काठमाडाै- नायिका वर्षा सिवाकोटी ड्रेस सेन्समा अब्बल मानिन्छिन्।
क्याजुअलसँगै उनी ट्रेडिसनल साडि-चोलीसँगैमा पनि उत्तिकै रमाउँछिन् र सुहाउँछ पनि उनलाई।
कुर्ता सुरुवालमा त उनको शुन्दरता खुब खुल्छ।
सामाजिक सञ्जालमा पनि उनी कुर्ता सुरुवाल लगाएका तस्बिर खुब पाेस्ट गरिरहेकी हुन्छिन्।
उनले इन्स्टाग्राममा राखेको कुर्ता सुरुवाल लगाएका केही तस्बिर :



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।