• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

संकटमा अफगानी शान्ति प्रक्रिया

64x64
नेपाल लाइभ आइतबार, फागुन २५, २०७६  २२:०२
1140x725

काठमाडौं- संयुक्त राज्य अमेरिका र अफगानिस्तानको तालिवान समूहबीच कतारको दोहामा ‘ऐतिहासिक शान्ति सम्झौता’भएको साता नपुग्दै त्यहाँको शान्ति प्रक्रिया संकटमा पुगेको छ। 

निकै चासोका साथ १७ फागुनमा भएको सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रहरूद्वारा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको छ।

अफगानी विद्रोहीको प्रभाव क्षेत्रमा अलकायदा तथा अन्य अतिवादी इस्लामिक समूहका गतिविधि नियन्त्रणमा तालिवान समूहले सरकारलाई सहयोग सहमति जनाएको थियो। 

तर, सम्झौताको मसी सुक्न नपाउँदै गत शुक्रबार अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गोली प्रहार गरी तालिवानीको एउटा समूहले ३१ जनाको ज्यान लिएपछि उक्त सम्झौता संकटमा पर्नै लागेको त होइन भन्ने आशंका हुन थालेका छन्। 

समाचार संस्था अलजजिराका अनुसार अमेरिका र तालिवानीबीच शान्ति सम्झौता भएयता अफगानिस्तानमा ८० आक्रमण भएका छन्। 

यसले दोहाको मध्यस्थतामा १८ वर्षदेखि जारी हिंसामा ‘ब्रेक’ लगाउने चाहानामा कतै शान्ति प्रक्रिया नै ‘ब्रेक’ पो लाग्ने हो कि भन्ने चिन्ता बढाएको छ। 

तालिवानी समूह विभाजित
अमेरिकासँग शान्ति सम्झौता गरे पनि अफगानी सुरक्षा फौजविरुद्ध युद्ध जारी राख्ने या नराख्ने बारेमा तालिवानी समूहबीचमै बिभाजन देखिएको छ। विदेशी फौजविरुद्ध नलडेपनि अफगानी सुरक्षा फौज विरुद्ध युद्ध जारी राख्नुपर्ने मत कतिपय तालिवानी कमाण्डरहरुको छ। 

अमेरिकासँग सम्झौता गर्दा भने अफगानिस्तानमा जारी हिंसालाई रोक्ने सहमति तालिवानीले गरेका थिए। यसले अफगानी सरकार तालवानीबीच चाँडै हुने भनिएको वार्ता समेत संकटमा जोखिममा परेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

छैन् अफगानिस्तानको अपनत्व
दोहामा अमेरिका र तालिवानीबीच भएको सम्झौतामा अफगानी सरकारको प्रत्यक्ष संलग्नता छैन। सम्झौतामा आफ्नो अपनत्व नभएका कारण अफगानी सरकार तालिवानी समूहका सबै सर्त आफू मान्न बाध्य नभएको बताउने गरेको छ। 

सम्झौता लगत्तै अफगानी राष्ट्रपति असरफ घानीले ५ हजार तालिवानी कैदीलाई रिहा गर्न नसकिने बताएका छन्। यसले पनि अवस्थालाई झन् जटिल बनाउने देखिन्छ।

अफागानिस्तानको आन्तरिक राजनीति र जातीय समूहबीच समझदारी नबन्दासम्म बाहिर सम्झौता भए पनि खास शान्ति अफानिस्तानमा नआउने त्यहाँका मिडियाले लेखेका छन्। 

‘यसमा शंका छैन कि साँच्चैको शान्ति केवल त्यतिबेला प्राप्त हुन सक्छ जब अफगान स्वयम् यसमा चाहाना राख्छ र देशका सबै राजनीतिक, आदिवासी तथा जातीय समूह हिंसा रोक्नका लागि तयार हुन्छन्,’ अफगानिस्तान टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ। 

Xtrem

Xtrem

यो पनि पढ्नुहोस्

अमेरिका-तालिवान वार्ताको ‘होस्ट’ कसरी बन्यो कतार?

अफागानिस्तानको आन्तरिक राजनीति पनि त्यतिकै जटिल र अस्थिर छ। अर्को हप्ता राष्ट्रपतिको सपथ लिन घानीले तयारी गरिरहेका बेला उनका राजनीतिक प्रतिद्वन्द्वी अब्दुल्लाह अब्दुल्लाहले आफूले पनि त्यही दिन सामानान्तर रुपमा राष्ट्रपतिको सपथ लिने भन्दै छुट्टै निम्तो पठाएका छन्। 

गत फेब्रुअरीमा अफागानिस्तानको निर्वाचन आयोगले सेप्टेम्बरको चुनावी बिजेता घानीलाई घोषणा गरेको थियो। 

अन्तर्राष्ट्रिय स्वीकार्यता
तालिवानीसँगै अमेरिकाले गरेको सम्झौताको सुनिने गरी कसैले विरोध नगरे पनि आत्मैदेखि कसैले स्वागत गरेका पाइएको छैन। 

रुसले अफानिस्तानलाई आवश्यक परेको खण्डमा आफूहरु सैन्य सहयोग गर्न तयार रहेको बताएको छ। चीन पनि यसमा सहभागि छैन्। 

त्यहाँको द्वन्द्वमा महत्वपूर्ण भूमिका खेल्ने भारत र पाकिस्तानको पनि यसमा सहभागिता छैन। (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  २२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्टुन
बूढीगण्डकी बाढीबाट गोरखामा ५ जना बेपत्ता
रुस–युक्रेनबीच ऊर्जा क्षेत्रमा युद्धविराम भएको ट्रम्पको दाबी, किभ भन्छ : आक्रमण जारी छ
सम्बन्धित सामग्री
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना उनले प्रधानमन्त्री कार्यालयबाट एक सूचना जारी गरेर दसैँको शुभकामना दिएका हुन् । आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पद छाड्नुपर्ने संकेत गर्दै युक्रेनलाई नयाँ राष्ट्रप... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कार्टुन सोमबार, असोज २६, २०८३
बूढीगण्डकी बाढीबाट गोरखामा ५ जना बेपत्ता सोमबार, असोज २६, २०८३
गोरखा आरुघाट सडक अवरुद्ध सोमबार, असोज २६, २०८३
पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्