• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

अस्पतालको टाउको दुखाइ बन्दै कोरोना ‌संक्रमित गायिका कनिका कपुर 

64x64
नेपाल लाइभ आइतबार, चैत ९, २०७६  १३:२४
1140x725

लखनउ (भारत)– पूरै सहरका भिभिआइपीहरु सेल्फ आइसोलेसनमा बस्न बाध्य पारेकी गायिका कनिका कपुर अब अस्पतालका लागि पनि टाउको दुखाइको कारण बनेकी छन्।

कोरोना भाइरस संक्रमित भएर उनी शुक्रबारदेखि लखनउको सञ्जय गान्धी पिजिआई अस्पतालमा भर्ना भएकी छन्। उनलाई भर्ना गरेलगत्तै अस्पताललाई थप तनाव समेत व्यहोर्नु परेको छ। उनलाई भर्ना गरेको भोलिपल्टैबाट अस्पतालले एक विज्ञप्ति जारी गर्दै कनिकासँगै सहयोग माग्ने अवस्था आएको छ। 

एसजिपिजिआई अस्पतालले जारी गरेको प्रेस रिलिजमा उनलाई एक बिरामीको रूपमा मात्र नभई एक स्तरको रुपमा पनि अस्पतालले उपचार र व्यवहार गरिरहेको स्पष्ट पार्न पर्‍यो। 

पिजिआईका निर्देशक प्रोफेसर आर के धीमानले कनिका सेलिब्रेटी भएकाले स्वभाविक रूपमा अस्पतालमा तनाव थपिएको बताए।

‘हामीले उनलाई सबै सुविधा उपलब्ध गराएका छौं, उनलाई एयर कन्डिसन रुममा राखिएको र एक शौचालयको पनि व्यवस्था गरिएको छ,’ प्रोफेसर धीमनले भने, ‘सफाईको हरसमयमा ध्यान राखिएको छ। टेलिभिजनको सुविधा पनि उपलब्ध गराइएको छ।’ 

स्टार व्यक्ति अस्पतालमा भर्ना भएर चौतर्फी रूपमा सञ्चार माध्यम र अन्य चासो पनि वृद्धि हुँदा अस्पतालमा बिरामीको उपचारमा समस्या हुने उनको अनुभव छ। 

‘पहिला उनले घरको खाना खाने प्रेसर गरेकी थिइन् तर यो बिरामीका लागि अन्य व्यक्ति वा मान्छे भेट्न सम्भव नभएकाले रोकियो,’ उनले भने, ‘हाल उनको इच्छा अनुसार ग्लुटन फ्री–फुड दिइरहेको छ। यसमा बेग्लै किचनमा पकाउने समेत गरिएको छ,'  आगामी दिनमा पनि यस्तै रेखदेख गर्ने प्रतिबद्धता अस्पतालको छ तर उनले सोच्न जरुरी छ कि यो अस्पताल हो र उनी एक स्टार नभई बिरामी हुन्।’ 

'अपराधीजस्तो व्यवहार भयो'  
कनिका कपुरले एक सञ्चार माध्यमसँगको कुराकानीमा पिजिआई अस्पतालमा आफूमाथि एक अपराधीजस्तो व्यवहार भएको भनेकी थिइन्। उनले आफूलाई राखेको कक्ष साह्रै फोहोर र लामखुट्टे धेरै भएको उनले बताएकी थिइन्। डाक्टरलाई उनले रुम सफा गर्न भनिन्। तर डाक्टरले उनलाई यो अस्पताल हो कुनै फाइभ स्टार होटल होइन भनी जवाफ दिएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

यो प्रकरणमा बिबिसीले परिवारसँग कुराकानी गर्ने प्रयास गरेको थियो तर सम्पर्कमा आउन चाहेनन्। कनिकाले सोसल मिडियामा राखेको आरोप भाइरल भएपछि अस्पताल प्रशासन झन् तनावमा आएको छ। 

कनिकाको कारण अस्पतालले पटक–पटक स्पष्टीकरण जारी गरिरहनु परेको छ। पिजिआईका एक वरिष्ठ डाक्टरका अनुसार कनिकालाई विशेष सुविधा दिन ठूला मानिसहरूले अस्पतालमा दबाब सिर्जना गरिरहेका छन्।

के हो घटना? 
गायिका कनिका कपुर एकाएक शुक्रबार समाचारको चर्चामा आइन्। उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको र अस्पताल भर्ना भएका खबरसँगै उनी चर्चा र खोजीको सुचीमा ह्वात्तै माथि उक्लिइन्। त्यस्तै उनी विवादमा पनि आइन्। अस्पतालबाट रिपोर्ट पोजेटिभ आउनु अघि उनी लखनउ र कानुनमा कैयौं सार्वजनिक कार्यक्रममा भाग लिएपछि उनी विवादमा पनि परिन्। कोरोना भाइरसका कारण आइसोलेसनमा बस्नुपर्नेमा उनी उच्च व्यक्तिहरु र सर्वसाधारणको भीड हुने सार्वजनिक कार्यक्रम र पार्टीमा सहभागी भएपछि उनी विरुद्ध प्रहरीमा जाहेरी समेत दर्ता भएको छ। 

लखनउमा भएको एक पार्टीमा राजस्थानका पूर्व मुख्यमन्त्री बसुन्धरा राजे र उनका सांसद छोरा दुष्यन्त सिंह, युपीका स्वास्थ्यमन्त्री जयप्रताप सिंहलगायतका हाइप्रोफाइलसँग उनले हिमचिम गरेकी थिइन्। उनलाई कोरोना संक्रमण भएको पत्ता पाएपछि उनीहरू आफैं पनि स्वयं सेल्फ क्वारेनटाइनमा बसेका छन्। कनिकालाई कोरोना भएको खवर एकछिनमा फैलियो र लखनउमा हलचल नै ल्यायो। उनीसँग जो मानिस सम्पर्कमा थिए, उनीहरू अन्य सार्वजनिक कार्यक्रममा पनि सहभागी भएका थिए। लापरबाही गरेको र जानकारी लुकाएको भन्दै उनीविरुद्ध प्रहरीमा जाहेरी परेको र अनुसन्धान भइरहेको छ। 

उनले सामाजिक सञ्जालमा सफाइ दिँदै विमानस्थलवाट आफू नियमित चेकजाँच गरेर आएको जब आफूमा बिरामीको लक्षण देखियो। उनले परीक्षण गरेर परिवारलाई नै आफैं आइसोलेसनमा राखेको जिकिर गरेकी छन्। यो प्रकरण सार्वजनिक भएलगत्तै लखनउको कयौं बजार, शहर र संस्थानमा २३ मार्चसम्मका लागि बन्द गरिएको छ। यस बाहेक सबै होटल, ढावा क्याफेहरु पनि ३१ मार्चसम्मका लागि बन्द गरिएको छ। 

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १३:२४
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका निर्वाचन अधिकृतलाई भदौ २ गते प्रशिक्षण सोमबार, भदौ १, २०८३
रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’ सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
देउवाको नेमप्लेटमा सभापति लेखिएको विषयमा गगले भने– ‘दाई वरिपरिका मान्छेले तपाईंलाई ढाँटे, फेरि पनि डुबाउँछन्’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
लुम्बिनीमा जसपाका सांसदले केन्द्रको निर्णयविरुद्ध मतदान गरे, आचार्यको सत्ता जोगियो सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्