• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोना भाइरसको संक्रमण र रोकथामका उपाय

अनुप पाण्डे मंगलबार, फागुन २७, २०७६  १२:५०
1140x725

मौसम परिवर्तनसँगै हल्का रुघा खोकी लाग्नु सामान्य नै हो। तर, रुघा खोकीसँगै उच्च ज्वोरो आएमा तथा श्वास प्रश्वासमा समस्या देखिएमा तुरुन्त अस्पताल जानु पर्दछ। कोभिड-१९ (काेराेना भाइरस)काे संक्रमण भएमा पनि यही खालकाे लक्षण देखा पर्छ। यसकाे प्रकोपबारे हाल थप अध्यन र अनुसन्धान भइरहेको छ।

कोभिड- १९  एक नयाँ भाइरस प्रजाति हो, जुन पहिलो पटक मानवजातिमा पहिचान भएको छ। यसले हाम्रो स्वास नली हुँदै फोक्सोमा संक्रमण गरी थप जटिलता उत्पन्न गर्दछ। समयमा आवश्यक उपचार भएन भने यसले ज्यान लिन सक्छ। कोभिड-१९ बारे केहि चर्चा गरौं।

१) यो संक्रमण कसरी फैलन्छ?
- यो भाइरस मुख्यरुपमा एक संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ। 
- यदि बिरामी व्यक्ति अरु सामान्य मानिससँग  करिव ६ फिटभित्रको दूरीमा छ भने अर्को व्यक्तिलाई यो रोग सर्ने सम्भावना धेरै रहन्छ।
- संक्रमित व्यक्ति खोक्दा वा हाछ्युँ गर्दा उत्पादित थुकका छिटा स्वस्थ मानिसको नाक मुखमा परि फोक्सोसम्म पुगेर यसले संक्रमित गराउन सक्छ।

२) लक्षण नदेखिएको बिरामीले  भाइरस फैलाउन सक्छ?
मुख्यरुपमा  संक्रमित व्यक्तिले यो भाइरस फैलाउने गर्दछ। तर, लक्षण नदेखिएको बिरामीले पनि भाइरस सार्ने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ।

३) संक्रमित वस्तु तथा सतहहरूकाे सम्पर्कबाट यो भाइरस सर्ने गर्दछ?
संक्रमित व्यक्तिको भाइरस भएको हातले कुनै वस्तु वा सतहलाई छोए, उक्त वस्तु वा सतहलाई स्वस्थ मानिसले छोएर आफ्नो मुख, नाक वा आँखामा छोएमा कोभिड- १९  सर्न सक्दछ।

४) कोभिड- १९ का लक्षण के-के हुन्?
बिरामीहरूमा हल्का लक्षणदेखि गम्भीर प्रकृतिका लक्षण देखिन्छ। जटिल संक्रमण भएमा बिरामीको मृत्युसमेत हुन्छ।
सामान्यतया लक्षणहरू जस्तैः रुघा खोकी, श्वास प्रश्वासमा समस्या तथा उच्च जोरोकाे संक्रमण भएको २-१४ दिनभित्रमा देखा पर्दछ। यस्तो अवस्थामा नजिकको स्वास्थ्य संस्थामा गइ आवश्यक सल्लाह र उपचार लिनु पर्दछ।

५) कोभिड- १९ को संक्रमणबाट आफू र अरुलाई कसरी जोगाउने?
हालसम्म यसकाे संक्रमणबाट जोगिनको लागि कुनै औषधी अथवा खोप पत्ता लागेको छैन। त्यसैले यो संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय भनेको भाइरसको संसर्गबाट टाढै रहनु हो। सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन वेवसाइटका अनुसार निम्न लिखित बुदाँहरुमा ध्यान दिएमा यसकाे संक्रमणबाट बच्न सकिन्छ।

- बिरामी मानिसहरूसँग सम्पर्कबाट टाढा रहनुहोस्।
- हातले आँखा, नाक, र मुख छुने बानी छोड्नुहोस्।
- बिरामी भएको बेला डाक्टरको सल्लाहमा अस्पताल वा घरमा आराम गर्नुहोस्।
- खोक्दा वा हाछ्युं गर्दा रुमाल अथवा नरम कपडाले मुख छोप्नुहोस्।
- आफ्नो हात नियमित सरसफाई गर्नुहोस् साथै स्प्रे वा वाइप प्रयोग गरी प्राय: छोइने वस्तुहरू र सतहहरू सफा र किटाणुरहित पार्नुहोस्।
- संक्रमणको लक्षण देखिएमा मास्कको उचित प्रयोग गर्नुहोस्, जसले गर्दा अरुलाई संक्रमण हुनबाट जोगाउन सकिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

६) कोभlड- १९ को उपचार कसरी गर्ने?
हालसम्म कोभिड- १९ को उपचारको लागि सिफारिस गरिएको कुनै विशेष एन्टी भाइरल औसधी पत्ता लागेको छैन। आफ्नो रोग प्रतिरोधात्मक शक्ति बढाउने नै सबैभन्दा उत्तम उपाय हो। जसको लागि प्रयाप्त आरामको साथसाथै प्रसस्त फलफूल र झोलिलो खाने कुराको सेवन गर्नु पर्दछ।

७) तपाईंमा संक्रमण देखियो भने के गर्ने?
- सर्वप्रथम आफूबाट आफ्नो घर तथा समुदायमा संक्रमण हुन बाट जोगाउनु होस्। 
- चिकित्सा सेवा प्राप्त गर्न बाहेक आफ्नो घरमै आराम गर्नुहोस्।
- आफ्नो कामकाजबाट केहि समयलाई विश्राम लिनुहोस्।
- सार्वजनिक क्षेत्रमा नजानुहोस् साथै सार्वजनिक यातायातमा यात्रा नगर्नुहोस्। 
- घरमा अन्य व्यक्ति र जनावरहरूको सम्पर्कबाट अलग रहनुहोस्।  
- डाक्टरलाई भेट्नुअघि फोनबाट जानकारी गराउनुहोस्। 
- यदि तपाईं बिरामी हुनुहुन्छ अथवा बिरामीको हेरचाह गर्दै हुनुहुन्छ भने उचित मास्कको प्रयोग गर्नुहोस्। 
- व्यक्तिगत प्रयोग गरेका वस्तुहरू अरुलाई प्रयोग गर्न नदिनुहोस्। 
- आफ्नो स्वास्थ्य अवस्थाको बारेमा चिकित्सकलाई नियमित जानकारी गराउनुहोस्।

विश्व स्वास्थ्य संगठनले कोभिड- १९ लाई स्वास्थ्य आपतकालीन अवस्था घोषणा गरेको छ र हालसम्म यो संक्रमण १०० भन्दाबढी देशमा फैलिसकेको छ। यसबाट संक्रमितको संख्या १ लाख नाघिसकेको छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड- १९ को मृत्यु दर  ३-४ प्रतिशत छ। हालसम्म ४ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन्। बालबालिका तथा बुढाबुढी साथै रोग प्रतिरोधात्मक शक्ति कमजोर हुने मानिसहरूमा यसकाे छिटो संक्रमण हुने गरेकाे छ।

डाक्टरको उचित सल्लाहमा उपचार गरेर संक्रमित व्यक्ति पूर्ण निको भैसकेका छन्। समग्रमा यो संक्रमण हुने बित्तिकै आतिहाल्नु पर्ने अवस्था छैन। तर, यस महामारीबाट बच्नको लागि आवश्यक सावधानी अपनाउन जरुरी छ। सबैले आ-आफ्नो स्थानबाट सहयोग गरे यो संक्रमणलाई भयावह हुन बाट जोगाउन सकिन्छ।

(लेखक: अनुप पाण्डे, पी.एच.डी अध्यनरत सिरिराज हस्पिटल, बैंकक थाइल्याण्ड)

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति मंगलबार, भदौ २, २०८३
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’ मंगलबार, भदौ २, २०८३
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय मंगलबार, भदौ २, २०८३
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्