• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरसको त्रासबाट किशोर–किशोरीलाई जोगाऔं

रश्मिला कासुला आइतबार, चैत ९, २०७६  २१:४८
1140x725

विश्वका अधिकांश देशका मानिस कोरोना भाइरस संक्रमणको त्रासले आक्रान्त छन्। छिमेकी देश चीनबाट फैलिएको महामारीले हामीलाई त्रसित बनाउनु स्वभाविक थियो। त्यसमाथि, विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेको बताएपछि त्रास थपियो।

उदेक र विवशताको यो परिदृश्यले यो महामारी जीवनमरणको अन्तिम संघर्ष जस्तो देखिन थालको छ।

अन्यौल र चिन्ताका बीच चैत्र ६ गतेबाट सुरु हुने भनिएको एसइई अघिल्लो दिनमात्रै स्थगित भयो।

यसले उनीहरुमा डर र विरक्तपना पैदा हुन्छ। उनीहरूलाई सरलीकरण गर्नु नितान्त जरुरी छ। यस्तो बेलामा अभिभावकको भूमिका महत्त्वपूर्ण हुन्छ।

रश्मिला कासुला

२०७२ सालको भूकम्पबाट भएको पीडा ताजै छन्। लगतै अघोषित नाकाबन्दीका कारण जनताले भोग्नुपरेको कालाबजारी र दैनिक उपभोग्य वस्तुको अभावले जनता निस्सासिएका दिनहरुको धेरैलाई याद छ।

सामान्य सिटामोल पनि नपाउने अवस्थामा कोरोना भाइरसको संक्रमण भएमा मृत्यु नै हुन्छ होला भनेर धेरै मानिस आत्तिएको देखिन्छ। ज्याला मजदुरीबाट जीवन गुजारा गरिरहेका धेरैले रोग र भोकबाट मर्नुपर्ने हो कि भनेर विरक्त लागेको छ।

किशोरावस्थाको मानसिक अवस्था
एसइई दिने बहुसंख्यक विद्यार्थीहरूको उमेर १५–१६ वर्षका हुन्छ। मनोवैज्ञानिक दृष्टिकोणबाट भन्नुपर्दा यस उमेर समूहलाई किशोरावस्था भनिन्छ। बोलीचालीको भाषामा 'टिनएज' पनि भन्ने चलन छ। 

स्वाभाविक रूपमा यो उमेरमा हरेक व्यक्तिको मनोभावनामा निकै उथलपुथलकारी हुन्छन्। संवेगहरू तरंगित हुने गर्छन्। शारीरिक पक्षमा शरीरभित्र पियुषग्रन्थी (Pitutary gland) र यौन उत्तेजनात्मक ग्रन्थी (Gonadotropic Hormons)का उत्पादन सुरु हुने कारण पनि विशेष संवेगात्मक (सोचाइ, बुझाइ दृष्टिकोण) परिवर्तन आउँदा हरेक पाइलामा भ्रमित, असुरक्षित र अप्ठ्यारो अनुभव गर्दछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यो उमेरकाले झर्कोफर्को गर्ने, रिसाउने, चिटचिटाहट अनुभव गरेको हुन्छन्। परिपक्व र दूरदर्शी निर्णय लिन सकेको हुँदैन। किशोरावस्थाका विद्यार्थीहरूको मनस्थिति अस्थिर (Instability) हुन्छ।

कल्पनाशक्ति अधिक विकास भई ईच्छा आकांक्षा उच्च बिन्दुमा पुर्‍याउनु मनोविज्ञानको दृष्टिकोणले स्वाभाविक हो। सोही अनुरूपको वातावरण प्राप्त गर्न नसक्दा व्यग्रता, अन्यौल, निराशापन, उदासीनता,  तनाव र भयभित अवस्थामा पुगेको देखिन्छ।

अभिभावक र शिक्षकको भूमिका
सबै किशोरकिशोरीको मनोभावना एकै प्रकारको हुँदैन। शारीरिक र मानसिक परिवर्तनले उनीहरूमा उथलपुथल ल्याइरहेको हुन्छ। अभिभवाकले यो कुरा बुझ्न जरुरी छ।

किशोरकिशोरीको मनोविज्ञानमा प्रतिकूल प्रभाव पार्न नदिन कस्तो व्यवहार गर्ने र कस्तो कुराकानी गर्ने भन्ने तथ्य बुझ्नुपर्छ। तिनमा अनावश्यक विचलन आएर पोस्ट ट्रोमाटिक स्ट्रेस डिस्अर्डर, फोबिया, सेपरेसन एन्जाइटी डिस्अर्डर, कन्भर्जन डिस्अर्डर र डिप्रेशन जस्ता विचलन निम्तिने सम्भावना रहन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रोग व्याधी, महामारी, प्राकृतिक प्रकोप मानव जीवनको लागि जटिल चुनौतीको पक्ष हो। ती चुनौती युगौंदेखि सामना गर्दै आएका छन्। यसका कारक तत्व संयोग र प्राकृतिक नियती नै हो।

अभिभावकको हस्तक्षेप उनीहरुप्रति उद्देश्यमूलक र सन्तुलित हुनु आवश्यक छ। संवेग, उत्तेजना, पूर्वाग्रह निहित स्वार्थलाई विश्लेषण गर्नुपर्छ। सुरक्षाको प्रत्याभूति दिनु दायित्व हो।  हरेक परिस्थितिको सामना गर्न मन र मस्तिष्कको उचित सन्तुलन चाहिन्छ।

कुनै पनि महामारीलाई सामना तथा निर्मुल असाधारण गुण र चमत्कारले हुने हैन। प्रतिरक्षाको लागि सबै पक्षमा सबल अभ्यासको परम्परा बसाल्नुपर्छ। त्यस्तै, चीन तथा अन्य देशले गरे जस्तै अनलाइनमार्फत् पढाउनतर्फ ध्यान दिनुपर्छ। धैर्यता र मनोबल बढाउन व्यायाम गर्न सकिन्छ, जसले गर्दा शरीरमा स्फूर्ति बढ्छ।

(कासुला सहायक प्राध्यापक हुन्)

*सांकेतिक तस्बिर

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  २१:४८
  • ##coronaupdate
  • ##children
  • ##rashmilakasula

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्