पेरिस- कोरोना भाइरस (कोभिड–१९)बाट फ्रान्सका संस्कृतिमन्त्री पनि संक्रमित भएका छन्।
समाचार संस्था रोयर्टसका अनुसार सोमबार संक्रमित भएका संस्कृतिमन्त्री फ्र्याङक रिस्टर संक्रमित हुने पछिल्ला फ्रेन्च राजनीतिज्ञ हुन्।
उनको अवस्था राम्रो रहेको र उनले घरमै आराम गरिरहेको बताइएको छ। अहिलेसम्म फ्रान्सका ५ सांसदलाई कोरोना संक्रमण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।