• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
कारमा हुने ३ र ४ सिलिन्डर इन्जिन के हो र कसरी काम गर्छ?
64x64
नेपाल लाइभ सोमबार, फागुन २६, २०७६  ११:२३
1140x725

काठमाडौं- सवारीसाधनको इन्जिनको बनोट र त्यसमा निर्धारण गरिएको क्षमताका आधारमा त्यसले दिने पावर र गर्ने काम निर्क्याेल हुन्छ। ३ वा ४ सिलिन्डर इन्जिनमा कुन राम्रो, कुन पावरफुल, कुनको मर्मत खर्च कति, कुनले बढी माईलेज दिन्छ? यस्ता प्रश्न सवारी उपभोक्तामा उब्जनु स्वभाविक हो। यहाँ तिनै प्रश्नको उत्तर बारे उल्लेख गरिएको छ।

पहिले चर्चा गरौं ४ सिलिन्डर इन्जिनयुक्त सवारीको, हालका कारमा इन्जिनहरु फोर स्ट्रोकका हुने गरेका छन्। फोर स्ट्रोक भन्नाले सिलिन्डरभित्र हुने चारवटा कामलाई बुझ्नु पर्छ। जसमा ’फ्युल इन्टेक’, ’कम्प्रेसन’, ’कम्बस्चन’ र ’एक्जस्ट’ रहेको हुन्छ।

३ वा ४ सिलिन्डर लहरै हुँदा, पहिलो सिलिन्डरमा इन्टेक, दास्रोमा कम्प्रेसन, तेस्रोमा कम्बस्चन (पावर) र चौथोमा एक्जस्टको काम भइरहेको हुन्छ। यी ४ वटा स्ट्रोकमध्ये तेस्रो स्ट्रोकमा मात्र पावर जेनरेट हुन्छ। सिलिन्डरहरुमा पालैसँग पहिलो, दास्रो, तेस्रो र चौथो सिलिन्डरमा पावर उत्पन्न हुने भएकोले ४ सिलिन्डरको इन्जिन ३ सिलिन्डर भएको इन्जिनभन्दा ज्यादा उत्कृष्ट हुन्छ। तुलनात्मक रुपमा ४ सिलिन्डर इन्जिन शक्तिशाली हुन्छ।

३ सिलिन्डर इन्जिन: ३ सिलिन्डर भएका इन्जिनमा केही बढी भाइब्रेसन र आवाज आउँछ। यसमा आवाज र भाइब्रेसन आउनुको कारण भने माथि उल्लेख गरिएको जस्तै इन्जिनको फोर स्ट्रोकको कारण हो। जसमा कारलाई सुरुमा उठाउँदा अलि बढी पावर दिनु पर्छ। यसको ’लो इन्ड टर्क’ कम हुने गर्छ।

उदाहरणको लागि १२ सय सिसी इन्जिनको कुरा गरौं। यो इन्जिनमा ४ सय सिसीको ३ वटा इन्जिन हुन्छ। यसले क्र्याङसाफ्टलाई ३६० डिग्रीको एक राउन्ड घुमाउन १२० डिग्रीको रोटेसनमा पावर दिन्छ। जसका कारण इन्जिनको सुरुको पावरमा केही कम महसुस हुने गर्छ। साथै सुरुको कम आरपिएममा धेरै भाइब्रेसन महसुस हुन्छ। तर, कारले स्पिड लिएपछि भाइब्रेसन र साउन्ड कम महसुस हुन्छ।

Ncell 2
Ncell 2

कम्पनीहरुले तीन सिलिन्डर इन्जिन प्रयोग गर्नुको मुख्य कारण यो ४ सिलिन्डरको तुलनामा केही सस्तो पर्छ। 

४ सिलिन्डर इन्जिन: यो इन्जिनमा ४ वटा सिलिन्डर प्रयोग हुन्छ। ४ वटा सिलिन्डर भएको इन्जिनलाई पर्फेक्ट कम्बिनेसन भएको इन्जिन मानिन्छ। यसमा इन्जिनको काममा फोर स्ट्रोककै क्रममा पालैपालो लहरमा पावर उत्पादन भइरहेको हुन्छ जसले गर्दा क्र्याङसाफ्टको ३६० डिग्रीको रोटेसनमा प्रत्येक ६० डिग्रीमा पावर उपलब्ध हुन्छ। त्यसैले ४ सिलिन्डर इन्जिन ३ सिलिन्डरको दाँजोमा बढी मजबुत मानिन्छ। 

यदि ४ सिलिन्डरको पेट्रोल इन्जिन भएको कारमा बसेर स्टार्टमै रोक्ने हो भने क्याबिनमा केही पनि आवाज आउँदैन अर्थात् कार स्टार्टमा छ कि अफ भयो थाहै नहुन सक्छ। यस्तो इन्जिन स्टार्ट गर्दा भाइब्रेसन र आवाज आउँदैन भन्दा फरक पर्दैन।

उदाहरणको लागि १२ सय सिसीको ४ वटा सिलिन्डरमा ३ सय सीसीले बाँडिएको हुन्छ। तीन सिलिन्डरको दाँजोमा चार सिलिन्डर भएको इन्जिनमा कम्पोनेन्टनै बढी हुने भएकोले यो अलि महंगो र तौलसमेत धेरै हुन्छ। ४ सिलिन्डर कारको माइलेज केही कम हुने भए पनि पावर भने राम्रो पाइन्छ।

३ सिलिन्डर इन्जिनयुक्त कार तुलनात्मक रुपमा सस्तो मूल्यमा पाइन्छ। तर बजारमा दुवै इन्जिनयुक्त कार उपलब्ध रहेका छन्। उपभोक्ताले आफ्नो चाहना र आवश्यकता अनुसारको कार छनाेट गर्न सक्छन्।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  ११:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुनः डा. विष्णु सापकोटा निर्वाचित
सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै
सम्बन्धित सामग्री
सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि, रोजगारी र... आइतबार, असार १, २०८२
सुनको मूल्य तोलामा दुई लाख नजिक, आज कतिमा हुँदैछ कारोवार ? नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ९७ हजार १०० कायम भएको छ । बिहीबार सुन तोलामा एक लाख ९२ हजार ९ सयमा कार... शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र... शुक्रबार, जेठ ३०, २०८२
ताजा समाचारसबै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची आइतबार, असार १, २०८२
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुनः डा. विष्णु सापकोटा निर्वाचित आइतबार, असार १, २०८२
सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै आइतबार, असार १, २०८२
दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु आइतबार, असार १, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
कानुन हामीले बनाउने हो, शिक्षक महासङ्घले होइन : सुमना श्रेष्ठ शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
रुसले फिर्ता गर्यो १२ सय १२ युक्रेनी सैनिकको शव शनिबार, जेठ ३१, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्