विराटनगर- मोरङको सुनवर्षी नगरपालिकामा शुक्रबार बेलुकी आगलागी हुँदा रु सात लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।
स्थानीय डाइनिया बस्ने छेदी साहुको दुईतले कच्चीघरमा विद्युत् चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । सो आगलागी स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।