• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बिदामा घर बसेका विद्यार्थीलाई कसरी पढाउने?

प्रा डा विद्यानाथ कोइराला बिहीबार, चैत ६, २०७६  १८:४६
1140x725

कोरोना भाइरस सङक्रमणको त्रास संसारभर फैलिएको छ। धेरै भिडभाड हुने सबै कार्यक्रम स्थगन गरिएका छन्। स्वभाविक रूपमा नेपालमा पनि त्यसको प्रभाव पर्ने नै भयो। ढिलै भएपनि सरकारले एसइई परीक्षा स्थगन गरेको छ। अतिआवश्यक कामबाहेक घरबाहिर नजान आग्रह गरिरहेको छ। 

यस्ता महामारी विश्वमा फैलिरहन्छन्। कुनै समय झाडापखाला, हैजा, मलेरियालगायतका रोगले पनि मानिसको ज्यान लिन्थ्यो। पहिले महामारीका रूपमा फैलिएको रोग अहिले वैज्ञानिकले भ्याक्सिन तथा औषधि पत्ता लागिसकेका छन्। त्यसैले उतिबेला डरलाग्दा भनिएका कतिपय रोग निर्मुल पनि भएका छन्।

केही दिनअघि बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस नेता प्रदीप गिरिले मानव सभ्यताका क्रममा विभिन्न रोग फैलिएको र मानिसको ज्यान लिएकोले अफवाह नफैलाउन आग्रह गर्नुभयो। सही सूचना दिनु सञ्चार माध्यमको दायित्व हो तर केके न भएको जसरी आतंकित बनाउन भने हुँदैन। आपत आइरहन्छन्, त्यसलाई व्यवस्थापन गर्न जान्नुपर्‍यो। 

एसइईलगायतका परीक्षा स्थगन गरी नै सकेपछि यसबारे बहस गर्ने बेला होइन यो। स्वभाविक रूपमा परीक्षा स्थगन गरिएपछि मनोवैज्ञानिक तनाव त हुन्छ नै तर महामारीसँग जुध्ने जोखिम उठाउनुहुन्न। परीक्षार्थी विद्यार्थी सबै उमेर समूहको लागि उस्तै चञ्चलता हुन्छ। के गर्ने कसो गर्ने भन्ने कुरा लाग्छ नै। केही कुरामा ध्यान दियौँ भने यो समयलाई सदुपयोग गर्न सक्छौँ। 

मिडियाको भूमिका 
यो बेला मिडियाको भुमिका प्रमुख हुन्छ। मिडियाले कस्ता सामग्री दिने कस्ता सामग्री दिने भनेर विचार गर्नु पर्छ। परीक्षार्थीलाई टार्गेट गरेर विषयगत प्रश्न बनाएर उत्तर खोज्न अभिप्रेरित गर्न सक्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सही जानकारी
आजको युगमा सानो केही घटना भयो भने धेरै सूचनाले कन्फ्युजन निम्त्याउँछ। त्यसकारण मिडियाले दिने सूचनामा सत्यतथ्यमा ध्यान देओस्। अफवाह फैलाउने शैलीले प्रस्तुति नदेओस्। भाइरस के हो? ब्याक्टेरिया के हो? कसरी फैलन्छ सचेत गराउनमा लागि परोस्। 

अनलाइन मार्फत पढाओस्
भाइरस फैलिएको देशमा विभिन्न सफ्टवेयरमार्फत् पढाइएको छ। विद्यार्थीले घरमै बसेर पढ्न पाएका छन्। हाम्रा विद्यार्थीलाई पनि अनलाइनमार्फत पढाउन सकिन्छ। फेसबुक लाइभमार्फत् अथवा अरू कुनै उपायबाट पढाउन सकिन्छ। प्याब्सन, अभिभावक संघ र शिक्षक महासंघले फुर्सदको यो समयमा घोत्लिउन् नयाँ तरिकाले कसरी पढाउन सकिन्छ भन्नेबारे। यस्ता उपायपछि पनि काम लाग्न सक्छ। 

एकअर्कालाई बुझ्ने मौका
छोराछोरीले आफ्नो कुरै नसुन्ने, घरको काममा मन नलागाउने भन्ने धेरैजसो अभिभावकको गुनासो रहन्छ। यो समयमा छोराछोरीलाई काम सिकाउन सकिन्छ।  छोराछोरीको मनोभावना बुझ्न सकिन्छ। आफ्नो कुरा पनि सेयर गर्न सकिन्छ। 

शिक्षामा व्यवहारिकता खोज्ने 
अनलाइनमार्फत् विद्यार्थीलाई नयाँ ढगंबाट पढाउन सकिन्छ। शिक्षकले प्रश्नलाई खुला मोडबाट सोध्न सक्छ। जस्ता मानौँ नेपालीमा लक्ष्मीप्रसाद देवकोटाको कविता पढेको छ। यो समयमा घरमा अभिभावकले गाउने कविता तथा गीत संकलन गर्न लगाउनुस्। अनि कोर्सबुकमा भएको कवितासँग तुलना गर्न लगाउनुस्। यसले उनीहरूमा व्यवहारिकता बढ्दै जान्छ। 

विपत्तिमा आत्तिन हुँदैन। हरेक विपत्तिलाई सिर्जनामा ढाल्नुपर्छ। यो समयमा आफूलाई मन लागेको तर समयले गर्दा नभ्याएका काम गर्न सकिन्छ। 

प्रजु पन्तसँगको कुराकानीमा आधारित 

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १८:४६
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सरकारले पत्रपत्रिका बन्द गर्न खोजेको देखियोः प्रचण्ड
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सरकारले पत्रपत्रिका बन्द गर्न खोजेको देखियोः प्रचण्ड शनिबार, असोज ३, २०८३
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
माथिल्लो त्रिशूली–१ मा दिनभर उद्धार अपडेट, टनेलबाट निकालिएका ११ शव त्रिशूली ल्याइयो, खोजी कार्य जारी शनिबार, असोज ३, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्