्फ्रेन्स आयोजना चाहेको बताएका थिए। 

‘यो चुनौतीपूर्ण समयमा हामी क्षेत्रीय मञ्च सार्कको उत्तम प्रयोग गर्न चाहान्छौं,’ मन्त्री ज्ञवालीसँग पाकिस्तानका विदेश मन्त्रीले भनेका थिए।  

Xtrem

Xtrem

सार्कमा संक्रमण
केही दिनअघिसम्म सार्क क्षेत्रमा कोरोना संक्रमणको दर न्यून भए पनि पछिल्लो समय तीव्र गतिमा बढ्न थालेको छ। 

पछिल्लो विवरणअनुसार १ हजार ६ सय १६ जनालाई संक्रमण भएको छ भने ७ जनाको मृत्यु भएको छ। बङ्लादेशमा ३९ जनालाई कोरोना संक्रमण भएको छ भने ४ जनाको मृत्यु भएको छ। भुटानमा २, नेपालमा २ र माल्दिभ्समा १३ जनालाई संक्रमण भएको छ। 

अफगानिस्तानमा ४२ जनालाई संक्रमण भएको छ भने  १ जनाको मृत्यु भएको। भारतमा ५ सय ११ जनालाई संक्रमण भएको छ भने १० जनाको मृत्यु भएको छ। 

सार्क क्षेत्रमा सबैभन्दा बढी पाकिस्तानमा ९ सय ८ जनालाई संक्रमण भएको छ भने ७ जनाको मृत्यु भएको छ। त्यस्तै श्रीलंकामा १ सय जनालाई कोरोना संक्रमण भएको छ।

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १९:४४
  • #काेराेना
  • #सार्क

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्